Category: अर्थ / वाणिज्य


चिनीको मूल्य निर्धारण हुननसक्दा उपभोक्ता मर्कामा

धनगढी । नेपाल सरकारले चिनीको मूल्य निर्धारण गर्न नसक्दा सुपथ मूल्य पसलमा नूनमात्र विक्री शुरु भएको छ । विगतका वर्षहरू झै शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशका सातवटा स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएकोमा नूनबाहेक अन्य कुनै दैनिक उपभोग्य विक्रीवितरण गर्न नसकिएको साल्ट ट्ेरडिङ कर्पोरेशन क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ । “विगतका वर्षहरूमा सुपथ मूल्य पसलबाट चिनी, नून,  … Read more

कस्टमर मिट कार्यक्रम

धनगढी । हेभी उपकरण ब्रान्ड ‘कोबेल्को’ ले धनगढीमा बुधबार कस्टमर मिट आयोजना गरेको छ । नेपालका लागि कोबेल्को हेभी उपकरणको अधिकृत बिक्रेता पूजा कन्सट्रक्सनको संयोजनमा भएको कार्यक्रममा कोबेल्को इन्डियाका जनरल म्यानेजर योगेश खुराना प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा जनरल म्यानेजर खुराना र नेपालका डेपुटी जनरल म्यानेजर सञ्जीवकुमार देवले कोबेल्को एक्साभेटरका विशेषताबारे जानकारी गराएका थिए  … Read more

प्रदेश सातमा केमपोल लुब्रिकेन्ट वितरण शुरु

धनगढी । धनगढीको यमुमाया टेडर्सले ग्याल्याक्टर इन्डिया भेन्चर लिमिटेड लखनउले उत्पादन गरेको केम्पोल ब्राण्डको लुब्रिकेन्टको वितरण प्रदेश नम्बर ७ मा गर्ने भएको छ । लिमिटेडले बुधबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी यमुमाया टे«डर्सले केमपोल लुब्रिकेन्टको डिलरशीप पाएको जनाएको छ । लिमिटेडका निर्देशक करण टन्डनले बिहीबारबाट विक्री वितरण शुरु गर्ने जाएको छ । उनले अन्य लुब्रिकेन्ट  … Read more

दशैंमेला लाग्ने

धनगढी । धनगढीमा यो वर्ष पनि दशैं मेला लाग्ने भएको छ । दशैंतिहारलाई लक्षित गरी पार्कचौकदेखि सेती अञ्चल अस्पतालसम्म दशैं मेला लाग्ने आयोजक धनगढी मेनरोड बजार व्यवस्थापन समितिले जनाएको छ । धनगढी क्षेत्रको पर्यटन, उद्योग, व्यापारको विकास तथा संस्कृतिको प्रवद्र्धनका लागि मेला आयोजना हुन लागेको आयोजक समितिका संयोजक चन्द्रकान्त पनेरूले बताए । दशैंको बेला चहलपहल  … Read more

कृषि संकलन केन्द्रको अनुगमन

सुखड । विवादमा रहेको कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडस्थित कृषि संकलन केन्द्रको सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीले स्थलगत अनुगमन गरेको छ । नगरपालिकाको १२ लाख रुपैया“ अनुदानमा निर्माण भएको सो योजनामा गुणस्तरहीन कच्चा पदार्थ प्रयोग गरिएको भन्दै स्थानीयले निगरानी बढाएपछि योजना उपभोक्ता समितिका केही पदाधिकारीले धम्की दिएको र आर्थिक हिनामिना गरेको भन्दै जिल्ला  … Read more

पश्चिम सेती कहिले बन्ला ?

काठमाडौं । आयोजना बन्ने हल्ला चलेको दशकौं बितिसक्दा पनि पश्चिम सेतीले गति लिन सकेको छैन । पछिल्लो समय आयोजना निर्माणका लागि अनुमति लिएको चिनियाँ कम्पनी थ्रीगर्जेज आयोजनाबाट बाहिरिएसँगै पश्चिम सेतीको निर्माण कार्य फेरि अनिश्चितातर्फ धकेलिएको छ । थ्री गर्जेज चीनको सरकारी कम्पनी हो । अहिले बूढीगण्डकीबाट गेजुवालाई हटाउने निर्णयकै कारण थ्री गर्जेज पनि बाहिरिएको चर्चा  … Read more

संगम सहकारीको नयाँ कार्यसमिति

धनगढी । धनगढी उपमहानगरापलिका वडा नम्बर ३, चटकपुरस्थित संगम बचत तथा ऋण सहकारी संस्थाको शनिबार नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको शनिबार भएको छैठौ साधारण सभाबाट अध्यक्षमा नरेशबहादुर बिष्टलाई पुनः चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा यादवप्रसाद बिष्ट, सचिवमा मनमोहन बिष्ट र कोषाध्यक्षमा सावित्रीदेवी साहू चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा रघुवीर भट्ट, जानुकादेवी गुरुङ र  … Read more

कृषक भलाईको वार्षिक सभा

फूलवारी । धनगढी उपमहानगरपालिका वडा नम्बर १९, फूलवारीस्थित कृषक भलाई सहकारी संस्था लिमिटेडको शनिबार १४ औं वार्षिक साधारण सभा भएको छ । साधारण सभाको प्रदेश सातका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले उद्घाटन गरिन् । सो अवसरमा मन्त्री चौधरीले किसानहरूलाई विउविजन उत्पादन तथा वितरणमा सरकारसँग समन्वय गरी काम गर्न आग्रह गरिन् । प्रदेश  … Read more

धुर्मुस–सुन्तलीद्वारा धनगढीमा उग्रतारा प्लाजा उद्घाटन

धनगढी । प्रदेश सातको अस्थायी राजधानी धनगढीमा विभिन्न इलोक्टोनिक्स र फेशन सामग्री विक्रीवितरण गर्ने गरेर चार तले उग्रतारा प्लाजा भवन सञ्चालनमा आएको छ । धनगढीको रातोपुलमा रहेको उग्रतारा प्लाजाको सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले शनिबार औपचारिकरूपमा उद्घाटन गरेका छन् । सो प्लाजमा टिभी, फ्रिज, इन्भटर, मोवाइल, सोलार सिस्टम, सेकुरेटीका सामग्री, कप्युटर, ल्यापटप, सबै  … Read more

स्ट्रिट र्‍याली बजारमा

धनगढी । यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारिक डिलर स्वेता ट्रेडिङ कन्सर्नले आकर्षक रेजेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्‍याली’ धनगढी बजारमा ल्याएको छ । शुक्रबार स्वेता ट्रेडिङ कन्सर्नमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य गोपाल हमालले नयाँ स्कुटर सार्वजनिक गरे । कार्यक्रममा स्वेता ट्रेडिङ कन्सर्नका सञ्चालक राजेश भण्डारीले अत्याधुनिक प्रविधि भएको स्टाइलिस स्ट्रिट  … Read more