Category: स्वास्थ्य/शिक्षा


अपचले निम्त्याउने पाँच रोग

दशैंको विशेषता मिठो मसिनो खाने हो । यतिबेला माछा-मासु खाइन्छ । कतिले मदिरापान गर्छन् । घर-घरमा भोज हुन्छ । दशैंको वाहनामा हामी मनलाग्दो खानेकुरा खान्छौं । यतिबेला खानपानमा सर्तकता अपनाइएन भने अपचको समस्या हुनसक्छ । किन पच्दैन खाना त्यसै त खाना राम्रोसँग नपच्ने आम समस्या बन्दै गएको छ । कहिले काहीँ बढी खानु पनि समस्या  … Read more

छात्रवृत्तिमा भेद्भाव हुने गरेको गुनासो

धनगढी । सरकारले प्रदान गर्ने छात्रवृत्तिमा निजी तथा संस्थागत विद्यालयका विद्यार्थीमाथि विभेद हुने गरेको निजी विद्यालयका सञ्चालकहरूले गुनासो गरेका छन् । उनीहरूले सरकारले निजी क्षेत्रमा लगानीमैत्री वातावरण बनाउनुको सट्टा उल्टै निजी क्षेत्रलाई विस्थापित गर्ने खालका कानून ल्याइरहेको आरोप लगाएका छन् । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) धनगढीको प्रथम अधिवेशनमा सहभागी निजी विद्यालय सञ्चालकहरूले समृद्ध देश निर्माणका लागि  … Read more

विद्यार्थी स्वागत तथा कृषि विज्ञान प्रयोगशाला उद्घाटन

धनगढी । धनगढी नगरपालिका वडा नं. २ को सारदा माविकको विद्यार्थी स्वागत तथा कृषि विज्ञानको लाइब्रेरी र प्रयोगशाला उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । माविले सोमबार एक कार्यक्रम आयोजना गरी तीन वर्षे आइएससी एजि, १८ महिने कृषि विज्ञान जेटिए र कक्षा ११ मा भर्ना भएको विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै कृषि विज्ञानको लाइब्रेरी र ल्याब उद्घाटन  … Read more

“विपद् न्यूनीकरणका लागि बलियो स्वास्थ्य संस्था आवश्यक”

धनगढी । विपद्बाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न स्वास्थ्य संस्थाहरूलाई बलियो बनाउनुपर्ने विज्ञहरूको सुझाव रहेको छ । “विपद् जुनसुकै अवस्थामा जतिखेर पनि आउन सक्छ । विपद्ले मानवीय र भौतिक संरचनामा क्षति पुर्‍याउँछ” आइतबार धनगढीमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रोफेसर डाक्टर प्रदीप वैद्यले भने– “मानवीय क्षति हुँदा निदानका लागि  … Read more

औंलोका रोगी बढ्दै

धनगढी । कैलालीमा आयातित औंलो रोगका बिरामी बढ्दै गएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय धनगढीले दिएको तथ्यांकअनुसार चार वर्षमा स्थानीय भन्दा आयातित औंलोका बिरामी बढ्दै गएको देखिएको छ । स्थानीय औंलोका बिरामी घट्दै गएपनि बर्सेनि आयातित औंलोका बिरामी बढ्दै गएको कैलाली जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । कैलालीमा आर्थिक वर्ष २०७५/७६ को हालसम्म ८२  … Read more

अछाममा स्थानीयस्तरको स्वास्थ्य बिमा अभियान सुरु

अछाम । अछाम जिल्ला पूर्ण स्वास्थ्य बिमित स्थानीय अभियान शनिबारबाट सुरु भएको छ । जिल्लाको साँफेबगर नगरपालिकाबाट स्थानीय तहमा स्वास्थ्य बिमा अभियानको सुरुवात गरिएको हो । स्वास्थ्यमा सबै जनताको सहज पहुँच पुर्‍याउन र हरेक नागरिक जनताका लागि सर्भसुलभव स्वास्थ्य सेवा प्रदान गर्न स्थानीयस्तरमा अभियानको थालनी गरिएको स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डाक्टर उमाशंकर प्रसादले बताए ।  … Read more

मानसिक रोगी बढ्दै

धनगढी । कैलालीमा पछिल्ला वर्षहरूमा मानसिक रोगीहरूको संख्यामा निरन्तर बृद्धि आइरहेको छ । जिल्ला जनस्वासथ्य कार्यालय कैलालीका अनुसार जिल्लामा सात हजार २७ जना मानसिक स्वास्थ्य समस्या भएका विरामी रहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा जिल्लामा दुई हजार सात सय एक जना मानसिक रोगी रहेका थिए । त्यस्तै, आर्थिक वर्ष  … Read more

हेडमास्टर थुन्ने शिक्षक पक्राउ

धनगढी । गोदावरी नगरपालिका वडा नं. १२ को जनप्रभात माविमा प्रधानाध्यापकलाई थुनेर गाली गलौच गरेको आरोपमा सोही विद्यालयमा एक शिक्षक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले बुधबार विहान सो विद्यालयका शिक्षक खगेन्द्रकुमार भण्डारीलाई गोदावरी ४ बाासकोटास्थित उनकै घरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले भण्डारीले आफैले अध्यापन गर्ने  … Read more

बालिका कक्षा : छात्राहरूको सिकाई क्षमतामा बृद्धि

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १४, डिगाउँ फूलबारीस्थित जनजागृति माध्यामिक विद्यालय । २०७५ साल असोज १२ गते, शुक्रबार । दिउँसो २ बजेको समय । जनजागृति माविको चार वटा कक्षामा छात्राहरू निकै ध्यानपूर्वक शिक्षकले पढाएको टिपोट गरिरहेका छन् । कक्षामा शिक्षकको स्वरमात्रै गुन्जिरहेको छ । झट्ट सुन्दा यो यो कुनै विद्यालयको नियमित कक्षा हो भन्ने भान  … Read more

शैक्षिक सामग्री हस्तान्तरण

कैलारी । जनप्रतिनिधिहरुले अभिभावकत्व ग्रहण गरेको तीन जना छात्रालाई सोमवार शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । कैलारी गाउँपालिका वडा नम्बर २, विचैपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत अनाथ विद्यार्थीहरु प्रेरणा बोहरा, विपना परियार र शिवानी चौधरीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको जनाइएको छ । सो अवसरमा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले उनीहरुलाई दसैं खर्चका लागि जनही दुई हजार  … Read more