Category: पर्यटन


खप्तड सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन

धनगढी । खप्तड सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन २०७५ को प्रथम शृंखला शुक्रबार समापन भएको छ । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि पदयात्राको प्रथम शृंखला समापन भएको जानकारी दिइयो । बैशाख २८ गतेदेखि शुरु भएको पदयात्रामा भारत र नेपालका साहित्यकार तथा संस्कृतिकर्मी, कलाकार, पत्रकार, धार्मिक नेतासहित दुई सय जनाको सहभागिता रहेको थियो । नेपाल साहित्य  … Read more

पर्यटन प्रवर्द्धनका लागि खप्तड यात्रा शुरु

धनगढी । प्राकृतिकरूपमा अनुपम भएपनि पर्यटकहरूको प्राथमिकतामा नपरेको खप्तड क्षेत्रको प्रचारप्रसारका लागि पर्यटन व्यवसायीहरूले खप्तड यात्रा शुरु गरेका छन् । काठमाडौंबाट आएको पर्यटन व्यवसायीहरूको मुख्य संस्था सोट्टो नेपालको आयोजनामा खप्तड यात्रा बिहीबार धनगढीबाट शुरु भएको हो । नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन व्यवसायी र पत्रकार सहितको १४ सदस्यीय टोलीलाई प्रदेश सातका सभामुख अर्जुनबहादुर थापाले खप्तड  … Read more

नेपालको पर्यटन प्रवर्द्धनका लागि देहरादूनमा छलफल

देहरादून । भारतको उत्तराखण्ड सरकारका पर्यटन मन्त्री र नेपालको एक प्रतिनीधिमण्डलबा बीच पर्यटन क्षेत्रको विस्तार र विकासबारे छलफल भएको छ । मंगलवार राति भएको छलफलमा उत्तरखण्डका पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका सिंचाई, बाढ नियन्त्रण र संस्कृति मन्त्री सतपाल महाराजले नेपाल र भारतका पर्यटकलाई एकअर्को देशमा लैजान जरुरी भएको बताए । हामीले चारधाम र पशुपतिनाथलाई जोडेर  … Read more

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पहल

कञ्चनपुर । नेपालको आन्तरिक पर्यटनका लागि ७ नम्बर प्रदेशको पर्यटकीय प्रवर्द्धनका लागि पहल थालिएको छ । साेट्टाे नेपाल र नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटनका लागि भारत उत्तराखण्डको नालापानी सहित शुक्लाफाँटा–खप्तड–कञ्चनपुर–बझाङ्ग–अछाम र कैलालीसम्मका पर्यटकीय सम्भावनाका लागि पहल थालेको हो । आइतबार कञ्चनपुरदेखि थालिएको अभियान जेठ ९ गते कैलालीमा पुगेर समापन गरिने आयोजकले जनाएको छ । साे अभियानकाे  … Read more

आहा ! महादेवा

धनगढी । वरिपरि घना जंगल । जंगलको बीचमा ताल । तालभित्र सानो मन्दिर । स्वच्छ निलो तालमा जताततै हरियो पातमाथि सेतो कमलको फूल । तालको मध्ये भागमा रहेको मन्दिरसम्म पुग्नका लागि किनारामा काठको डुंगा राखिएको छ । ताल तथा जंगलमा चिरबिर गरिरहेका विभिन्न प्रजातिका चराचुरुङ्गी । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको महादेवा ताल  … Read more

खप्तड धार्मिक पदयात्रा बझाङ पुग्यो

बझाङ । धनगढीबाट शुरु भएको खप्तड सांस्कृतिक तथा धार्मिक पदयात्रा शनिबार बझाङ पुगेको छ । पदयात्रा टोलीका सदस्यहरूले शनिबार बझाङको सदरमुकाम चैनपुरमा रहेको सुर्मादेवी मन्दिरको दर्शन गरेका छन् । गंगा दशहराको अवसर पारेर खप्तडमा आयोजना हुने अन्तर्राष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलनका लागि धनगढीबाट प्रस्थान भएको टोलीले सुर्मादेवी मन्दिरमा पूजाआजापछि शनिबार नै खप्तडका लागि यात्रा  … Read more

खप्तड सांस्कृतिक पदयात्रा शुरु

धनगढी । प्रदेश नम्बर ७ मा धार्मिक पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक जागरणका लागि शुक्रबारदेखि ‘अन्तर्राष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा तथा काव्य सम्मेलन’ शुरु भएको छ । धार्मिक पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक जागरण अभियानमा नेपाल र भारतका दुई सय भन्दा बढी संस्कृतिकर्मी, साहित्यकार, सञ्चारकर्मी लगायतको सहभागिता रहेको छ । प्रदेश ७ को उद्योग, वन, वातावरण तथा पर्यटन  … Read more

कैलाली भ्रमण वर्ष : वार्षिक क्यालेण्डर तयार गरेर कार्यक्रम गरिने

धनगढी । कैलाली भ्रमण वर्ष २०७५ मा वार्षिक क्यालेन्डर तयार गरेर आगामी कार्यक्रमहरू सञ्चालन गरिने भएको छ । जिल्ला समन्वय समिति, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भ्रमण वर्षका आगामी कार्यक्रमहरू वार्षिक क्यालेन्डरअनुसार अगाडि बढाइने जानकारी दिइयो । जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले जिल्ला १३ वटै स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रमा केन्द्रीत भएर  … Read more

सांस्कृतिक खप्तड पदयात्रा : प्रदेशका प्रमुख धार्मिक पर्यटन गन्तव्यहरू लक्ष्य

धनगढी । प्रदेश नम्बर ७ मा धार्मिक पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक जागरणका लागि ‘अन्तर्राष्ट्रिय सांस्कृतिक खप्तड पदयात्रा’ हुने भएको छ । कैलालीको गोदावरी धामदेखि खप्तडसम्म हुने सांस्कृतिक पदयात्रा आगामी २८ गतेदेखि शुरु हुने जनाइएको छ । सांस्कृतिक खप्तड पदयात्राका क्रममा कैलालीको गोदावरीधाम, डडेल्धुराको परशुराम धाम, चुरे पहाडको मध्यभागमा रहेको आलीताल र वेतकोट ताल, अमरगढी किल्ला,  … Read more

कैलाली भ्रमण वर्ष २०७५ शुरु

धनगढी । कैलाली भ्रमण वर्ष २०७५ शुरु भएको छ । लम्की चुहा नगरपालिका वडा नंं ३ को चिसापानीमा कैलाली भ्रमण वर्ष २०७५ को उद्घाटन गर्दै रक्षा मन्त्री ईश्वर पोखरेलले पर्यटन विकासको लागि स्थानीय जनताको जीवनपद्धति, आर्थिक गतिविधि र स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । मन्त्री पोखरेलले जबसम्म यहाँको जनाताको जिन्दगीसँग गाँसेर अगाडि बढ्न सकिदैन तबसम्म  … Read more