स्वाथ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु
चौमाला । स्थानीयपालिकाहरुलाई स्वास्थ्य कार्यक्रम वारेमा दुई दिने क्षमता अभिबृद्धी तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार चौमालामा शुरु भएको छ । पूर्व सामाजिक विकासमन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्यका दीर्घबहादुर सोडारीले कार्यक्रम उद्घाटन गरेका छन् । सामाजिक विकास मन्त्रालय र गौरीगंगा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाका ११ वटै वडाबाट निर्बाचित जनप्रतिनीधि र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । … Read more