Category: पर्यटन


धार्मिक स्थल बर्दगोरियाको संरक्षण र संवद्र्धनमा ध्यान देऊ

बौनिया । कैलालीको दोदोधरा, कुम्भियामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवको चौथो शृंखला आज (शुक्रवार) बाट सुरु हुँदैछ । ‘सेती लोकमार्ग निर्माण, कृषि, शिक्षा, उद्योग र व्यापार, बौनिया बर्दगोरिया धार्मिक क्षेत्र विकासको आधार’ भन्ने नाराका साथ भइरहेको महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहबीच उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । बौनियास्थित बसन्तमुरारी उच्च माध्यामिक विद्यालयको खेल मैदानमा सञ्चालित महोत्सवको उद्घाटनसँगै  … Read more

टीकापुर महोत्सव सुरु

विमानस्थल र भन्सार कार्यालय स्तरोन्नती हुन्छ : उपप्रम महरा टीकापुर । टीकापुर महोत्सव—२०७३ बिहीबारबाट सुरु भएको छ । महोत्सवको एक भव्य कार्यक्रमबिच उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे । सो अवसरमा उपप्रधानमन्त्री महराले चालू आर्थिक वर्षभित्रै टीकापुर विमानस्थल र सत्ती भन्सार कार्यालयको स्तरोन्नती कार्य पूरा गरिने बताए । उनले टीकापुर र रोल्पाको बड्डाचौर विमानस्थलको स्तरोन्नती कार्य सुरु गर्न पर्यटन  … Read more

सेती लोकमार्ग बर्दगोरिया महोत्सव : राष्ट्रपतिबाट उद्घाटन हुने

धनगढी । कैलालीको सडकपुरबौनियामा आयोजना हुने ‘सेती लोकमार्ग बर्दगोरिया धार्मिक पर्यटन महोत्सव–२०७३’ को राष्ट्रपति विद्या देवी भण्डारीले उद्घाटन गर्ने भएकी छिन् । ‘सेती लोकमार्ग निर्माण कृषि, शिक्षा उद्योग र व्यापार बौनिया बर्दगोरीया धार्मिक क्षेत्रको बिकासको आधार’ भन्ने नारासहित बौनिया बजार व्यवस्थापन समितिले माघ १४ गतेदेखि आयोजना गर्न लागेको छ । बजार व्यवस्थापन समितिका अध्यक्ष सुपक सुनारले महोत्सवको  … Read more

माघी खोज्नीबोज्नी मेला

धनगढी  ।  धनगढी उपमहानगरपालिका–५, तारानगरमा बिहीबार माघी खोज्नीबोजनी मेला सुरु भएको छ । सो अवसरमा थरुहट/थारूवान संयुक्त सङ्घर्ष समिति कैलाली र कञ्चनपुरका संयोजक प्रभातकुमार चौधरीले नयाँ संविधानमा थारू समुदायले पूर्ण अधिकार नपाएकोले सरकारसँग खोज्नीबोज्नी गर्ने बेला आएको चर्चा गरे । जिल्ला विकास समिति कैलालीका योजना अधिकृत हर्कबहादुर कठायतले थारू समुदाय रीति, कला, संस्कृति तथा परम्पराको  … Read more

बर्दगोरियामा माघी मेला

कुम्भिया (कैलाली)  ।  माघीका अवसरमा कैलालीको दोदोधरा—२, कुम्भिया, बर्दगोरियामा आज (सोमबार) देखि माघी मेलाको आयोजना गरिएको छ । बर्दगोरिया धार्मिक संरक्षण मञ्चले हरेक वर्षझै यस वर्ष पनि माघी मेला आयोजना गरेको छ । मेला आगामी माघ १ गतेसम्म सञ्चालन हुने जनाइएको छ । मेलाको कैलाली उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गर्ने कार्यक्रम  … Read more

सेहेरीस्थित शिवकुण्डमा पर्यटकको आकर्षण बढ्दै

सेहरी (कैलाली)  ।  धार्मिक महत्त्व पाएको कैलाली सेहरीको शिवकुण्ड आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । पूर्वपश्चिम राजमार्गको स्याउलेबाट करिब दुई किलोमिटर दक्षिणमा लक्ष्मी महिला सामुदायिक वनमा पर्ने शिवकुण्डमा स्थानीयले माघी, औंसी, पूर्णिमामा स्नान गर्दै आएका छन् । २५ वर्षदेखि शिवकुण्डमा एकादशी तथा औंशी नुहाउँदै आएका जोनापुरका ७० वर्षीया जगनी दासी भगवानको शक्तिका कारण अनवरत  … Read more

फूलबारी सांस्कृतिक महोत्सव २०७३ उद्घाटन

फूलबारी  ।  वन तथा भु–संरक्षण राज्यमन्त्री दीर्घराज भाटले मोहना र खुटिया नदीको कटानमा परेको फूलबारी क्षेत्रमा वृक्षारोपण आवश्यक रहेको बताएका छन् । बुधवार फूलबारी सास्कृतिक महोत्सवम उद्घाटन गर्न पुगेका राज्यमन्त्री भाटले मोहना र खुटिया नदी नियन्त्रणका लागि तटवन्ध गर्न यस वर्ष तीन करोड रुपैयाँ छुट्टयाएको जानकारी दिँदै तटबन्धनले मात्र नदीकटान रोक्न नसकिने भएकाले जनताले आफ्नो  … Read more

घोडाघोडी महोत्सव हुने

धनगढी । कैलालीको सुखडमा घोडाघोडी महोत्सव हुने भएको छ । ‘कृषि, पर्यटन, संस्कृति, व्यापार र समृद्धि’ भन्ने नाराका साथ घोडाघोडी उद्योग बाणिज्य संघको आयोजनामा आगामी माघको दोस्रो साता महोत्सव आयोजना गरिने जनाइएको छ । शनिबार सुखडमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष रामचन्द्र चौलागाईंले घोडाघोडी सिमसार क्षेत्रको संरक्षण र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।  … Read more

सुदूरपश्चिमको एक फन्को

यात्रा संस्मरण –  २०७२ साल फागुन महिनाको तेस्रो साता । कैलाली बहुमुखी क्याम्पसमा आम सञ्चार तथा पत्रकारिता विषय तेस्रो वर्षमा अध्ययनरत हामी १२ जनाले अछाम, डोटी र डडेल्धुराको भ्रमणका लागि जाने निधो ग¥यौं । भ्रमणका प्रमुख रूपमा दुई उद्देश्य थिए– क) अछामा रहेको रेडियो सोसाइटी एफएममा विज्ञापनको अवस्थाबारे अध्ययन, अनुसन्धान र ख) सुदूरपश्चिमका पर्यटन स्थलहरूको  … Read more

प्याकेजमै सहमति हुनुपर्छ : नेता पौडेल

२०७३ पुस २ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि मुख्य दलबीच प्याकेजमै सहमति हुनुपर्ने सुझाव दिएका छन् । विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले संविधान निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका दल र मधेसी मोर्चाबीच स्थानीय निकायको निर्वाचनका साथै संविधान संशोधनको विषयमा सहमति गरेर मुलुकलाई निकास दिनुपर्ने आवश्यकतामा जोड  … Read more