Category: मनोरञ्जन


बलिउडका सबैभन्दा धनी १० हिरोइन

बलिउडको व्यापार कैयौं देशमा फलिएको छ र यहाँ काम गर्नेहरु निकै सुविधासम्पन्न जीवन बाँच्छन् । यद्यपि बलिउडमा आएका कैयौं कलाकारमध्ये केही सुपरस्टार बने भने केही फ्लप भएर अर्कै काममा लागे । आज कुरा गरौं बलिउडका सबैभन्दा धनी हिरोइनको बारेमा जसलाई ‘बलिउड रिचेस्ट क्वीन’ भनेर पनि चिनिन्छ । १) ऐश्वर्या राय बच्चनः बलिउड हिरोइनमध्ये सबैभन्दा धनी  … Read more

आफ्नो बायोपिकमा सन्नी लियोनी आफैं नायिका

पोर्न फिल्मको पृष्ठभूमि भएकी बलिउड अभिनेत्री सन्नी लियोनीको बायोपिक वेब सिरिजको ट्रृेलर सार्वजनिक भएको छ । यो बायोपिकमा आफ्नो भूमिका सन्नी आफैंले निभाएकी छन् । बायोपिकको नाम रहेको छ, ‘करणजित कौरः एन अनटोल्ड स्टोरी अफ सन्नी लियोनी ।’ सन्नीको वास्तविक नाम करणजित कौर हो । सार्वजनिक भएको ट्रेलरमा सन्नीको बाल्यकालदेखि बलिउडको यात्रासम्मका झलक समेटिएको छ  … Read more

स्वस्तिमाको फन्नी पोज

आफ्नो विन्दास र चुलबुले छविका कारण नायिका स्वस्तिमा खड्का चलचित्रकर्मी र पत्रकारमाझ भिजेकी छिन् । चलचित्रमा समेत राम्रो काम गर्ने स्वस्तिमा सबैसँग राम्रो सम्बन्ध गाँस्ने बाटोमा छिन् । यसैले पनि अहिले उनलाई चलचित्रको अफर धेरै आउन थालेको छ । स्वस्तिमा क्यामेराको अगाडि आफूलाई विन्दास रुपमा प्रस्तुत गर्छिन् । जसलेगर्दा, चुलबुले स्वस्तिमाका रमाइला तस्बिरहरु क्यामेरामा कैद  … Read more

सेक्स अफर नमान्दा फिल्म गुमाएँ : मल्लिका

एक समय बलिउडकी सेक्सी नायिकाको रुपमा चर्चा कमाएकी मल्लिका सेरावत आजकाल ओझेलमा छिन् । लामो समयदेखि उनले कुनै फिल्म पाएकी छैनन् । उनले फिल्म ‘मर्डर’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । पहिलो फिल्ममा नै हट सिन दिएकी उनलाई त्यसपछि पनि यस्तै सिनका लागि अफर आउन थाले । उनले केही फिल्म गरिन् । त्यसपछि उनको छवि  … Read more

वक्षस्थलको साइज बढाउन दीपिकालाई सर्जरी गर्न सुझाव

दीपिका पादुकोण यतिबेला बलिउडकी नम्बर १ अभिनेत्री मानिन्छिन् । यो स्थानसम्म आइपुग्न उनले कम्ति पापड बेलेकी भने छैनन् । दिपिकाको पारिवारिक पृष्ठभूमि फिल्मसँग जोडिएको थिएन । पहिले उनी स्वयम् पनि एउटा कलाकार नभएर खेलाडी बन्न चाहन्थिन् । तर, ठूली भए पनि उनलाई नायिका बन्ने भूत सवार भयो । तर, उनका लागि न टेक्ने हाँगो थियो  … Read more

पाचौंपटक बनिन् प्रियंका ‘हटेस्ट उमन अफ द प्लानेट’

बलिउड अभिनेत्री प्रियंका चोपडालाई एउटा चर्चित म्यागजिनले ब्रम्हान्डकै ‘हट’ महिला ठहर गरेको छ । म्याक्सिम म्यागजिनले आफ्नो जून २०१८ को एडिसनमा उनलाई यस्तो उपाधि दिएको हो । पत्रिको कभर पेजमा प्रियंकाको हट तस्वीर पनि समावेश छ । प्रियंकाले यो उपाधि पाएको लगातार पचौंपटक हो । म्यागजिनले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘प्रियंका एकदम प्रतिभाशाली छिन्  … Read more

नायिका बन्न स्तन सर्जरी गरे : राखी

बलिउडमा आईटम गर्लको रुपमा चिनिएकी कन्ट्रोभर्सी क्वीन राखी सावन्त फिल्मी जगतकै बिवादित कलाकारमध्येकी एक हुन् । पछिल्लो समय आईटम गीतहरु नदेखिएकी उनी चर्चामा आउँनको लागि अनेक हतकाण्ड अपनाउँछिन् । कुनै समय राष्ट्रिय आम पार्टीमाफर्त राजनितीमा समेत हाम फालेकी उनले सन् २०१४ मा भारतको लोक सभा चुनावमा १५ सय भोट ल्याएर हाँसोको पात्र बनिन् । कहिले  … Read more

अर्की बलिउड अभिनेत्री हस्तमैथुन सिन दिन आतुर

हालै प्रदर्शित फिल्म ‘वीरे दि वेडिङ’ मा हस्तमैथुन सिन दिएर विवादमा आइन् अभिनेत्री स्वरा भास्कर । सामाजिक सञ्जालमा उनको निकै ट्रोल भयो । यद्यपि स्वराको हिम्मतको प्रशंसा गर्नेहरुको जमात पनि सानो छैन । जसमध्ये एक हुन् नयाँ अभिनेत्री अभिनेत्री किश्वर मर्चेन्ट । उनी स्वरा भास्करको हस्तमैथुन सिनबाट निकै प्रभावित छिन् । र, आफूले पनि मौका  … Read more

शाहरुखका छोरी के प्रेममा छिन् ?

बलिउड अभिनेता शाहरुख खानका छोरी सुहाना यतिबेला एक तस्बिर कारण चर्चामा छिन् । तस्बिरमा उनले एक विदेशी युवकलाई अंगालोमा बेरेको देखिन्छ । यसअघि सुहानाले आफ्ना केटी साथीहरुसँग मोजमस्ति गरिरहेका तस्बिरहरु सार्वजनिक हुने गरेका थिए । उनी पहिलोपटक कुनै पुरुषसँग यति नजिक देखिएकी हुन् । यी युवक उनको कलेज फ्रेन्ड भएको बताइएको छ । तर तस्बिरको  … Read more

तेरिया ‘मायाको मोल’बाट डेब्यू गर्दै

भारतीय टेलिभिजनमा प्रशारण हुने डान्सिङ रियालिटी शोबाट चर्चामा आएकी तेरिया मगर अहिले भारतमै बसेर करिअरलाई अगाडि बढाइरहेकी छिन् । उनले नेपालमा आएर करिअर अगाडि बढाउने संभावना खासै देखिएको छैन । तर, यी चर्चित नृत्यांगनाले अब एउटा नेपाली चलचित्रमा काम भने गर्ने पक्का भएको छ । चलचित्र ‘पटुकी’ का निर्माता म्याक टेन कालुले निर्माण तथा निर्देशन  … Read more