Category: अर्थ / वाणिज्य


प्रदेशलाई केरा उत्पादनमा आत्मनिर्भर बनाउन छलफल

धनगढी । प्रदेशलाई केरामा आत्मनिर्भर बनाउने बारे सुदू्रपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिबार छलफल भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा गरिएको छलफल कार्यक्रममा प्रदेशलाई केरामा आत्मनिर्भर बनाउन दीर्घकालीन योजना बनाउने बारे छलफल भएको जनाइएको छ । छलफलमा केरा खेतीलाई प्रदेशका अन्य जिल्लामा विस्तार गर्न किसानलाई अनुदान उपलब्ध गराई प्रोत्साहन गर्ने, कञ्चनपुरको गड्डाचौकी, कैलालीको  … Read more

बजार अनुगमन : ठूला होटलहरूमा म्याद नाघिएका खाद्य सामग्री

धनगढी । धनगढीमा रहेका प्राय: ठूला होटलहरूमा म्याद सकिएका खाद्य सामग्री रहेको तथा सरसफाईमा लापरवाही रहेको पाइएको छ । खाद्य तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय धनगढीले चाडपर्व लक्षित गरी शुरु गरेको बजार अनुगमनका क्रममा ठूला होटलहरूले म्याद नाघेका खाद्य सामग्री प्रयोग गरिरहेको र सरसफाईमा उचित ध्यान नदिएको पाइएको जनाएको छ । खाद्य तथा गुण नियन्त्रण  … Read more

नजिकिँदै चाडबाड, उपभोग्य वस्तुको मूल्य बृद्धि हुँदै

धनगढी । दशैंतिहार सहितका चाडबाड नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुने क्रम बढेको छ । अझ, कतिपय बजारमा दैनिक उपभोग्य वस्तुको अभाव समेत देखिन थालेको उपभोक्ताहरूको गुनासो छ । सुदूरपश्चिम प्रदेशको प्रमुख शहर तथा व्यापारिक केन्द्र, धनगढीमा दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्य वृद्धिको असर पहाडी जिल्लामा समेत परिरहेको छ । प्राय: चाडबाडमा मात्रै  … Read more

रैथाने आलू उत्पादन प्राथमिकतामा: सांसद पन्त

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले कैलाली र कञ्चनपुरको रैथाने आलुको उत्पादनलाई प्राथमिकतामा राखिएको बताएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको परिवर्तन बहुउद्देश्यीय सहकारी संस्थाको नवौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रदेश सांसद पन्तले कैलालीको घोडसुवा क्षेत्र स्थानीय आलुको सबैभन्दा उर्वर क्षेत्र भएको बताए । उनले भने– ँव्यवसायिक रूपमा स्थानीय  … Read more

कैलालीको लम्कीमा करदाता सेवा कार्यालय खुल्यो

टीकापुर । कैलालीको लम्कीमा करदाता सेवा कार्यालय खुलेको छ । कार्यालय खुलेसंग जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकाका करदातालाई सेवा सहज हुने भएको छ । कर अधिकृत लक्ष्मीप्रसाद उपाध्यायका अनुसार कैलालीका लम्कीचुहा, टीकापुर, भजनी, घोडाघोडी नगरपालिका र जानकी, बर्दगोरिया, मोहन्याल, जोशीपुर गाउँपालिका गरी ८ वटा स्थानीय तहमा अवस्थित करदाताहरूले यहाँबाट सेवा पाउने गरी कार्यालय शुरु  … Read more

साल्ट ट्रेडिंगको सुपथ मुल्य पसलमा ग्राहककाे अाकर्षण बढ्याे, दुर्इ दिनमा छ सय किलाे नुन विक्री

धनगढी । साल्ट ट्रेडिंग कर्पोरेशन नेपाल क्षेत्रीय कार्यालय धनगढीले नजिकिएको चाडपर्वका लागि सञ्चालन गरेको सुपथ मुल्य पसलमा ग्राहकहरुको आकर्षण बढ्दो छ । साल्ट ट्रेडिंगले दुई दिनमा पाँच सय ८३ किलो नुन सुपथ मुल्य पसलबाट मात्रै विक्री गरेको छ । धनगढीबाट ११७, महेन्द्रनगरबाट १२३, बलौरीबाट १०८, दिपायलबाट १३, डडेल्धुराबाट ६५ बैतडीबाट १५७ किलो नुन बेचेको साल्ट  … Read more

सुपथ मूल्य पसलबाट चामल बिक्री शुरु

धनगढी । नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले आज (सोमबार) देखि सुपथ मूल्य पसलबाट चामल बिक्री शुरु गरेको छ । खाद्य संस्थानको धनगढी कार्यालयका अनुसार धनगढीस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको क्षेत्रीय कार्यालयमा रहेको सुपथ मूल्य पसल र खाद्य संस्थानको गोदाम रहेको मोहनपुरबाट सस्तो दरमा चामल बिक्री गरिने छ । खाद्य संस्थानका अञ्चल प्रमुख प्रेमनारायण भण्डारीले आम  … Read more

निर्माण तथा हार्डवेयर सामग्री प्रदर्शनी हुने

धनगढी । हार्डवेयर व्यवसायी संघ कैलालीको निर्माण तथा हार्डवेयर सामग्री प्रदर्शनी गर्ने भएको छ । संघले आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी धनगढीको ओमप्यालेसमा असोज २४ देखि २७ गतेसम्म सो प्रदर्शनी हुने जनाएको छ । संघका अध्यक्ष सुरेन्द्र राठीले प्रदर्शनीमा अवलोकनकर्ता विभिन्न कम्पनीका विभिन्न ब्राण्डहरु एकै ठाउँ राखी तुलना गर्न सक्ने बताए । उनले प्रदर्शनीका  … Read more

होटल व्यवसायी संघको २६ औं साधारण सभा

धनगढी । होटल व्यवसायी संघ, कैलालीको २६ औं वार्षिक साधारण सभा शनिबार धनगढीमा भएको छ । सभाको एक समारोहबीच प्रदेश सांसद डिल्लीराज पन्तले उद्घाटन गरे । सो अवसरमा सांसद पन्तले होटल व्यवसायीहरूलाई स्तरीय सेवासुविधा प्रवाहमा अझ बढि ध्इयान दिन आग्रह गरे । उनले भने– “कैलालीमा पनि होटल व्यवसाय निकै पुरानो व्यवसाय हो । होटल वयवसायले  … Read more

अन्य खाद्यान्न विकल्पमा ध्यान दिनु जरुरी– कृषिमन्त्री चौधरी

धनगढी । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले धानगहँुका साथै खाद्यान्नका अरू विकल्पमा पनि ध्यान दिनुपर्ने बताएकी छन् । फियान नेपालले शनिबार धनगढीमा आयोजना गरेको ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभूता सम्बन्धी ऐन २०७५’ को सन्दर्भमा ‘खाद्य तथा खाद्य सम्प्रभूता अधिकारको संरक्षण र प्रवद्र्धनमा सरोकारवालाको भूमिका’ विषयक छलफल कार्यक्रममा कृषि तथा सहकारी  … Read more