ब्राउन सुगर सहित २ जना पक्राउ

प्रकाशित मिति :

धनगढी । कैलाली जिल्ला प्रहरी कार्यालयले ब्राउन सुगर सहित दुइ जना पक्राउ गरेको छ ।
कञ्चनपुर पुनर्वास ११ बस्ने ३० वर्षिय बिसन लामा र कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ईन्द्र बहादुर गुरुङलाई पक्राउ गरेको हो ।
संकास्पद अवस्थामा हिडि रहेको अवस्थामा चेक जाच गर्दा पा“च ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी प्रवक्ता हरिप्रसाद वलीले बताए ।
पक्राउ परेका व्यक्तीहरुमाथि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

    Comment Here!