Category: साहित्य/विविध


साहित्य समाजको अध्यक्षमा जोशी

धनगढी  ।  सुदूरपश्चिमाञ्चल साहित्य समाज कैलालीको १३ औँ साधारण तथा नवौँ अधिवेशनबाट रामलाल जोशी तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन् । जोशीले एक सय ६२ प्राप्त गरे अध्यक्ष पदका अर्का प्रत्यासी टोपेन्द्र शाहले ८९ मत प्राप्त गरे । त्यसै गरी, सदस्यहरूमा तीर्थराज पाण्डेय (१८१), यज्ञराज जोशी (१६२), हरिकृष्ण कडायत (१४९), तोयानाथ भट्ट (१३९), रूपा स्वाँर  … Read more

स्वास्थ्यकर्मीको आन्दोलन : खोप लगायतका कार्यक्रम प्रभावित

धनगढी  ।  स्वास्थ्यकर्मीहरूको आन्दोलनका कारण कैलालीमा हात्तीपाइले रोगको औषधी खुवाउने तथा पोलियो लगायत राष्ट्रिय कार्यक्रम प्रभावित बन्दै गएका छन् । स्वास्थ्य सेवा ऐनका दफा ९ (ख) कार्यान्वयन तथा पद व्यवस्थापनको माग गर्दै मङ्सिरदेखि आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले फागुन ८ गतेदेखि जिल्ला जनस्वास्थ्य कार्यालयमा धर्ना कार्यक्रमपछि जिल्लामा स्वास्थ्यका राष्ट्रिय कार्यक्रमहरू प्रभावित बन्दै गएका छन् । स्वास्थ्य मन्त्रालयले  … Read more

हाम्रो माया जिन्दावाद ! | गणेशमान सिंह

मलाई थाहा थियो । धेरै दिनदेखि यो नामले मलाई पिछा गरिरहेको छ । मेरा प्रत्येक स्टाटसहरुमा लाइक मात्र होइन अलि अस्वभाविक लाग्ने कमेन्ट पनि आउँथे– भारी प्रशंसाका । भारी उत्तेजनाका । मानौं, म कुनै नामी लेखक हुँ या भनौं न म कुनै चर्चित सेलिब्रिटी हुँ । बेला–बेला मेरो आदर्श भन्थी । यसअघि म यस्तै केटीका नामबाट हैरान गरी झुक्किएको थिएँ । नराम्ररी  … Read more

गजल

सन्तोष रोकाया सानो नाबालक, तिम्रा सिद्धान्त, रट्दैछ यहाँ अनि तिम्रै, भोजभतेरको कहानी, पढ्दै छ यहाँ तिमी भन्छौं मात्र, सर्वसुलभ अनि गुणस्तरीय शिक्षा खै वर्षै पिच्छे विद्यार्थीको फि बड्दैछ यहाँ तिमी हाहा–हुहु मै, उडाउछौं कुरो, सिंहदरवारमा थाहा छ, दिनानुदिन देशको दशगजा, घट्दैछ यहाँ बडोभैया भनि सम्मान गर्छौ, छिमेकीहरूलाई तर किन बिचरा गोर्खे एक्लै लड्दैछ यहाँ भाषण  … Read more

प्रेमको हिसाब–किताब

सुविन भट्टराई मेरो पछिल्लो कृति मनसुनमा एउटा पंक्ति थियो— ‘के यो जरुरी छ जसलाई प्रेम गरिन्छ उसले पनि आफूलाई प्रेम गरोस् रु’मैले यो कुरा प्रश्नका रूपमा मेरा प्रिय पाठकहरूसमक्ष राखेँ । जवाफ बाँडिएर आयो, तैपनि धेरैको जवाफ थियो, ‘एकदमै जरुरी छ । प्रेम पाउनका लागि नै दिने हो । यो गिभ एन्ड टेकको सम्बन्ध हो  … Read more

ऊ, इन्टरनेट र म

कथाः अन्जना केसी ‘हेलो!’ ‘हेलो हाउ आर यु?’ ‘आईएम फाइन्, एण्ड यु?’ ‘मी टु ..तपाईं कहाँबाट?’ ‘म….काडमाडांै, एन्ड यु?’ ‘आईएम परदेशी।’ ‘तर, कहाँ?’ ‘म युएई।’ यसरी सुरू भएको थियो हामीबीचको सम्बन्ध। थाहा थिएन नवीन को हो? न त उसलाई नै थाहा थियो, म को हुँ। न त हाम्रो भौतिक भेटघाट नै थियो। तर, लाग्थ्यो हामी  … Read more

गजल

बिमल भट्ट तिम्रो निम्ति मेरो आत्मा, भासिएको कँहा छ र ? तिमीलाई छोडी अन्तै माया, गासिएको कँहा छ र ? किन किन आज भोलि, भेट्न पनि आउँ दिनौँ नि, तिमीले आउने गोरेटो नै, मासिएको कँहा छ र ? पागल भनी मेरो कुरा, साथी सँग काट्छौ अरे, यो निधारमा पागल लेखी टासिएको कँहा छ र ?  … Read more

गजल

पार्वती शाह जति दिन्छौं आशु देऊ, हाँसेर बाँचौंला । तिमीसँग मनको नाता गाँसेर नै बाचौंला ।। पर्खि बस्छु तिम्रो बाटो, तिमी अन्तै गए पनि, तिम्रो लागि यो जीवन, साँचेर नै बाँचौला ।। तिमी मेरो संसार हौं, अरु छैन कोही पनि, तिम्रा लागि मनका इच्छा त्यागेर नै बाँचौंला ।। सुखी हुनु सधै तिमी, मन मेरो रोए  … Read more