Category: मनोरञ्जन


हट त बनिन् बेनिशा, हिट कहिले हुने ?

नायिका बेनिशा हमालका इन्टाग्रामका तस्बिर हेर्ने हो भने उनी बदलिएको वुझ्न धेरै सोच्नै पर्दैन । चलचित्र ‘ब्लाइन्ड रक्स’का लागि शरीर घटाउने क्रममा ‘फिटनेस फ्रिक ‘ बनेकी बेनिशाले त्यसपछि आफूलाई मेन्टेन गर्दै आएकी छिन् । उनको फिगर आकर्षक बनेको छ । आफूलाई निकै केयर गर्न थालेकी बेनिशाले ‘ब्लाइन्ड रक्स’मा गरेको अभिनयको पनि निकै चर्चा भयो ।  … Read more

प्रतापको “मौसम ” युटुबमा भाइरल हुँदै ,१७ घण्टामा ७१ हजार पटक हेरियो (भिडियो सहित )

  प्रकाश मिश्र । नेपाल आइडलको उत्कृष्ट ३ मा पर्न सफल अत्यन्तै लोकप्रिय गायक प्रताप दासको नया गित मौसम युटुबमा भाइरल भएको छ । युटुबमा सार्बजनिक गरेको १७ घण्टामा उक्त गितलाइ ७१ हजार पटक हेरिएकोछ । सोमबार प्रकाश सपूत युटुब च्यानल बाट दिउँसो ३ बजे सार्बजनिक गरिएको उक्त गितमा प्रताप दास र निर्मला उप्रेतिको आवाज  … Read more

“बग्ने खोला ” बाट चर्चामा गायिका भावना आचार्य( भिडियो सहित)

  धनगढी । आजभन्दा ठिक १ महिना अगाडि युटुबमा अफ्नो गित “बग्ने खोला ” रिलिज गर्दा यतिधेरै चर्चा परिचर्चा र सफलता पाइएला भन्ने कुरामा ढुक्क थिइनन गायिका भावना आचार्य तर उनको सोचाइ भन्दा फरक भैदिइयो उनको यो गितलाइ युटुबमा १ महिनामा करिब १४ लाखले हेरे । अहिले यहि गितका कारण भावना चर्चामा छिन अनि उनको  … Read more

मिनाको कोहि भन्छ्न “गोरि मलाइ ” चर्चामा

धनगढी । कोही भन्छन् गोरी मलाई कोही भन्छन् काली कोही तर्छन् आँखा मलाई कोही भन्छन् जाली काली गोरी मोटी नेप्टी जे भने पनि महुँ नेपाली छोरी हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले बजारमा ल्याएको दोस्रो गीत यतिबेला चर्चामा छ । उनको पहिलो गीतको अत्यधिक उपहास भएको थियो । यसअघी उनको पहिलो गितमा लाइकभन्दा डिस्लाइक  … Read more

हट नायिका एलिना (हेर्नुहोस् तस्बिरमा )

धनगढी । नेपाली चलचित्र क्षेत्रको लागि एउटा आस लाग्दो अनुहार हो एलिना बास्कोटा । कैलालीको मालाखेतिकी एलिना अहिले काठमाडौंमा व्यस्त छिन् । अहिंसा नामक नेपाली चलचित्र बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी एलिना आजभोली देश तथा बिदेशमा हुने विभिन्न कार्यक्रममा ब्यस्त छिन् भने उनी अहिले ” फेरि फेरि ” नामक अर्को चलचित्रको छांयाकनमा ब्यस्त छिन।  … Read more

दुबईका विभिन्न कार्यक्रममा ब्यस्त गायिका सानू

धनगढी । पछिल्लो समयकी चर्चित गायिका सानू सुर्खाली यतिबेला दुबईमा भैरहेका विभिन्न कार्यक्रममा ब्यस्त छिन । पछिल्लो समय “सेल्फी हानौला ” र “बटौलिमा ” बोलको गितबाट चर्चा कमाएकी सानू फेरि नया गीत दर्शक श्रोता माझ ल्याउने तयारिमा रहेको बताउछिन । इअनुमोदन संगको कुराकानिमा सानुले आफू दुबईमा भएको र नेपाल फर्कने बित्तिकै केही लोकदोहोरी तथा देउडा  … Read more

‘रोमियो एण्ड मुना’ चलचित्रको नयाँ गीत सार्वजनिक

चलचित्र ‘रोमियो एण्ड मुना’ को नयाँ गीत सार्वजनिक भएको छ। ‘पल पल’बोलको सार्वजनिक गीतमा नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ फिचर गरेका छन्। सुक्मित गुरुङको आवाज रहेको गीतमा विश्व शाहीको शब्द तथा संगीत छ। गीतका कोरियोग्राफर राजिव समर र नरेश कुमार केसी रहेका छन्। नरेश कुमार केसीले निर्देशन गरेको ‘रोमियो एण्ड मुना’ लाई दिपाङकर  … Read more

ज्याकलिनले ‘रेस ३’ मा डुब्लिकेट प्रयोग गर्न मानिन्

सलमान खानको बलिउड फिल्म ‘रेस ३’ को ट्रेलर रिलिज भएलगत्तै सामाजिक सञ्जालमा यसमाथि खुबै मजाक चलिरहेको छ । खासगरी यो फिल्मको हास्यास्पद डाइलगहरुलाई लिएर ट्रोलहरु बनिरहेका छन् । हुन पनि रेस ३ को ट्रेलर हेर्दा साह्रै थोत्रा डाइलगहरु छन् । फिल्ममा नयाँपन केही पनि छैन । सलमान खानको पुरानै स्टाइलको एक्सनले दर्शकहरुलाई कतिसम्म तान्न सक्छ,  … Read more

चक्र बम र अनुको छाता ओढेरमा रोमान्स (भिडियोसहित)

कैलाली । नेपाली लोकगीत संगीतमा दिनप्रतिदिन फरक खालका गीत सार्वजनिक भैरहेका छन् । जेपी रेग्मीको प्रस्तुतिमा “छाता ओडेर…” सार्वजनिक भएको छ । उक्त गीतमा जेपी रेग्मी र अमृता अधिकारीको सुमधुर आवाज रहेको छ । गायक जेपी रेग्मीको उत्कृष्ट लय तथा शब्द रहेको यस गीतको म्युजिक भिडियो निर्देशन भने बिक्रम चौहानले गरेका छन् । जसमा हेमन्त शिसिरको संगीत  … Read more

सलमानपछि ऋतिकसँग दिशा

बलिउड नायिका दिशा पटानीको भाग्य खुल्दैछ भनेर वुझ्दा फरक पर्दैन । ‘वागी २’ सुपरहिट भएपछि दिशा अहिले धेरै निर्माताको आँखामा परेकी छन् । यसैले पनि उनलाई ठूला ठूला स्टारहरुसँग काम गर्ने अवसर मिलिरहेको छ । चलचित्र ‘भारत’मा नायिका पटानीले बलिउडमा सुपरस्टार नायक सलमान खानसँग काम गर्ने फाइनल भैसकेको छ । दिशालाई सलमानले ट्विटरमार्फत यो प्रोजेक्टमा  … Read more