खेलाडीलाई जीवनभरी भत्ता– खेलकुद मन्त्री सुनार

प्रकाशित मिति :

लम्की । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले सरकारले खेलाडीका लागि जीवनभर भत्ताको व्यवस्था गरेको बताएका छन् ।
सोमबार लम्कीमा आयोजित एक कार्यक्रममा मन्त्री सुनारले खेलाडीहरूले देशका लागि खेल्ने वातावरण बनाउन सरकारले भत्ता लगायतका प्रयास गरिरहेको बताए ।
सो अवसरमा लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईंले नगरपालिका खेल क्षेत्रको बिकासका लागि ६ बँुदे ज्ञापनपत्र बुझाएका थिए ।

    Comment Here!