जाेखरतालमा पिकनिक मेला

प्रकाशित मिति :

जाेखरतालमा पिकनिक मेलाः धनगढी उपमहानगरपालिका–७, जाेखरतालमा पिकनिक खाने समूहहरूकाे भिड । दशै तिहारपछि पिकनिक खाने परम्परा बस्दै अाएकाे छ । शनिबार कैयाैं  समूहहरू जाेखर तालमा पिकनिक खान अाएपछि मेला जस्तै भएकाे थियाे ।

    Comment Here!