Category: मनोरञ्जन


श्रुतिका ब्वाइफ्रेन्ड लन्डनका अभिनेता

अभिनेता कमल हसनकी छोरी श्रुति हसन पछिल्लो समय जो पुरुषसँग डेट गरिरहेकी थिइन्, उनको बारेमा कसैले जानकारी पाउन सकेको थिएन । तर, हालै श्रुतिका प्रेमीको पहिचान भएको छ । श्रुतिसँग प्रेममा रहेका ती पुरुष हुन्, लन्डनका अभिनेता माइकल कोसेल । श्रुतिर माइकल विगत तीन महिनादेखि डेटिङमा छन् । उनीहरू थुप्रै ठाउँमा सँगै देखिँदै आएका थिए  … Read more

पोसाकमा कमेन्ट गर्नेलाई दिशाको जवाफ

‘ए मएस धोनी : द अनटोल्ड स्टोरी’ मा धोनीको प्रेमिकाको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी नायिका दिशा पटानी फिल्ममा शालीन छविमा प्रस्तुत भएकी छन् । आखिर यति बेला उनलाई त्यही छवि घाँडो भइरहेको छ । जब उनी हालै आयोजित फिल्म फेयर अवार्डमा ग्ल्यामर देखिने पोसाकमा पुगिन् तब उनको एक्सपोजलाई लिएर भद्दा कमेन्टस् पनि आए ।  … Read more

दिलीपलाई कसको रङ्ग रसिलो लाग्यो ?

नायक दिलीप रायमाझीले एक काबेली लोक गीतमा मोडल अपेक्षा बस्यालसँग अनस्किृन रोमान्स गरेको भिडियो सार्वजानिक भएको छ । गायक अर्जुन कौशलको स्वरमा सजिएको उक्त गीतको भिडियोलाई रेन्बो म्युजिक कम्पनीले बजारमा ल्याएको हो । शिव बिकको कोरियोग्राफ रहेको उक्त भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । शब्द तथा सङ्गीत दुवै अर्जुन कौशलकोनै रहेको यो गीतको भिडियोलाई निशान  … Read more

स्तन स्पर्श गर्दा किन रमाउँछन् युवती

हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो। योनी  … Read more

मेरा श्रीमान् हट छन् : सन्नी

यौन बजारबाट विवाद र आलोचनक बिच सन्नी लियोन बलिउडमारुपमा स्थापित भएकी छिन् । उनी शाहरुख खानको फिल्म ‘रईस’को गीत ‘लैला ओ लैला’ मा देखिएकी छिन् । उनले आफ्ना लागि शाहरुख खानसँग काम गर्न पाउनु सबैभन्दा ठुलो उपव्धि भएको बताइन् । सन्नीले धेरै निर्देशकहरुले श्रीमतीका डरले आफूलाई फिल्म नलिएको बताइन् । उनले निर्देशकहलाई आफूलाई फिल्म खेलाउन  … Read more

नायक केसी र गायक भरतले दर्शकलाई तताए

बौनिया । कैलालीको दोदोधरा गाविस—७, सडकपुर बौनियामा जारी सेती लोकमार्ग बर्दगोरिया धार्मिक महोत्सव २०७३ को एघारौँ दिन नायक भुवन केसी र आधुनिक गायक भरत ताम्राकारले भरपुर मनोरञ्जन दिएका छन् । नायक भुन केसी स्टेजमा आउँदै गर्दा कालो टोपी भदगाउले मेरो शिरैमा ढल्केको गीत बजाइएको थियो । यस गीतले तातेका दर्शक म तिमी बिना मरिहाल्छु बोलको गीत गाउँदै  … Read more

माहिरा र सन्नी लियोन एकअर्काको तारिफमा मग्न

शाहरुख खान अभिनित फिल्म रइसकी प्रमुख नायिका माहिरा खान र सो फिल्मको एउटा गीतमा आइटम डान्स गरेकी सन्नी लियोनबीच गजबको केमिस्ट्री छ । उनीहरु एक-अर्काको बयान गरेर थाक्दैनन् । भारतमा केही हिन्दू संगठनको चेतावनी पछि पाकिस्तानी अभिनेत्री माहिरा रइसको प्रमोसनमा भाग लिन सकिनन् । न उनी फिल्मको सक्सेस पार्टीमै देखिइन् । माहिराको साटो शाहरुखले सन्नीलाई  … Read more

“रंगेहात भेटिनु नै जीवनको ठूलो दुर्घटना”

सन्नी लियोनी एक किशोरसँग रिलेसनमा थिइन् । ती किशोर आकर्षक र कामुक थिए । बास्केटबल खेल्थे । एउटा ठूलो हलको कुनामा त्यही किशोरसँग बसिरहेकी थिइन्, सन्नी । सन्नी उक्त ब्वाइफ्रेन्डको काखमा थिइन् । दुबै यौनकर्ममा लिप्त थिए । ठीक यहि बेला सन्नीको बुवा त्यहाँ आइपुगे । ‘हामी आपत्तिजनक अवस्थामा थियौं’ सन्नीले भनेकी छिन्, ‘त्यही बेला  … Read more

तारेभीरकी तारा

धरानकी मोडल रेखा फागोको नाम मोडलमा मात्रै सिमित रहेन् । उनी अव तारेभीरमार्फत् नायिकाको रुपमा डेब्यु गरेकी छन् । चञ्चले भूमिकामा देखिएकी फागोले तारेभीरको ‘निलो निलो खुल्ला आकाश’ बोलमा गीतमा समावेशिता प्रस्तुत गर्दै आफूलाई अब्बल देखाउने प्रयत्न गरेकी छन् । गीतको म्युजिक भिडियो तीनदिन अघि युट्युवमा हाइलाइट्स नेपालले अपलोड गरेको छ । तीनदिनमा उक्त गीतको  … Read more