Category: मनोरञ्जन


हलिउड फिल्ममा ‘सुपरहिरो’ बन्लान् शाहरुख ?

केही दिन अगाडि बलिउड अभिनेता शाहरुख खानले हलिउड फिल्म खेल्न रुची नभएको बताएका थिए । तर, उनले चाँडै एउटा हलिउड फिल्ममा ‘सुपरहिरो’ को रुपमा अभिनय गर्न सक्ने भारतीय मिडियाले जनाएका छन् । हलिउडको फिल्म निर्माण कम्पनी मार्वल फिल्म्सले आफ्नो आगामी सुपरहिरो फिल्ममा शाहरुखलाई खेलाउने इन्ट्रेस्ट देखाएको छ । यस कम्पनीले निर्माण गरेको फिल्म ‘डेडपुल २’  … Read more

दिशाको प्रेममा ऋतिक

केही समयअगाडि देखि बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीबीच अफेयर चलिरहेको जगजाहेर छ । तर, पछिल्लो केही दिनमा दिशालाई ऋतिक रोशनले आँखा लगाएका छन् । श्रीमती सुजैनसँग सम्वन्धविच्छेद गरेपछि एक्लो जीवन बिताइरहेका ऋतिक आफ्नो जीवनमा कोही नयाँ स्त्री आए हुन्थ्यो भन्ने चाहन्छन् । यसैबीच हालै एक चलचित्रमा सँगै काम गर्ने क्रममा दिशाप्रति उनी  … Read more

तनुश्रीको आरोप- नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरे

बलिउड अभिनेता नाना पाटेकारलाई धेरैले सम्मान गर्छन् । तर, उनी पनि विवाद मुक्त भने छैनन् । विवाहित र छोराछोरीका बाबु भएर पनि उनले विभिन्न नायिकाहरुसँग अफेयर चलाएका थिए जसमध्ये एक नेपालकी मनिषा कोइराला समेत थिइन् । उनै नाना पाटेकरको विषयमा नायिका तनुश्री दत्ताले नयाँ खुलासा गरेकी छिन् । उनले एउटा फिल्मको सुटिङका क्रममा नानाले आफूमाथि  … Read more

सारासँग तुलना गर्दा जान्भीलाई तनाव

बलिउडका नव नायिकाहरुमध्ये सर्वाधिक चर्चित छन् जान्भी कपुर र सारा अली खान । जान्भीको डेब्यू फिल्म ‘धडक’ प्रदर्शनमा आइसकेको छ भने साराको फिल्म ‘सिम्बा’ निर्माणाधिन छ । भारतीय मिडियाहरुले सारा र जान्भीबीच अत्यधिक तुलना गर्छन् । उनीहरुको सुन्दरतादेखि फिगरसम्मलाई दाँजेर हेर्ने गरिन्छ । धेरैले जान्भीको तुलनामा सारालाई बढि अंक दिन्छन् । यस्तो तुलना जान्भीलाई भने  … Read more

‘अनुराग’ मा एलिजा र समुन्द्रको प्रेम र विछोडको कथा

चलचित्र ‘अनुराग’को ट्रेलर रिलिज गरिएको छ । असोज १२ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको ट्रेलरमा बाल्यकालमा नै छुटेका साथीको कथालाई उठान गरिएको छ । म्यूजिकल लभ स्टोरी चलचित्रले दर्शकको मन जित्ने विश्वास गरिएको छ । एरिका फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् । चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, सरोज खनाल,  … Read more

पतिको करिअर सम्हाल्न खोज्दा ऐश्वर्या आफैं धरापमा

बलिउडका रियल जोडी ऐश्वर्या राय र अभिषेक बच्चनको दिन ठिक चलिरहेको छैन । उनीहरुको करिअर ग्राफ निरन्तर ओरालो लागिरहेको छ । ऐश्वर्याको पछिल्लो फिल्म ‘फन्ने खान’ फ्लप भयो । योभन्दा अगाडि उनका दुई फिल्म ‘जज्बा’ र ‘सरबजित’ पनि असफल बनेका थिए । फ्लप फिल्मको ह्याट्रिक गरेपछि ऐश्वर्याको करिअरमै प्रश्नचिन्ह लागेको छ । अर्कोतर्फ अभिषेकको अवस्था  … Read more

धुम मच्चाउने भए गायक झलक पालीले

लामो समयदेखि पत्रकारिता गर्दै आए पनि पछिल्लो समय गायन क्षेत्रलाईसँगै दौडाई रहेका पत्रकार तथा कलाकार झलक पालीले साँगितिक क्षेत्रमा धुम मच्चाउने भएका छन् । ‘क्या मान्नी है सौंराई’ बोलको डेउडा गीतबाट गायन यात्रा शुरु गरेका पालीको ‘धुम मच्चाउँछु…’ बोलको डिजे प्याटर्नको लोक पप गीत रक्षावन्धनको अवसर पारी आईतबार सार्वजनिक भएको छ । गीत शब्द, सँगीत, स्वर  … Read more

गायक नगार्जीको ‘सुईकायो रेलैले…’ बजारमा

सुदूरपश्चिमको अछाम जिल्लाको रिडिकोटमा जन्म थलो बनाई कठामडौंमा कर्मथलो बनाएका सञ्चारकर्मी, संगीतकार तथा गायक सुनिल नगार्जीको चाथौं तीज गीत ‘सुईकायो रेलैले…’ बजारमा आएको छ । धिताल फिल्मस् प्रालिद्वारा उत्पादित तीज गीत सुनिल नगार्जी, प्रकाश दुरा, मीना बुढाथोकी, वसन्ती मगरको संयुक्त स्वरमा तीज गीत बजारमा आएको हो । गीतको संगीत सुनिल नागर्जीले गरेका छन् भने शब्द  … Read more

करणको फिल्ममा करिना, आलिया र जान्भी पनि

बलिउड निर्देशक करण जोहरले नयाँ चलचित्रको घोषणा गरेका छन् । यो चलचित्र ‘मल्टिस्टारर’ हुनेछ । बिहिबार बिहान टि्वटरमार्फत जोहरले आफ्नो निर्देशनमा चलचित्र ‘तख्त’ निर्माण हुने जानकारी दिए । उनले चलचित्रको टिजर पोस्टर पनि जारी गरेका छन् । चलचित्रमा रणवीर सिंह, करिना कपुर, आलिया भट्ट, जान्भी कपुर, भिक्की कौशल, भूमि पड्नेकर, अनिल कपुर लगायतको अभिनय रहनेछ  … Read more

नानीको बानी

नानी थापा, उनलाई चिनाउने केही विशेषण छन् । उनी नाट्यकर्मी हुन् । मोडल हुन् । मनोविज्ञ हुन् । फोटोग्राफर हुन् । कानुन, समाजशास्त्र र मनोविज्ञान जस्ता छुटाछुटै ती वटा विषयमा स्नातकोत्तर गरेकी नानीलाई थुप्रै डाइमेन्सनबाट हेर्न सकिन्छ । सिन्धुपाल्चोकवाट अध्ययनको सिलसिलामा काठमाडौं छिरेकी नानी ‘मिस हेरिटेज इन्टरनेशनल-२०१४’ कि विजेता हुन्, कोरियोग्राफर हुन्, फोटोग्राफर हुन् ।  … Read more