Category: पर्यटन


आजदेखि गंगा दशहरा

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १७ स्थित बेहडाबाबाधाममा आज (बुधबार) देखि गंगादशहरा मेला शुरु हुँदैछ । मेलाको सम्पूर्ण तयारी पूरा भएको कैलाली भ्रमण वर्ष २०७४ र मेला मूल आयोजक समितिले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दियो । विगतका वर्षहरूमा बेहडाबाबा मन्दिर व्यवस्थापन समितिको आयोजनामा आयोजना हुँदै आएको गंगा दशहरा मेला यस वर्ष कैलाली  … Read more

शुक्लाफाँटा–नालापानी–खप्तड भ्रमण : पर्यटन पूर्वाधार निर्माण प्राथमिकता– मुख्यमन्त्री

धनगढी । सात नम्बर प्रदेका मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटन क्षेत्रका पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । “प्रदेश नम्बर ७ मा प्रशस्त पर्यटन गन्तव्य छन्, तर पूर्वाधारको अभाव छ” सोसाइटी अफ ट्राभल्स एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालद्वारा मंगलबार धनगढीमा आयोजित ‘आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम’ मा मुख्यमन्त्री भट्टले पूर्वाधार विकासमा लगानी बृद्धि बढाउन निजी क्षेत्रलाई  … Read more

खप्तड साइकल यात्रा

धनगढी । कैलालीका तीन युवाले शनिबारबाट धनगढी–खप्तड साइकल यात्राको सुरुवात गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का विवेक शर्मा र खगेन्द्रसिंह धामी तथा गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँका भरतविक्रम शाहीले धनगढीदेखि खप्तडसम्मको साइकल यात्रा सुरु गरेका छन् । शनिबार बिहान धनगढीको ट्राफिक चौराहावाट शुरु भएको यात्रा पहिलो दिन वुडरमा बास वस्ने छन  … Read more

खप्तड सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन

धनगढी । खप्तड सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन २०७५ को प्रथम शृंखला शुक्रबार समापन भएको छ । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि पदयात्राको प्रथम शृंखला समापन भएको जानकारी दिइयो । बैशाख २८ गतेदेखि शुरु भएको पदयात्रामा भारत र नेपालका साहित्यकार तथा संस्कृतिकर्मी, कलाकार, पत्रकार, धार्मिक नेतासहित दुई सय जनाको सहभागिता रहेको थियो । नेपाल साहित्य  … Read more

पर्यटन प्रवर्द्धनका लागि खप्तड यात्रा शुरु

धनगढी । प्राकृतिकरूपमा अनुपम भएपनि पर्यटकहरूको प्राथमिकतामा नपरेको खप्तड क्षेत्रको प्रचारप्रसारका लागि पर्यटन व्यवसायीहरूले खप्तड यात्रा शुरु गरेका छन् । काठमाडौंबाट आएको पर्यटन व्यवसायीहरूको मुख्य संस्था सोट्टो नेपालको आयोजनामा खप्तड यात्रा बिहीबार धनगढीबाट शुरु भएको हो । नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन व्यवसायी र पत्रकार सहितको १४ सदस्यीय टोलीलाई प्रदेश सातका सभामुख अर्जुनबहादुर थापाले खप्तड  … Read more

नेपालको पर्यटन प्रवर्द्धनका लागि देहरादूनमा छलफल

देहरादून । भारतको उत्तराखण्ड सरकारका पर्यटन मन्त्री र नेपालको एक प्रतिनीधिमण्डलबा बीच पर्यटन क्षेत्रको विस्तार र विकासबारे छलफल भएको छ । मंगलवार राति भएको छलफलमा उत्तरखण्डका पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका सिंचाई, बाढ नियन्त्रण र संस्कृति मन्त्री सतपाल महाराजले नेपाल र भारतका पर्यटकलाई एकअर्को देशमा लैजान जरुरी भएको बताए । हामीले चारधाम र पशुपतिनाथलाई जोडेर  … Read more

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पहल

कञ्चनपुर । नेपालको आन्तरिक पर्यटनका लागि ७ नम्बर प्रदेशको पर्यटकीय प्रवर्द्धनका लागि पहल थालिएको छ । साेट्टाे नेपाल र नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटनका लागि भारत उत्तराखण्डको नालापानी सहित शुक्लाफाँटा–खप्तड–कञ्चनपुर–बझाङ्ग–अछाम र कैलालीसम्मका पर्यटकीय सम्भावनाका लागि पहल थालेको हो । आइतबार कञ्चनपुरदेखि थालिएको अभियान जेठ ९ गते कैलालीमा पुगेर समापन गरिने आयोजकले जनाएको छ । साे अभियानकाे  … Read more

आहा ! महादेवा

धनगढी । वरिपरि घना जंगल । जंगलको बीचमा ताल । तालभित्र सानो मन्दिर । स्वच्छ निलो तालमा जताततै हरियो पातमाथि सेतो कमलको फूल । तालको मध्ये भागमा रहेको मन्दिरसम्म पुग्नका लागि किनारामा काठको डुंगा राखिएको छ । ताल तथा जंगलमा चिरबिर गरिरहेका विभिन्न प्रजातिका चराचुरुङ्गी । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको महादेवा ताल  … Read more

खप्तड धार्मिक पदयात्रा बझाङ पुग्यो

बझाङ । धनगढीबाट शुरु भएको खप्तड सांस्कृतिक तथा धार्मिक पदयात्रा शनिबार बझाङ पुगेको छ । पदयात्रा टोलीका सदस्यहरूले शनिबार बझाङको सदरमुकाम चैनपुरमा रहेको सुर्मादेवी मन्दिरको दर्शन गरेका छन् । गंगा दशहराको अवसर पारेर खप्तडमा आयोजना हुने अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलनका लागि धनगढीबाट प्रस्थान भएको टोलीले सुर्मादेवी मन्दिरमा पूजाआजापछि शनिबार नै खप्तडका लागि यात्रा  … Read more

खप्तड सांस्कृतिक पदयात्रा शुरु

धनगढी । प्रदेश नम्बर ७ मा धार्मिक पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक जागरणका लागि शुक्रबारदेखि ‘अन्तर्राष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा तथा काव्य सम्मेलन’ शुरु भएको छ । धार्मिक पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक जागरण अभियानमा नेपाल र भारतका दुई सय भन्दा बढी संस्कृतिकर्मी, साहित्यकार, सञ्चारकर्मी लगायतको सहभागिता रहेको छ । प्रदेश ७ को उद्योग, वन, वातावरण तथा पर्यटन  … Read more