Category: मनोरञ्जन


सिरि सिरि बतासैमा मनिषा (भिडियोसहित)

कामका लागि इजरायली भूमिमा रहेकी झापाकी मनिषा प्रसाईंले गीति एल्बम “सिरि सिरि बतासै चल्ने’ बजारमा ल्याएकी छन् । प्रसार्इंले कर्मभूमि इजरायल रहेर ‘सिरि सिरि बतासै चल्ने’ गीति एल्बम बजारमा ल्याएकी हुन् । साहित्यका विविध पाटामा कलम चलाउँदै आएकी प्रसाईंले रचना गरेको ‘सिरि सिरि बतासै चल्ने’ गिती एल्बमा राजेश पायल राई र शान्ता शर्माको स्वर रहेको  … Read more

कसले तोड्यो श्रद्धा कपुरको दिल ?

गत वर्ष बलिउड अभिनेत्री श्रद्धा कपुर र निर्देशक फरहान अख्तरबीचको अफेयर चर्चा उत्कर्षमा थियो । फरहानले आफ्नी श्रीमतीसँग डिभोर्स गर्नुमा श्रद्धासँगको प्रेमलाई नै मुख्य कारक मानिएको थियो । फरहान र श्रद्धा लिभ इनमा बस्न थालेको र श्रद्धाका बाबु शक्ति कपुरले छोरीलाई जबरजस्ति घर फर्काएको समाचारसमेत मिडियामा आए । तर, यस विषयमा श्रद्धाले कहिल्यै मुख खोलेकी  … Read more

ऋतिक र सुजैनले फेरि बिहे गर्ने चर्चा

ऋतिक रोशन र सुजैनबीच बाल्यकालदेखि नै प्रेम थियो । आफ्नो पहिलो फिल्म ‘कहो न प्यार है’ सुपरहिट भएपछि ऋतिकले सुजैनलाई पत्नी बनाए । तर विवाह गरेको १४ वर्षपछि उनीहरुले डिभोर्स गरे । ऋतिकको कंगनासँग र सुजैनकेा अर्जुन रामपालसँग अफेयर रहेकाले उनीहरु डिभोर्ससम्म पुगेको चर्चा चलेको थियो । आश्चर्यको विषय के भयो भने डिभोर्सपछि यी दुई  … Read more

सन्नी लियोनीको ‘न्यूड’ फोटो बेचेर पैसा कमाउँथे उनका भाई सन्दिप

बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला आफ्नो बायोपिक ‘करणजित कौर’ का कारण चर्चामा छिन् । यो वेब सिरिजका रुपमा आएको यो बायोपिकले उनको जीवनका धेरै रहस्यहरु उद्घाटित गरिदिएको छ । गाउँकी एउटी सोझी केटी करणजित अश्लिल चलचित्रकी नायिका सन्नी लियोनी कसरी बनिन् भन्ने फिल्मले उजागर गरेको छ । करणजितदेखि सन्नी लियोनीसम्मको यात्रामा एब महत्वपूर्ण पात्र हुन्  … Read more

‘रोमियो एन्ड मुना’ श्रृष्टीका लागि विशेष

नायिका श्रृष्टी श्रेष्ठको व्यस्तता केहीदिनयता खुबै बढेको छ । श्रृष्टी भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘रोमियो एन्ड मुना’को प्रचारमा लागिपरेकी छिन् । चलचित्रका निर्माता समेत रहेका विनय श्रेष्ठ र श्रृष्टी करिब एक महिनादेखि यसैको दौडमा छन् । विनय र श्रृष्टीको लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रलाई नरेशकुमार केसीले निर्देशन गरेका हुन् । प्रसन्न  … Read more

जुही चावलासँग बिहे गर्न चाहन्थे सलमान खान

बलिउड नायक सलमान खानको बिहेको विषयमा भारतीय मिडियामा गसिप नआएको दिनै हुँदैन । उमेर छिप्पिसके पनि उनी अझैसम्म अविवाहित नै छन् । सलमानले अहिलेसम्म दर्जनौं केटीहरुसँग असफल प्रेम गरिसके । पछिल्लो समय उनी रोमानियाकी मोडेल लुलिया वन्तुरसँग चक्कर चलाइरहेका छन् । यद्यपि, सलमानले लुलियासँग बिहे गर्छन् भन्ने कुरामा धेरैलाई शंका छ । हालै सलमानको बारेमा  … Read more

‘मिस्टर भर्जिन’मा छुल्ठिमको आइटम

चलचित्र ‘मिस्टर भर्जिन’मा समावेश एक आइटम गीत सार्वजनिक भएको छ । ‘पैसा फेक तमाशा देख’ बोलको गीतको भिडियो युटुबमा रिलिज गरिएको हो । यो गीतको भिडियोमा नायिका छुल्ठिम गुरुङलाई फिचरिङ गरिएको छ । साथमा, चलचित्रमा मुख्य कलाकार गौरव पहारी, कमलमणि नेपाल, विजय बराललाई भिडियोमा देख्न सकिन्छ । गीतमा शशी रावल र राजेन्द्र भट्टको स्वर, राजेन्द्रकै  … Read more

इन्गेजमेन्टपछि झनै बोल्ड प्रियंका

नायिका प्रियंका कार्की बोल्ड छवि बनाउन सफल छिन् । प्रियंकाआफूलाई विन्दास शैलीमा प्रस्तुत पनि गर्छिन् । सायद, यही कारणले हुनसक्छ प्रियंकाको चर्चा खुबै हुनेगर्छ । पछिल्लो दिन नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेपछि नायिका कार्कीको चर्चा झनै चुलिएको छ । प्रेम सम्बन्धमा रहेको यो जोडीले आफूहरुलाई अझै नजिक बनाएपछि चर्चा पाएको हो । अर्को बर्ष  … Read more

नीतालाई खुशी पार्न तीज गीतमा आफै नाचे दीपेन्द्र

गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आसिश अबिरलको एरेन्ज रहेको छ । तीजमा ब्रत बसेकी श्रीमती तब खुशी हुन्छे जब उसको पती उ सँगै नाच्नलाई आउँछ । गीतको यही भावलाई भिडियोमा उतारिएको  … Read more

छोरीको सहारामा हिट हुने दाउमा सैफ अली खान

बलिउड अभिनेता सैफ अली खानको करिअर सही लिकमा चलिरहेको छैन । कतिपयले उनको करिअर समाप्त हुन लागेको टिप्पणी पनि गर्न थालेका छन् । बरु अहिले अत्यधिक चर्चा छ उनकी छोरी साराको । साराले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । यो फिल्मको सुटिङ सकिएको छ भने पोष्ट प्रोडक्सनको काम भइरहेको छ । यसैगरी उनको हातमा  … Read more