Category: अर्थ / वाणिज्य


भन्सार छलेर भित्राइएको सामान बरामद्

धनगढी । सशस्त्र प्रहरी बल, कैलाली ३४ नम्बर गणले बिहीबार राति दुई स्थानबाट भन्सार छलेर भित्राइएको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी टोलीले घोडाघोडी नगरपालिका वडा नम्बर ७ विजुलियामा दुई मोटरसाइकलसहित तीन लाख ८१ हजार दुई सय रुपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी हवल्दार मानबहादुर विष्टको कमाण्डमा रहेको टोलीले भारतबाट  … Read more

पेट्रोलियम पदार्थको विक्रिवितरणमा सरकारले कोटा तोक्यो

काठमाडौं  – सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । निगमले आज नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनलाई पत्राचार गर्दै मोटरसाइकल र स्कुटरलाई बढीमा पाँच लिटर तथा अन्य हल्का सवारी साधन कार, भ्यान, आदिलाई बढीमा १५ लिटर पेट्रोल, दिन भनेको छ । यस्तै, डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी  … Read more

सिङ्गापुरका प्राध्यापकको सुझावः कर कम, तलब बढी

दिवाकर प्याकुरेल/शाश्वत पन्त २०७५ असोज २ गते १०:५६ मा प्रकाशित २ असोज, काठमाडौं । दक्षिणपूर्वी एसियाको टापु राष्ट्र सिङ्गापुरलाई छोटो समयमा तेस्रो विश्वबाट पहिलोमा पुगेको मुलुक भनेर चिनिन्छ । यही देशको नाम लिँदै नेपाललाई पनि सिंगापुरजस्तै बनाउने राजनीतिक चर्चा बेलाबखत चल्ने गरेको छ । सिंगापुर क्षेत्रफल र जनसंख्यामा एकदमै सानो भइकन पनि आफ्ना आर्थिक उपलब्धिका  … Read more

किसानको गुनासो : न समयमा मल पाइन्छ, न उत्पादनको मूल्य

कैलारी। कैलालीको कैलारी गाउँपालिका वडा नम्बर २, कैलारीगाउँका ५२ वर्षीय लालबहादुर डंगौराको एउटै पेसा कृषि हो । उनले २२ वर्षको उमेरदेखि नै खेती गरिरहेका छन् । आफ्नो एक बिघा र अधियामा लिएको दुई बिघा गरी तीन बिघामा उनी निकै मिहिनेतका साथ खेती गर्छन् । तर, जहिले पनि बाली लगाउने र बिक्री गर्ने समयमा उनी खिन्न हुन्छन् । भन्छन्– “खेती  … Read more

प्रदेशको अल्पकालीन बजेट खर्च विवरण अझैं बुझाइएन

धनगढी । सात नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय तथा मुख्य न्यायधिवक्ताको कार्यालयले गत आर्थिक वर्ष ०७४/७५ को अल्पकालिन बजेटको अझैसम्म खर्च विवरण प्रदेश सभाको सार्वजनिक लेखा समितिलाई बुझाएका छैनन् । प्रदेश सभाको सार्वजनिक लेखा समितिको भदौ १३ गते बसेको बैठकले सरकारलाई खर्च विवरण सात दिनभित्र समितिमा पेस गर्न निर्देशन गरेको थियो । लेखा समितिले  … Read more

बजेटमा शीर्षक र रकम उल्लेख छन्, कार्यान्वयन कसरी ? स्पष्ट छैन

धनगढी । प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०७५र७६ को बजेट तथा वार्षिक कार्यक्रममा ‘कोशेली घर निर्माण सहयोग’ भन्ने शीर्षक र बजेट उल्लेख रहेको छ, तर कहाँ कार्यान्वयन गर्ने भन्ने उल्लेख छैन । प्रदेश सरकारको अर्को मन्त्रालय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि शीर्षक अन्तर्गत ‘माटो शिविर सञ्चालन, नौ वटै  … Read more

झोले सहकारी संस्थाहरू खारेज गर्छौ– मन्त्री चौधरी

धनगढी । प्रदेश सातका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले झोले सहकारी संस्थाहरूलाई खारेज गरिने बताएकी छिन् । शनिबार धनगढी उपमहानगरपालिका, फूलवारीमा आयोजित कल्गी बचत तथा ऋण सहकारी संस्थाको पाँचौं वार्षिक साधारण सभामा मन्त्री चौधरीले दर्ता मात्रै गरेर झोलामा सीमित सहकारी संस्थाहरूको दर्ता खारेजी गरिने बताइन् । उनले सहकारी व्यवस्थापन ऐनको प्रभावकारी कार्यान्वयन  … Read more

गलत ढंगले असुल गरिएको रकम फिर्ताको माग

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौर तथा जानकी गाउपालिकाको वक्लौवा मुक्त कमैया शिविरका बासिन्दाबाट मालपोात कार्यालय टीकापुरका कर्मचारी तथा कमैया शिविरका अगुवाहरूले गलत ढंगले असुलेको रकम फिर्ताको माग गरेका छन । पालबजारका ५७ जनाको पैसा मालपोत कार्यालय टीकापुरका कर्मचारीले फिर्ता गरे पनी आफुहरूको पैसा फिर्ता नगरेको भन्दै मंगलबार दोषिमाथि कारबाहिको माग गदै  … Read more

डल्फिन संरक्षण क्षेत्रका रुपमा विकास गर्छौ– पर्यटनमन्त्री अधिकारी

टीकापुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई कैलालीका डल्फिन पाइने क्षेत्रलाई ‘डल्फिन संरक्षित क्षेत्र’ का रूपमा विकास गरिने बताएका छन् । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ७, ढुंगानाटोलमा सोमबार आयोजित ‘डल्फिन अवलोकन भ्रमण तथा डल्फिन उत्सव, २०७५’ कार्यक्रममा मन्त्री अधिकारीले सरकारले पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले पर्यटन विकासका  … Read more

मुक्त कमैयासँग लिएको घुस कर्मचारीले फिर्ता गरे

लम्की । जग्गाधनी पुर्जा बनाउन भन्दै मुक्त कमैयाहरूबाट लिएको घुस मालपोत कार्यालय, टीकापुरका कर्मचारीले फिर्ता गरेका छन् । कैलालीको जानकी गाउँपालिका वडा नम्बर, पालबजारमा रहेको मुक्त कमैया वस्तीका बासिन्दाबाट मालपोत कार्यालय टीकापुरका कर्मचारीले विचौलियासँग मिलेर लिएको रकम (घुस) बारे चर्चा भएपछि फिर्ता गरेको जनाइएको छ । मालपोत कार्यालय, टीकापुरका कार्यालय सहयोगी मनिराम चौधरीले पालबजारका प्रेमलाल  … Read more