Category: मनोरञ्जन


वर्गर खाएर मोटाएकी केकी पाँच केजी घटिन

अमेरिका पुगेर फर्किएपछि नायिका केकी अधिकारी खुबै मोटाएकी थिइन् । केकीले अमेरिकामा वर्गर खाएर आफू मोटाएको प्रतिक्रिया दिएकी थिइन् । नेपाल आएपछि उनको फिगरलाई लिएर मिडियामा आलोचना भयो । यसपछि भने उनी केही गम्भिर देखिइन् । यसपछि योगा-व्यायम गर्न थालेकी केकी २ महिनामै आफू ५ केजी घटेको बताउँछिन् । उनको यो तयारी शरीर मेन्टेनका लागि  … Read more

करिनालाई पुत्रलाभ, छोराको नाम ताइमुर राखियो

गर्भवती भएदेखि नै बलिउड नायिका करिना कपुर चर्चामा छिन् । करिनाले नायक सैफअली खानसँग केहि समय अगाडि प्रेम बिबाह गरेकी थिइन् । करिनाले डिसेम्बर महिनामा सन्तानलाई जन्म दिने समाचार सार्वजनिक भैरहेका थिए । उनै, नायिकाले आज बिहान नेपाली समय अनुसार पौने ८ बजे छोरालाई जन्म दिएको भारतीय मिडियाले बताएका छन् । चर्चित भारतीय अनलाइन बलिउड  … Read more

शाहरुखका छोरा र सैफ अलीकी छोरी एकसाथ डेब्यु गर्दै

बलिउड स्टारका सन्तानहरुले बाबुआमाको पदचिन्ह पछ्याउनु नौलो होइन । पछिल्लो समय अभिनेता शाहरुख खानका छोरा र सैफ अलि खानकी छोरी एकैसाथ फिल्म इन्डस्ट्रीमा कदम राख्दैछन् । उनीहरुलाई निर्देशन गर्नेछन् निर्देशक करण जौहरले । सैफ अली खानकी छोरी सारा अली खानलाई लिएर फिल्म बनाउने तयारी जौहरले पहिल्यै गरेका थिए । सो फिल्ममा ऋतिक रोशन नायक हुने  … Read more

फिलिपिनी सुन्दरी मरिना भन्छिन् ‘दुबईमा नेपाली युवाहरुको यौन प्यास मेटाउछु’

काठमाडौँ । फिलीपिनी युवती मलिना एआरसी दुबईमा नेपाली युवाहरुको यौन प्यास मेटाउँदै आएको भन्दै सनसनीपूर्ण अभिब्यक्ति दिएकी छिन् । फिलपिन्सकी यि सुन्दरीले आफ्ना प्रेमीहरुबाहेक दुबई बस्ने नेपाली युवकहरुको यौन प्यास मेटाउन पाउँदा आँफु सन्तुष्ट भएको बताइन् । नेपाली युवक दिपक थापा त्यसको उदाहरण भएको उनले बताएकी छिन् ।

इमरानले मलाई किस गरेन–लारा

बलिउड चलचित्र ‘अजहर’ मा एक्टर इमरान हासमीसँग काम गर्दै गरिरहेकी बलिउडवाला लारा दत्ताले अहिलेसम्म इमरान हासमीले उनलाई किस नगरेको बताएकी छन् । उनले भनेकी छन्, ‘म एक्ली अभिनेत्री हुँ जसलाई अनस्क्रिन इमरान हासमीले किस गरेको छैन ।’ कि यसरी भनौँ सिरियर किसर इमरानले फिल्मको कुनै पनि सिनमा किस गर्ने मौका पाएका छैनन् । चलचित्रको ट्रेलर  … Read more

सन्नी लियोनीलाई एक रातको चार करोड भारुको अफर

काठमाडौं  । सन्नी लियोनी अर्थात् पूर्वपोर्नस्टार । पछिल्लो समय उनी भारतीय चलचित्र क्षेत्रमा कार्यरत छिन् । पोर्नस्टारबाट चलचित्रमा जमेकी उनको चलचित्रले खासै राम्रो व्यापार गरेको रेकर्ड छैन । तर, पनि उनको चर्चा दिनप्रतिदिन बढेकै बढ्यै छ । उनको व्यक्तिगत आम्दानीमा कुनै असर परेको छैन । सन्नीले पछिल्लो पटक भारतीय सुपर स्टार शाहरुख खानसँग चलचित्र रइसमा स्क्रिन  … Read more

दीपिका एशियाकै सेक्सी महिला

मुम्बई । बलिउड नायिका दीपिका पादुकोण एशियाको सेक्सि महिला बन्न सफल भएकि छिन् । यो सूचीमा पि्रयंका चोपडा दोस्रो स्थानमा छिन् । टेलिभिजन कलाकार निआ शर्मा कट्रि ना कैफ र आलिया भट्टलाई पछि पार्दै तेस्रो स्थानमा आउन सफल भएकि छिन् । टाइम्स अफ इण्डियाले उल्लेख गरे अनुसार २५ वर्षिय निआ इङग्ल्याण्डको ‘इस्टर्न आई न्युन पेपर’  … Read more

कलाकारले भने– ‘ताप्लेजुङप्रति कुनै पूर्वाग्रह छैन’

ताप्लेजुङ– ताप्लेजुङमा गएको शनिवार आयोजित कार्यक्रममा आयोजकबाट सम्माजनक व्यवहार नभएको बताउने कलाकारले ताप्लेजुङ र यहाँका बासिन्दा प्रति कुनै पुर्वाग्रह नरहेको प्रष्ट्याएका छन्। उनीहरुले कलाकारिता क्षेत्रलाई सम्मान गर्नुपर्ने भन्दै आफुहरु पनि नेपालका सबै समुदायसँग हातेमालो गर्न तयार रहेको समेत बताए। ताप्लेजुङमा आयोजित कार्यक्रममा आयोजकले शर्त अनुसार रकम नदिँदा बेखर्ची भएर एकदिन कामै बेगर बस्नुु परेको दुखेसो  … Read more

साहसी म्याडोना

बिलबोर्डले वर्षेनी प्रदान गर्दै आएको ‘वुमन अफ द इयर’ को उपाधि यसपालि अमेरिकी गायिका म्याडोनालाई दिइने भएको छ । अवार्ड स्विकार गरेको जनाउँदै उनै पप क्विनले बुधबार ‘बिलबोर्ड वुमेन इन म्युजिक २०१६’ मा मार्मिक प्रवचन दिएकी थिइन् । म्याडोनाले नारीवाद, दादागिरीजस्ता विषयमा इमानदार ढंगले विचार राखेको भन्दै अहिले विदेशी सेलिब्रिटीहरू उनको तारिफमा जुटेका छन् ।  … Read more

‘लैला ओ लैला’ गीतमा नाच्नका लागि सन्नीलाई ४ करोडको अफर

चलचित्र ‘रइस’मा नायक साहरुख खानसँग कम्मर मर्काउन पाएपछि नायिका सन्नी लियोनीको खुशी अझै थामिएको छैन । यो चलचित्रमा ‘लैला ओ लैला’ बोलको गीत समावेश गरिएको छ । जुन गीतमा, नायिका सन्नी लियोनीलाई फिचरिङ गरिएको छ । यो गीत सार्वजनिक भएको छैन । तर, गीत सार्वजनिक नहुँदै यसको चर्चा बलिउड बजारमा खुबै छ । दर्शक समेत  … Read more