Category: पर्यटन


देहरादूनमा ‘मिनी नेपाल’

८३ वर्षिय प्रेम पुल्लाथापाको टोली नौमतीबाजा बजाउँदै थियो । ७ वर्षिया अनुष्का थापा र ९ की अनिशा रानासहितका बालिका मज्जाले कम्मर मर्काइरहेका देखिए । उमेरले नेटो काटे पनि नौमती बजाइरहेका थापामा बालिकाको भन्दा कम्ता जोस थिएन्, फागुन अन्तिम साता देहरादूनमा यस्तै दृष्य देखिए । उत्तराखण्डको राजधानी हो, देहरादून । त्यहाँको परेड ग्राउन्डमा नेपाली भाषीहरूको त्यो  … Read more

जैविक विविधता अनुगमनसम्बन्धी तालिम

पहलमानपुर । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा बिहीबारदेखि ‘चरा पहिचान तथा जैविक विविधता अनुगमन सम्बन्धी तालिम’ शुरु भएको छ । नेपाल पंक्षी संरक्षण संघको आर्थिक सहयोग र चरा संरक्षण नेटर्वकको आयोजनामा भइरहेको सो तालिममा विभिन्न सामुदायिक वनका वन हेरालुहरूको सहभागिता रहेको थियो । नेपाल पंक्षी संरक्षण संघका हिरूलाल डंगौराले घोडाघोडी ताल क्षेत्र वरिपरिका सामुदायिक वनका वन  … Read more

विदेशी पर्यटक आगमन नाममात्र

धनगढी । सुदूरपश्चिममा अझैं पनि विदेशी पर्यटक आगमन नाम मात्रको रहेको छ । सुुदूूरपश्चिमको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको पटकपटक बहस, छलफल भए पनि यस क्षेत्रमा घुमघामका लागि तेस्रो मुलुकका पर्यटक आगमनमा कुनै सुधार आउन सकेको छैन । कैलाली अध्यागमन कार्यालयका अनुसार पछिल्लो सात वर्षको अवधिमा यस नाका भएर तीन सय जना जति विदेशी  … Read more

स्थानीय तह निर्वाचन घोषणापत्रमा समग्र पर्यटन क्षेत्र

२०७४ वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि हाम्रो गौरवमय पार्टी नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनलाई अत्यन्त महत्त्व दिएर व्यापक, बहुआयामिक र सम्पूर्ण तयारीमा जुटेको छ । यसै सन्दर्भमा पार्टी स्थायी कमिटीले ‘निर्वाचन घोषणापत्र मस्यौदा समिति’ गठन गरी घोषणापत्र तयार भइसकेको छ । ‘समृद्ध नेपाल : सुखी नेपाली’को उद्घोष गरेको पार्टीका हैसियतले नेकपा (एमाले)को पंक्तिमात्र नभएर  … Read more

चिरैं भजहर कार्यक्रम

धनगढी । सखी सञ्जाल कैलालीको आयोजनामा धनगढीमा सोमबार थारू समुदायको चिरैं भजहर कार्यक्रम भएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरेको कार्यक्रम सञ्जालका अध्यक्ष ईन्दु चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा महिला तथा बालबालिका विकास कार्यालय प्रमुख पूजा काफ्ले, महिला अधिकारकर्मी चित्रा पनेरूलगायतले मन्तव्य व्यक्त गरेका थिए । सञ्जालकी उपाध्यक्ष उन्नति चौधरी कार्यक्रमको उद्देश्य तथा  … Read more

थारू राष्ट्रिय साहित्यिक मेला समापन

धनगढी । थरुहट क्षेत्रका प्राथमिक विद्यालयमा थारू भाषामा पठनपाठनको लागि दबाब दिने लगायत आठ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो थारू साहित्यिक मेला आइतबार समापन भएको छ । आइतबार थारू साहित्यमा महिला लेखन तथा थारू भाषाको पत्रकारिकताको अवस्था बारे पनि अन्तरसंवाद गरिएको थियो । महिला लेखनको विषयमा लेखिका बालिका चौधरी र गजलकार रविना चौधरीसँग ईन्दु चौधरीले अन्तरसंवाद गरेकी  … Read more

थारू राष्ट्रिय साहित्यिक मेला सुरु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७, पटेलागाउँमा शनिवारदेखि थारू राष्ट्रिय साहित्यिक मेला सुरु भएको छ । साहित्यिक मेला आज (आइतबार) सम्म सञ्चालन हुने जनाइएको छ । साहित्यिक मेलाको एक समारोहबीच थारू लोक संस्कृतिविद् अशोक थारूले उद्घाटन गरे । मेलामा सप्तरीदेखि कञ्चनपुरसम्मको थारू साहित्यकार, लेखक लगायतको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा लोक संस्कृतिविद् अशोक थारूले पुर्खाहरूले देखेभोगे जस्तै  … Read more

सखी सञ्जाल चिरैं भजहरको तयारीमा

धनगढी । सखी सञ्जाल कैलाली यही चैत २१ गते धनगढीमा चिरै भजहर मनाउने तयारीमा जुटेको छ । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चिरै भजहरलाई थारू समुदायमा महिला स्तन्त्रताको दिनको रूपमा लिँदै यो पर्व मनाउन लागेको जानकारी दिइयो । थारू समुदायको कला संस्कृतिको संरक्षण गर्दै महिला स्वतन्त्रता लागि यो पर्व मनाउन लागेको सञ्जालका अध्यक्ष ईन्दु थारूले बताइन् ।  … Read more

थारू साहित्यिक मेलाको तयारी पूरा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–७, पटेलामा यही चैत १९ र २० गते हुने थारू साहित्यिक राष्ट्रिय मेलाको तयारी पूरा भएको स्थानीय आयोजक जनाएको छ । बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जनाएको हो । थारू भाषा, साहित्यको संरक्षण र सम्बद्र्धन गर्न मेला आयोजना गरेको थारू लेखक सङ्घका सदस्य दिलबहादुर चौधरीले बताए । थारू साहित्यिक  … Read more

राना संस्कृति संरक्षणका लागि डेढ करोड

कञ्चनपुर । कञ्चनपुर र कैलालीका रानाथारू समुदायको कलासंस्कृतिको संरक्षण र संवद्र्धनका लागि सरकारले डेढ करोड रुपैयाँ विनियोजन गरेको छ । सोमबार जिल्लाको बेलौरी नगरपालिका–५, भकुण्डामा आयोजित रानाथारू समुदायको होली विशेष सांकृतिक कार्यक्रममा नेपाली काँग्रेसका नेता, सांसद एनपी सावदले रानाथारू संग्रहालयका लागि सरकारले एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको बताए । सो रकम आगामी वर्षको जेठ  … Read more