Category: साहित्य/विविध


शहीदको सम्झनामा रचना वाचन

लम्की  । शहीदको सम्झनामा अक्षर साहित्य प्रतिष्ठान लम्कीको आयोजनामा स्रष्टा मिलन तथा रचना वाचन कार्यक्रम लम्कीमा भएको छ । कार्यक्रममा तीन दर्जन बढी स्रष्टाहरुले विभिन्न रचना बाचन गरेका थिए । सो अवसरमा साहित्यकार कर्ण थापाले “म पनि शहीद भैदिएको भए नाम चल्थ्यो, दुई चार लाख पाए श्रीमतिको काम चल्थ्यो, एक मिनेट मौनधारण हुन्थ्यो, राष्ट्रिय गान बजाईन्थ्यो,  … Read more

युवाकवि पाण्डेको कविता संग्रह ‘प्रश्नविचार’ बिमोचन

दार्जिलिङ । नेपाली गोर्खा मुलका युवा कवि रतन पाण्डे ‘पारतन’द्वारा लिखित कविता संग्रह ‘प्रश्नविचार’ बिमोचन भएको छ । ‘प्रश्नविचार’ पाण्डेको प्रथम कृति हो । दार्जिलिङस्थित नेपाली साहित्य सम्मेलनको सुर्यबिक्रम ज्ञवाली, धरणीधर शर्मा कोइराला र पारस मणी प्रधान (सुधपा) सभागृहमा सो कविता संग्रह बिमोचन गरिएको हो । युवा कवि पाण्डेको कविता संग्रह ‘प्रश्नविचार’ एक समारोहकाबीच सिक्किम  … Read more

धनगढीमा भुवो खेलिने

धनगढी । बाजुरा सेवा समाजले विगतमा झै यसपटक पनि धनगढीमा भुवो खेल्ने भएको छ । समाजका अध्यक्ष सन्तोष थापा (छाया) का अनुसार पुस २५ गते पुरानो एयरपोर्टको चक्मेली बजारमा विहान ११ बजे भुवो खेल्ने कार्यक्रम रहेको छ । सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा धुमधामसँग मनाइने भूवा पर्व हरेक वर्ष पुस औंसीबाट शुरु हुन्छ ।  … Read more

स्रष्टा आँगनमै आमा सम्मानित

लम्की । लम्कीचुहा नगरपालिका वडा नम्बर ६ वावनपुरमा सोमबार एक जना श्रष्टाको आंगनमा उनकी आमालाई सम्मान गरिएको छ । अक्षर साहित्य प्रतिष्ठान, लम्कीले हरेक महिना आयोजना गर्दै आएको स्रष्टा आगन तथा सम्मान कार्यक्रममा स्रष्टा बलबहादुर रावतको आमा भरुदेवीलाई सम्मान गरियो । प्रतिष्ठानका अध्यक्ष धनराज अविरलले स्रष्टा निर्माणमा परिवारको अहम् भूमिका रहने भएकोले स्रष्टाले रोजेको व्यक्तिलाई  … Read more

जैविक विविधता सम्बन्धी अन्तरदेशीय कार्यशाला सुरु

दार्चुला । भारतको पिथौगारगड धार्चुलामा जैविक विधिता सम्बन्धी अन्तरदेशीय कार्यशाला गोष्ठी बुधवार सुरु भएको छ । नेपाल र भातरका एक दर्जन विद्यालयका विद्यार्थीहरूलाई सहभागी गराएर अन्तरदेशीय जैविक विविधता सम्बन्धी गोष्ठी भारत पिथौरागढको धार्चुलामा शुरु भएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जानकारी दिएको छ ।कार्यशाला गोष्ठीमा नेपालका तीन र भारतका एक दर्जन विद्यालयका विद्यार्थीहरूको सहभागिता  … Read more

लेखक फनिश्याम थारूको निधन

काठमाडौं । बर्जु नगरपालिका–५, सुनसरीका थारू लेखक फनिश्याम थारूको ५७ वर्षको उमेरमा मंसिर २५ गते आफ्नै निवास विराटनगरमा निधन भएको छ । उनका ज्वाइ राधाकृष्ण चौधरीका अनुसार मृर्गौला र सुगरले पीडित उनी पछिल्लो पटक नेपाल मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका थिए । उपचारमा संग्लग्न चिकित्सकहरूले बचाउन नसकिने भनेपछि डिस्चार्ज गरी घरमै ल्याइएको थियो । उनका  … Read more

पेन्सनको रकमबाट अक्षयकोषको स्थापना

धनगढी । दिपायल सिलगढी नगरपालिका वडा नं. ६ की धनकुमारी जोशीले आफ्ना स्वर्गीय पति गोपालप्रसाद जोशीको स्मृतिमा डोटी बहुमुखी क्याम्पसमा एक लाख पच्चीस हजार रुपयाँको अक्षयकोष स्थापना गरेकी छन् । अक्षयकोषको व्याजबाट आउने रकमबाट स्नातक तहको अनिवार्य नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने एकजना छात्रा र एकजना छात्रलाई प्रत्येक वर्ष ‘गोपालप्रसाद स्मृति पुरस्कार’ प्रदान गरिने बताइएको  … Read more

‘सखी’माथि साहित्यिक संवाद

धनगढी । साहित्यकार रामलाल जोशीद्वारा लिखित ‘सखी’ उपन्यासमाथि सोमबार लम्कीमा साहित्यिक संवाद भएको छ । युथ लिडरसीप कर्नर, लम्कीको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले सखी उपन्यासले थारू र पहाडी समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान पुर्‍याउने चर्चा गरे । सो अवसरमा उपन्यासकार जोशीलाई सम्मान समेत गरिएको थियो । उपन्यासमा मुख्य पात्रका रूपमा रहेकी किस्मती चौधरी नाम  … Read more

विभिन्न स्थानमा सडक नाटक प्रदर्शन

धनगढी । नवप्रतीभा समूहले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा सडक नाटक तथा सचेतना कार्यक्रम गरेको छ । घरेलु हिंसा तथा बोक्सीको आरोपमा यातना विरुद्ध दुई महिना अघि शुरु भएको अभियान बुधबार समापन भएको समूहले जानकारी दिएको छ । अभियानका क्रममा कैलाली र कञ्चनपुरका पाँच/पाँच स्थानमा सडक नाटक र विभिन्न विद्यालयमा कक्षा ९ र १० का  … Read more

कविता : बिछोडको चिठ्ठी

जोगाउन खोज्दा खोज्दै पट्ट फुट्यो सिसाको भााडो कति सुन्दर थियो सजाउादा चर्के पछि हुदोरहेछ घााडो रहर नहुादा नहुादै बटुलेर डस्टबिन्डमा राख्नु पर्यो खै के भनौं र कसलाई दोषौं सायद त्यस्तै लेखिएको थियो पाना पल्टाउदै जाादा आशा थियो अझै पल्टाउने तिम्रो मेरो साझा किताव त निकै सानो र छोटो कथाले समेटिएर सजिएको रहेछ जे होस् हाम्रो  … Read more