Category: पर्यटन


सन्दर्भ : बडीमालिका धार्मिक यात्रा– सुदूरको कुनामा लुकेको स्वर्ग

बाजुरा । बडीमालिका धार्मिक तथा पर्यटकीय दृष्टिबाट प्रशिद्ध गन्तव्य । पाँच महिना हिउ र चार महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार जस्तै लाग्छ, बडीमालिका । सो क्षेत्रबाट बाजुरा, अछाम, बझाङ, डडेल्धुरा र डोटी तथा मध्यपश्चिमका कालीकोट, मुगु लगायतका जिल्लाको दृश्य समेत अवलोकन गर्न सकिन्छ । बडीमालिका धार्मिक तीर्थस्थल हो । यो १४ हजार फिटको उचाईमा  … Read more

बडीमालिका यात्रा रमाइलो तर चुनौतिपूर्ण

विभिन्न फूलहरू, अच्चमका रुखविरुवा, आश्चर्य लाग्ने खालका ढुंडा, पुराना गोठहरू, अनौठा चट्टान, ठूला मैदान, दलदले जमिन वा सिमसार क्षेत्र, त्रिवेणी नदी, खेतीवेती, कर्णाली नदी, सान्नी रास्कोट, त्रिवेणीबाट तेस्रो तप्पड कटेपछि नौमाने डाँडा, लौरिविनायक जहाँ यात्राका बेलाको लठ्ठी चढाउने गरिन्छ, जोगी पहिरो, जोगीढुंगाबाट, बासुधारा अर्थात् सहस्रधारा, बडीमालिका मन्दिर । मन्दिर पछाडिबाट देखिने दृश्य । धर्मद्वार, धवलपुरी  … Read more

घोडाघोडी अवलोकनबाट तीन महिनामा एक लाख बढी संकलन

सुखड । प्रशिद्ध सिमसार क्षेत्र घोडाघोडी अवलोकनबाट पछिल्ला तीन महिनाको अवधिमा एक लाख रुपैयाँ बढी रकम संकलन भएको छ । घोडाघोडी संरक्षण समितिले गत बैशाख १ गतेदेखि सो क्षेत्रको अवलोकन गर्न आउने पर्यटकसंग शुल्क लगाउने निर्णय गरेको थियो । सो अनुरूप तीन महिनाको अवधिमा एक लाख १८ हजार रुपैयाँ संकलन भएको संरक्षण समितिका पदमप्रसाद ढकालले  … Read more

भेडापालक जुटे मौसमी होटल व्यावसायमा

बझाङ । परम्परागत रूपमा भेडापालन पेसा गर्दै आएका बझाङको दुर्गम हिमाली गाउँपालिका काँडाका अधिकांस बासिन्दा अहिले मौसमी होटल व्यावसायमा जुटेका छन् । कुनैबेला भेडा च्याङग्राबाट खाद्यान्न, नून र अन्य सामान गाँउगाँउमा ढुवानी गरेर गुजारा गर्दै आएका काँडाबासी अहिले बझाङदेखि चीनको तिब्बतमा समेत अस्थायी होटल चलाइरहेका छन् । ‘भेडा पालेर धेरै दु:ख पाइयो’ काँडा गाउँपालिका–६, धुलीका  … Read more

बडीमालिका मेला साउन २२ मा

धनगढी । बाजुरा जिल्लामा पर्ने चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकमा यसवर्ष साउन २२ गते परम्परा अनुसार वैदिक पूजा तथा मेला हुने भएको छ । बडीमालिकाका पुजारी नेत्र उपाध्यायले पञ्चांगत समितिले साउन २३ गते चन्द्रग्रहण लाग्ने भएकोले साउन १३ गते नागपञ्चमीका दिन रक्षावन्धन सारिएको भएपनि बडीमालिकामा साउन २२ गते नै पूजाआजा हुने जानकारी दिए ।  … Read more

धनगढीमा शैक्षिक मेलाको तयारी पूरा

धनगढी । विजनेश प्लस टेलिभिजनको आयोजना तथा माउन्टेन टेलिभिजन र भक्तिदर्शनको सह–आयोजनामा नेपाल एजुकेशन फेयर तथा शैक्षिक नीति वहस कार्यक्रमको तयारी पूरा भएको छ । शुक्रबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा पद्मा मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत डम्बर शाहुले धनगढीको ओम प्यालेसमा असार ३१ र साउन १ गते हुने नेपाल एजुकेशन फेयर तथा  … Read more

देहरादूनमा ‘मिनी नेपाल’

८३ वर्षिय प्रेम पुल्लाथापाको टोली नौमतीबाजा बजाउँदै थियो । ७ वर्षिया अनुष्का थापा र ९ की अनिशा रानासहितका बालिका मज्जाले कम्मर मर्काइरहेका देखिए । उमेरले नेटो काटे पनि नौमती बजाइरहेका थापामा बालिकाको भन्दा कम्ता जोस थिएन्, फागुन अन्तिम साता देहरादूनमा यस्तै दृष्य देखिए । उत्तराखण्डको राजधानी हो, देहरादून । त्यहाँको परेड ग्राउन्डमा नेपाली भाषीहरूको त्यो  … Read more

जैविक विविधता अनुगमनसम्बन्धी तालिम

पहलमानपुर । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा बिहीबारदेखि ‘चरा पहिचान तथा जैविक विविधता अनुगमन सम्बन्धी तालिम’ शुरु भएको छ । नेपाल पंक्षी संरक्षण संघको आर्थिक सहयोग र चरा संरक्षण नेटर्वकको आयोजनामा भइरहेको सो तालिममा विभिन्न सामुदायिक वनका वन हेरालुहरूको सहभागिता रहेको थियो । नेपाल पंक्षी संरक्षण संघका हिरूलाल डंगौराले घोडाघोडी ताल क्षेत्र वरिपरिका सामुदायिक वनका वन  … Read more

विदेशी पर्यटक आगमन नाममात्र

धनगढी । सुदूरपश्चिममा अझैं पनि विदेशी पर्यटक आगमन नाम मात्रको रहेको छ । सुुदूूरपश्चिमको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको पटकपटक बहस, छलफल भए पनि यस क्षेत्रमा घुमघामका लागि तेस्रो मुलुकका पर्यटक आगमनमा कुनै सुधार आउन सकेको छैन । कैलाली अध्यागमन कार्यालयका अनुसार पछिल्लो सात वर्षको अवधिमा यस नाका भएर तीन सय जना जति विदेशी  … Read more

स्थानीय तह निर्वाचन घोषणापत्रमा समग्र पर्यटन क्षेत्र

२०७४ वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि हाम्रो गौरवमय पार्टी नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनलाई अत्यन्त महत्त्व दिएर व्यापक, बहुआयामिक र सम्पूर्ण तयारीमा जुटेको छ । यसै सन्दर्भमा पार्टी स्थायी कमिटीले ‘निर्वाचन घोषणापत्र मस्यौदा समिति’ गठन गरी घोषणापत्र तयार भइसकेको छ । ‘समृद्ध नेपाल : सुखी नेपाली’को उद्घोष गरेको पार्टीका हैसियतले नेकपा (एमाले)को पंक्तिमात्र नभएर  … Read more