Category: साहित्य/विविध


झुम्की, पर्खी बस्नु

दुई वर्ष भयो नि ! झुम्की तिमीले म हिड्ने बेला गहभरी आँसु र निन्याउँरो हुँदै भनेकी थियौं– ‘मेरो हृदयको राजा अब म साइपाल हिमाललाई हेरेर तपाईंको सुन्दर झुपडी सम्झिनेछु । सेती नदीको पानी हेरेर काली गाईको मही सम्झिनेछु । चैनपुर बजारको बीच सडकको बयसको रुख हेरी मेरो दिले रहेछ भनेर सम्झिने छु ।’ के गर्नु  … Read more

मोहन मैनालीको उपल्लो थलो तिरको अक्षर यात्रा

छ वर्ष जस्तो भयो होला पत्रकार प्रकाशबिक्रम शाहले उपल्लो थलो मलाई दिनुभएको । किताबको प्रवद्र्धन गर्दै मेरो कार्यालयमा आउनु भएको थियो । खासमा किताबको मामलामा म अलि फरक छुँ । पाए जति सबै पढ्ने र त्यसमध्ये असल छान्ने गर्दा असल हुन्थ्यो होला तर म असल छ भन्ने लाग्यो भने पढ्छु । अरूको भनाई सुनेर, समीक्षा  … Read more

साहित्यिक, सांस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान शुरु

धनगढी । सुदूरपश्चिम (प्रदेश नम्बर ७) को मौलिक साहित्य, संस्कृति, तथा कलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्यसहित धनगढीबाट बिहीबारदेखि साहित्यिक, सांस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान–२०७४ सुरु भएको छ । देश दर्शन अभियान आगामी बैशाख १ गतेसम्म सञ्चालन हुने छ । सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीको आयोजनामा शुरु भएको देश दर्शन अभियान नेपालका महेन्द्रनगर,  … Read more

बर्दियामा राष्ट्रिय थारू साहित्यिक मेला सुरु

बर्दिया । बर्दियाको बह्रैयाताल गाउँपालिका—५, बह्रैयामा शुक्रबारदेखि राष्ट्रिय थारू साहित्यिक मेला २०७४ सुरु भएको छ । मेलामा तराईका १८ जिल्लाका एक सय बढी थारू साहित्यकार, पत्रकार, कलाकारलगायतको सहभागिता रहेको छ । ‘भाषा, साहित्य हमार पहिचान, राष्ट्रिय विकासमे करी योगदान’ भन्ने मूल नारा सहित तेस्रो संस्करणको साहित्यिक मेला सुरु भएको हो । मेलाको पहिलो संस्करण दाङको  … Read more

क्यानको प्रदेश कमिटी विस्तार

धनगढी । क्यान महासङ्घ प्रदेश न ७ को प्रदेश कमिटीको विस्तार भएको छ । क्यान महासङ्घको २४ औँ वार्षिक साधारणसभाबाट कर्ण पनेरु क्यान महासङ्घको ७ नम्बर प्रदेशको संयोजक भएका थिए । हिजो (सोमबार) कञ्चनपुरमा भएको सभाले ७ नम्बर प्रदेशको क्यान कमिटीको विस्तार गरेको हो । जसको उपाध्यक्षमा धिरज बोहरा, सचिव गोपाल प्रसाद आचार्य, कोषाध्यक्ष लक्ष्मी  … Read more

खुला गजल प्रतियोगिता

धनगढी । पुस १५ को अवसरमा अछाम विद्यर्थी एकता मञ्चको आयोजनामा शनिबार खुला गजल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम गरेको छ । प्रतियोगितामा कञ्चनपुरका आशा साँकी प्रथम, महेश नेपाली (निर्दोष) द्वितीय, ध्रुवा तिमिल्सिना तृतीय तथा आशिष सोनी र राजेन्द्र विक (एकल यात्री) सान्त्वना भएका छन् । यसअघि धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले अछामी ढुकढुके रोटी  … Read more

ऊ क्रान्ति वीर हो

उ क्रान्ति वीर हो, क्रान्ति वीर । श्रद्धा जाग्छ उसलाई देखेर, तर यो मेरो कोरो भावना मात्र हो । यो मेरो अहिले पनि श्रद्धा मात्र हो । सदाझै उसको गम्भीर चेहरामा देखिने रेखाहरू, उसको निधारभरी तेर्सिएर, मेरो आस्थालाई फेरि सुमसुम्याउन पुग्छन् केदारको लेकझै निस्चल, विस्वास भरिएका उसका विचारहरू, मतिर तेस्र्याउदै, उ लामो स्वास फेर्छ ।  … Read more

प्रकाश झैं तेजिला

विसं. ०३९ सालको एक बिहान । प्रकाश (रिमाल) आरआर क्याम्पसको प्रशासन झ्यालमा बसेर कुन–कुन विषय पढ्ने भनेर छनोट गरिरहेका थिए । आईएमा नेपाली र अंग्रेजी अनिवार्य पढ्नै पथ्र्यो । बाँकी तीनवटा विषय ऐच्छिक हुन्थे । तीनवटामा अंग्रेजी सजिलै लाग्थ्यो उनलाई– चिनो लगाए । इतिहास पास गर्न सजिलो हुन्छ भन्ने लाग्यो– चिनो लगाए । बाँकी रहेको  … Read more

देश दु:खेन

देश दु:खेन उनलाई, उनलाई त पराइको स्वार्थ दुख्यो । खै किन ? मातृभूमिको चित्कार दु:खेन उनलाई, बरु, उनलाई पराइको अहंकार दुख्यो । सायद, उनले आमाको दूध पिएनन्, कि ? वा, मातृवात्सलय र स्तन रस बिर्से हो, किन उनको आत्माबाट राष्ट्रबाद चुक्यो । हो, जुठो पुरेमा जीवन सांटेर त होला, कुटुम्बको रगत बाटेर त होला ।  … Read more

थारू राष्ट्रिय साहित्यिक मेला सुरु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७, पटेलागाउँमा शनिवारदेखि थारू राष्ट्रिय साहित्यिक मेला सुरु भएको छ । साहित्यिक मेला आज (आइतबार) सम्म सञ्चालन हुने जनाइएको छ । साहित्यिक मेलाको एक समारोहबीच थारू लोक संस्कृतिविद् अशोक थारूले उद्घाटन गरे । मेलामा सप्तरीदेखि कञ्चनपुरसम्मको थारू साहित्यकार, लेखक लगायतको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा लोक संस्कृतिविद् अशोक थारूले पुर्खाहरूले देखेभोगे जस्तै  … Read more