Category: मनोरञ्जन


ऐश्वर्याको आदेशपछि अभिषेकले फिल्म छोडे

बलिउड अभिनेता अभिषेक बच्चनलाई फिल्महरुको अफर खासै आइरहेका छैनन् । र, बल्लबल्ल अफर आएको एउटा फिल्ममा पनि उनकी पत्नी ऐश्वर्या रायले काम गर्न रोकेकी छन् । सोनाली बोसले आफ्नो आगामी फिल्मका लागि प्रियंका चोपडाको अपोजिटमा अभिषेकलाई अफर गरेकी थिइन् । यो फिल्म मोटिभेसनल स्पिकर आइसा चौधरीको वास्तविक जीवनमा आधारित रहेर बन्न लागेको हो । १३  … Read more

दियाको सुन्दरता

हुनत, कलाकार दिया मास्के नेपाली चलचित्रमा खासै चम्किएको नाम होइन । दियाले मुलधारका भन्दा फरक चलचित्रमा काम गरेको पाइन्छ । उनले अभिनय गरेको चलचित्र ‘सुनगाभा’ले भने खुबै चर्चा पाएको थियो । कलाकार अनुप बरालसाग बिहे गरेपछि दियाको चलचित्र सक्रियता अझ पातलिएको छ । दिया हिमालय टेलिभिजनको ‘हिमालय रोडिज’ नामक कार्यक्रमको निर्णायक भएपछि चर्चामा रहिन् ।  … Read more

कहाँ-कहाँ दौडिउन् स्वस्तिमा ?

हिन्दीमा एउटा उखान छ, ‘उपर वाला देता हे तो, छप्पड फाड के देता हे’ । यो उखान अहिले नायिका स्वस्तिमा खड्कामा लागू भएको छ । चलचित्र ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’मा नृत्य गरेपछि बढेको उनको प्यारामिटर घट्ने छाँटकाँट नै छैन । देशका चर्चित ब्यानरका चलचित्रमा अहिले स्वस्तिमाले काम गरिरहेकी छन् । तर, बढ्दो डिमाण्डले उनलाई तनाव  … Read more

मनिषाको दावी अब प्रेम र बिहेमा नफस्ने

बलिउडमा सक्रिय नेपालकी अभिनेत्री मनिषा कोइरालाको वैवाहिक जीवन सफल हुन सकेन । व्यवसायी सम्राट दाहालसँग विवाह गरेको छोटो समयमै उनी अलग भएकी थिइन् । मनिषा आफ्नो विवाह किन असफल भयो भनेर विश्लेषण गर्न चाहन्नन् । न त उनी फेरि बिहे गर्ने मुडमा नै छिन् । भारतीय मिडियालाई दिएको एउटा अन्तरवार्तामा उनले प्रष्टसँग भनेकी छन्, ‘म  … Read more

रुकुमको जंगलमा सरस्वस्तिको सेक्सी पोज

धनगढी । रुकुममा जारी चौरजहारी मेलामा आफ्नो प्रस्तुती बाट आयोजकलाइ घाटा बाट फाइदामा ल्याएकी अहिलेकि हट केक गायिका सरस्वती लामा य  रुकुमको जंगलमा खिचेको  सेक्सी  फोटो सार्बजनिक पछि चर्चामा छिन । कुनै न कुनै बिबाद तथा आफ्ना कुराले चर्चा र बिबादमा आउने गायिका सरस्वती लामा यतिबेला स्टेज कार्यक्रममा निकै ब्यस्त छिन रुकुम को प्रोग्राम पछि  … Read more

सोफियाको ट्रोलरलाई कडा जवाफ

विवादास्पद भारतीय टिभी रियालिटी शो ‘बिग बोस’ बाट चर्चामा आएकी मोडल सोफिया हयातले एक ट्रोलरलाई कडा जवाफ फर्काएकी छन् । ट्रोलरले उनलाई एक रातको रेट सोधेका थिए । ती व्यक्तिसँग भएको च्याटको स्क्रिनसट सोफिया आफैंले सेयर गरेकी छन् । अविद हुसैन नामका व्यक्तिले उनलाई विनम्रतापूर्वक सोधेका छन्, ‘तपाईंलाई एक रातका लागि बुकिङ गर्न मैले कति  … Read more

केटि फकाउन मा कसम भनेका राजेन्द्रको गित चर्चामा ( भिडियो सहित)

धनगढी । युबापुस्ता माझ लोकप्रिय गाएक राजेन्द्र बिस्टले आफ्नो पहिलो थारु गित ” मा कसम मै तुहिन मन पराइठु ” बजारमा ल्याएका छ्न । लोकपप तथा दोहोरी गित गाउदै आएका राजेन्द्रले पहिलो पटक गाएको यो थारु गितले अहिले बजार तताएको छ । आफ्नै शब्द ,संगित तथा स्वरमा राजेन्द्र बिस्ट युटुब च्यानल मार्फत सार्बजनिक गरिएको यो  … Read more

रातो कट्टु खोल्ने सरस्वतीको घोषणा

धनगढी । सामाजिक संजाल फेस्बुकमा स्टाटस लेख्दै रक गायिका सरस्वती लामाले   ‘भित्र लगाउने मेरो रातो कट्टु  मलेसियामा खोलेर फाल्ने घोषणा गरेकी छिन । उन्ले स्टाटसमा कार्यक्रममा प्रस्तुती दिनेबेला ‘खाली तलबाट चिह्याएर हेर्नेहरुले त्यसपछी के हेर्दा रहेछन हेर्दैजाउ न’ । मलेसियामा हुने मेघा लाइभ कन्सर्टमा चर्चित रक गायिका सरस्वती लामाले आफुले लगाएको भित्री बस्त्र ‘रातो कट्टु’  … Read more

बलिउडमा संघर्षरत नेपाली गायिका पुजाको “इस्क मेरा ” आउदै

धनगढी । धेरै नेपाली कलाकार ठूलो सपना बोकेर बलिउड जान्छ्न तर थोरैले मात्र अवसर पाउँछन् बलिउडमा त्यस्तै अवसर पाउने मध्यकी एक हुन दाङ घर भएकी पुजा बस्नेत । भारतको मुम्बई नगरिमा बसेर धेरै बर्ष संघर्ष गरेकी पुजाले यसअघि थुप्रै चर्चित हिन्दी गितका कभर गाएर युटुबमा चर्चा कमाएकी थिइन र केही हिन्दी गित पनि गाएकी छ्न  … Read more

हट भएर आउदैछिन शुशिला ” लब्ली तु मोर जानमा”

  धनगढी । करिब ५० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी यस क्षेत्रकी चर्चित थारु मोडेल शुशिला कार्की भर्खरै छांयाकन सकिएको “लब्ली तु मोर जान ” मा हट मोडेलका रुपमा आउने भएकी छिन । भबिस्यमा एउटा सफल मोडेल तथा नायिका बन्ने लक्ष्य राखेकी धनगढिकी शुशिला संग यो म्युजिक भिडियोमा गायक तथा मोडेल के थारु र  … Read more