Category: स्वास्थ्य/शिक्षा


बुढ्यौली रोक्न खानैपर्ने ५ खानेकुरा

उमेर बढेसँगै बुढ्यौली लाग्नु स्वभाविक हो । तर शरीरमा आवश्यक पौष्टिक पदार्थको आपूर्ती पर्याप्त नहुँदा तथा रोगव्याधी वा वंशाणुगत समेतका कारणले कतिपय मानिसमा सानो उमेरमैै अनुहारमा चाउरी पर्ने लगायतका बुढ्यौलीका लक्षण देखा पर्दछन् । यसरी असमयमै देखापर्ने बुढ्यौलीका लक्षण हटाउनका लागि खानैपर्ने केही सुपर फुड्स यी हुन्: ओखर: ओखरमा ओमेगा थ्री फ्याट्टी एसिड पर्याप्त मात्रामा  … Read more

किन पिउने ब्ल्याक टी ?

कालो चिया अर्थात् ‘ब्ल्याक टी’संसारभर नै उपभोग हुन्छ । कुनै देशमा चिनीजन्य गुलियो पदार्थ हालेर पिउने चलन छ भने कतै केही पनि नहाली सादा रुपमै पिइन्छ । चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन् । नेपाललगायतका देशमा चिनी राखिन्छ । केहीले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउछन् कालो चियामा पोलिफेनाइल  … Read more

अब नेपालमै ब्लड क्यान्सर परीक्षण हुने

नेपालमा पहिलोपटक ब्लड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्रिने भएको छ । काठमाडौंको वीर अस्पतालले ब्लड क्यान्सर एवं स्तन क्यान्सर भए/नभएको पत्ता लगाउने अत्याधुनिक प्रविधि भित्रयाउन लागेको हो । अस्पतालले ‘जेनटिक मोलिक्युल’ युनिट खडा गरेपछि क्यानसरको सम्भाव्यता पत्ता लगाउने थप प्रविधि भित्र्याउने तयारी गरेको अस्पतालका जेनेटिक वैज्ञानिक बलराम गौतमले जानकारी दिएका छन् । उनका अनुसार नयाँ  … Read more

बढी पानी पिउनु पनि हानिकारक

सामान्यतः रोगीहरुलाई बढीभन्दा बढी पानी पिउन चिकित्सकहरुले सल्लाह दिने गरेका छन् । कहिलेकाहीँ यसले हानि पु¥याउन सक्ने उदाहरण पनि देखिएको छ । ५९ वर्षीया एक महिलामा देखिएको पिसाबको संक्रमण चाँडो रोक्न चिकित्सकहरुले बढी पानी पिउने र चाँडोचाँडो पिउने सल्लाह दिँदा त्यसको असर उल्टो भएको देखिएको हो । ती महिलालाई पिसाबको संक्रमण रोकिनु त कहाँ हो  … Read more

खुट्टा दुख्छ ? यस्ता छन् कारण र उपचार विधि

स्वास्थ्यका दृष्टिको हिँड्नु निकै फाइदाजनक हुन्छ । यसलाई व्यायामको सबैभन्दा सजिलो उपाय मानिन्छ । यद्यपि त्यसबेलासम्म मात्र हिँड्न सकिन्छ, जबसम्म हाम्रो खुट्टा दुख्दैन । त्यसो त खुट्टा दुख्नुलाई सामान्य समस्या मानिन्छ । हामीमध्ये धेरैजसो खुट्टाको दुखाइबारे त्यतिबेलासम्म सचेत हुँदैनौं, जबसम्म यसले दैनिक जीवनमा असर पार्दैन । शरीरको सम्पूर्ण भार खुट्टामै पर्ने भएकोले यसमा केही समस्या  … Read more