Category: पर्यटन


घोडाघोडीका चराहरू पुस्तकमा

धनगढी । विश्व रामसारमा सूचीकृत कैलालीको घोडाघोडी नगरपालिकामा अवस्थित घोडाघोडी ताल क्षेत्रमा पाइने चराहरूलाई पुस्तकमा उतारिएको छ । घोडाघोडी ताल क्षेत्रमा पाइने चराहरूको बारेमा जानकारी दिन घोडाघोडी नगरपालिका र बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले घोडाघोडी नगरपालिका क्षेत्रका चराहरू नामक पुस्तक प्रकाशन गरेको हो । चरा संरक्षण र पर्यापर्यटनमा सहयोग पुगाउन पुस्तक प्रकाशित गरिएको  … Read more

जलसतह बढेसँगै डल्फिन आउन शुरु

टीकापुर । जलसतह बढेसँगै कैलालीको मोहना, काँडा र पथरैया नदीको त्रिवेणीमा दुर्लभ जलचर डल्फिन आउने क्रम शुरु भएको छ । डल्फिन संरक्षण उपकेन्द्र नारायणपुरका अध्यक्ष भोजराज ढुंगानाका अनुसार मंगलबार मोहना र पथरैया नदीको दोभान, पथरैया र काँडा नदीको दोभान, पथरैया नदी र गैरीनगरको दोभान तथा मोहना नदीको राप्ती नाला दोभानमा गंगेटिक प्रजातिका १५ वटा डल्फिन  … Read more

घोडाघोडीमा घुम्न आउने आगन्तुकको संख्यामा बृद्धि

सुखड । पछिल्लो समय कैलालीको घोडाघोडी ताल क्षेत्रमा घुम्न आउने आगन्तुकको संख्यामा बृद्धि भएको छ । घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरमण मञ्च नेपालको तथ्यांकअनुसार घुम्न आउने आगन्तुकको संख्यामा बृद्धि भएको छ । यो वर्षको बैशाखदेखि मंगलबारसम्म एक लाख २७ हजार जनाले घोडाघोडी ताल क्षेत्रमा अवलोकन गरेको घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरमण मञ्च नेपालले बताएको छ  … Read more

आहा ! क्या राम्रो खप्तड

धनगढीको उखरमाउलो गर्मी । विकासे कामले तीब्रता पाएको र जताजतै धुलाम्ये ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीबाट दुई सय ५७ किलोमिटर उत्तरमा छ, तमैल बजार । धनगढीबाट ४७ किलोमिटर उत्तर लागेपछि पुगिन्छ, कैलालीको चुरे गाउँपालिकाको खानीडाँडा बजार । जहाँबाट तराईको उखरमाउलो गर्मीबाट राहतको महसुस हुन्छ । धनगढीमा ४० डिग्री तापक्रम हुँदा खानीडाँडामा ३० डिग्री आसपासमा  … Read more

अतिक्रमित जग्गा खाली गर्न थालियो

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाका विभिन्न स्थानमा लामो समयदेखि अनाधिकृत रूपमा अतिक्रमण गरिएका सार्वजनिक, सरकारी जमिन खाली गर्न थालिएको छ । टीकापुर नगरपालिकाले टीकापुर पार्कगेट अगाडिको अतिक्रमित जमिन खाली गराएको छ । खाली गराईको जमिनमा नगरपालिकाले पार्क प्रवेश गर्ने अत्याधुनिक द्वार निर्माण गर्ने योजना बनाएको जनाएको छ । “अत्याधुनिक प्रवेशद्वार निर्माणका लागि हामीले आवश्यक बजेटको  … Read more

गंगा दशहरा मेला शुरु

धनगढी । सात नम्बर प्रदेशका विभिन्न धार्मिक स्थल्मा बिहीबारदेखि गंगादशहरा मेला शुरु भएको छ । प्रदेशको ठूलो धार्मिक तथा पर्यटकीय स्थल खप्तड, कैलालीको बेहडाबाबा र कञ्चनपुरको नक्ताबाबामा भकुण्डा धुमधामसँग गंगा दशहरा मेला शुरु भएको जनाइएको छ । प्रदेश नम्बर ७ को सबैभन्दा ठूलो धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा गंगादशहरा मेला हेर्नका लागि नेपाल तथा भारतका  … Read more

संरक्षणको अभावमा सीताकुण्ड ओझेलमा

सुखड । धार्मिक तथा पौराणिक महत्त्वको सीताकुण्ड मन्दिर संरक्षण सम्वद्धनको अभावमा ओझेलमा परेको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ मा रहेको सीताकुण्ड क्षेत्रको संरक्षणको लागि सरोकारवालाहरूको ध्यान नपुग्दा यो क्षेत्र ओझेलमा परेको हो । सीताकुण्ड क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट कुनै चासो नदिएको स्थानीयले गुनासो गरेका छन् । सीताकुण्ड  … Read more

आजदेखि गंगा दशहरा

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १७ स्थित बेहडाबाबाधाममा आज (बुधबार) देखि गंगादशहरा मेला शुरु हुँदैछ । मेलाको सम्पूर्ण तयारी पूरा भएको कैलाली भ्रमण वर्ष २०७४ र मेला मूल आयोजक समितिले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दियो । विगतका वर्षहरूमा बेहडाबाबा मन्दिर व्यवस्थापन समितिको आयोजनामा आयोजना हुँदै आएको गंगा दशहरा मेला यस वर्ष कैलाली  … Read more

शुक्लाफाँटा–नालापानी–खप्तड भ्रमण : पर्यटन पूर्वाधार निर्माण प्राथमिकता– मुख्यमन्त्री

धनगढी । सात नम्बर प्रदेका मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटन क्षेत्रका पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । “प्रदेश नम्बर ७ मा प्रशस्त पर्यटन गन्तव्य छन्, तर पूर्वाधारको अभाव छ” सोसाइटी अफ ट्राभल्स एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालद्वारा मंगलबार धनगढीमा आयोजित ‘आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम’ मा मुख्यमन्त्री भट्टले पूर्वाधार विकासमा लगानी बृद्धि बढाउन निजी क्षेत्रलाई  … Read more

खप्तड साइकल यात्रा

धनगढी । कैलालीका तीन युवाले शनिबारबाट धनगढी–खप्तड साइकल यात्राको सुरुवात गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २ का विवेक शर्मा र खगेन्द्रसिंह धामी तथा गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाउँका भरतविक्रम शाहीले धनगढीदेखि खप्तडसम्मको साइकल यात्रा सुरु गरेका छन् । शनिबार बिहान धनगढीको ट्राफिक चौराहावाट शुरु भएको यात्रा पहिलो दिन वुडरमा बास वस्ने छन  … Read more