Category: अर्थ / वाणिज्य


सुदूरपश्चिममा सबैभन्दा महँगो जग्गा कैलालीमा, सस्तो अछाम

काठमाडौं। जग्गाको न्यून मूल्यांकन रोक्न सरकारले विभिन्न क्षेत्रको जग्गाको मूल्यांकन बढाएको छ। जग्गामा हुने राजस्व छली रोक्न सरकारले मूल्यांकन बढाएको हो। चालु आर्थिक वर्षमा मुलुकका विभिन्न स्थानको जग्गाको मूल्यांकन बढिसकेका छन्।सुदुरपश्चिममा समेत जग्गाको मूल्यांकन २५ प्रतिशतसम्म बढाइएको छ।सुदुरपश्चिमको केन्द्रमा रहेको कैलालीको मूल्यांकन सबैभन्दा बढी २५ प्रतिशत बढाइएको छ । सुदुरपश्चिममा सबैभन्दा महँगो जग्गा कैलालीकै बनेको  … Read more

सुदूरपश्चिम ग्रुप दक्षिण कोरियाद्वारा दुई परिवारलाई राहत प्रदान

धनगढी । दक्षिण कोरियामा रोजगार तथा अन्य कामको शिलशिलामा रहेका सुदूरपश्चिमका नेपालीहरूको संस्थाले कैलाली र कञ्चनपुरका दुई परिवारलाई राहत प्रदान गरेको छ । सुदूरपश्चिम गु्रप दक्षिण कोरियाले वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका धनगढी उपमहानगरपालिकाका छविलाल चौधरीका परिवारलाई राहत स्वरूप ४० हजार रुपैयाँ राहत रकम प्रदान गरेको छ । त्यस्तै, केही महिनाअघि भारतीय सुरक्षा निकाय एसएसबीको  … Read more

धनगढीको प्रथम नगरसभा आरम्भ : एक अर्ब १४ करोड बढीको बजेट प्रस्तुत

धनगढी  । धनगढी उपमहानगरपालिकाको प्रथम नगरसभा शनिबारबाट शुरु भएको छ । नेपालको संविधान–२०७२ ले व्यवस्था गरेअनुसार स्थानीय तहको निर्वाचन भएपछि धनगढी उपमहानगरपालिकाको यो पहिलो नगरसभा हो । नगरसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि एक अर्ब १४ करोड ४१ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको । प्रस्तुत बजेटमा पुँजीगततर्फ ८८ करोड ८५ लाख ८४ हजार र  … Read more

दिव्या मोबाइल सप सञ्चालनमा

धनगढी । धनगढी चौराहमा शुक्रबारबाट दिव्या मोवाइल सप सञ्चालनमा आएको छ । मोवाइल सपको एक कार्यक्रमबीच कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरे । मोवाइल सपले विभिन्न उपहार योजना समेत सार्वजनिक गरेको छ । सञ्चालक सुरेश सापकोटाले सस्तो र गुणस्तरीय सेवा प्रदान गरिने बताए । उनले साउन मसान्तसम्म हरेक ग्राहकका लागि हात खाली नजाने  … Read more

नगर परिषद्को तयारी तीब्र : प्रत्येक वडाबाट योजनाको चाङ

धनगढी । १५ वर्षपछि हुनगइरहेको धनगढी नगरपरिषद्को तयारी तीब्र बनाइएको छ । गत असार १४ गते भएको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधिहरू निर्वाचित भएपछि धनगढी उपहानगरपालिकाको यो पहिलो नगरपरिषद् हो । नगरपरिषद् आगामी २१ गते सञ्चालन हुँदैछ । नगरपरिषद्का लागि उपमहानगरपालिकाका सबै १९ वडामा वडाभेला भइसकेको जनाइएको छ । त्यस्तै, सबै वडाका प्रत्येक टोल विकास संस्थाका  … Read more

‘नगरको विकासमा गैससको सहकार्य आवश्यक’

धनगढी । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नगरको दिगो विकासका लागि गैरसरकारी संस्थाको सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् । गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम क्षेत्रीय समितिको आयोजनामा सोमबारदेखि शुरु भएको प्रशिक्षण तालिम उद्घाटनका क्रममा नगर प्रमुख वडले गैसरकारी संस्थाहरूले विकास साझेदारको भूमिका अझ बढाउन आग्रह गरे । उनले छाडा पशुचौपाया, फोहोर मैला व्यवस्थापन जस्ता  … Read more

नवजीवनको मोवाइल बैंकिङ सेवा शुरु

धनगढी । नवजीवन सहकारी संस्थाले आज (सोमबार) देखि मोवाईल बैंकिङ्ग सेवा शुभारम्भ गर्ने भएको छ । प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्न एवं नयाँ सहकारी आयामहरूलाई अंगिकार गर्नका लागि संस्थाले सो सेवाको शुभारम्भ गर्न लागेको आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । संस्थाका उपाध्यक्ष गोविन्दराज जोशीले सदस्यहरूको चाहना, आवश्यकतालाई मध्यनजर गर्दै यो सेवाको शभारम्भ  … Read more

रानी जमरा कुलरिया सिंचाईंं आयोजना : कमिशनको खेलका कारण समस्या

टीकापुर । पूर्वी कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाईं आयोजनामा कमिशनको खेलका कारण निर्माण कार्य प्रभावित भइरहेको आरोप ठेकदारहरूले लगाएका छन् । आयोजनाका कर्मचारीहरूले सो आयोजना निर्माणको ठेक्कपट्टा पाएका कम्पनीहरूसंग ठूलो रकम कमिशन माग्ने गरेका कारण काममा बाधा भइरहेको उनीहरूको आरोप छ । गत आर्थिक वर्ष २०७३/०७४ सो सिंचाईं आयोजनाको नहर तथा नदी तटबन्ध  … Read more

एक वर्षमा आठ सय बढी उद्योग खुले

धनगढी । कैलालीमा एक वर्षको अवधिमा आठ सयभन्दा बढी साना तथा मझौला उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७३/०७४ को असाढ मसान्तसम्ममा कैलालीमा मात्रै आठ सय ८९ वटा साना तथा मझौला उद्योग दर्ता भएका उद्योग विकास कार्यालयले जानकारी दिएको छ । उद्योग विकास कार्यालयका प्रमुख दिलिपबहादुर चन्दका अनुसार चालु आर्थिक वर्षमा कैलालीबाट छ सय  … Read more

भन्सार राजश्व संकलन लक्ष्य ह्वात्तै बढाइयो

धनगढी । कैलाली भन्सार कार्यालयलाई विगतको तुलनामा चालू आर्थिक वर्षका लागि राजश्व संकलन लक्ष्य निकै बढाएर दिइएको छ । भन्सार कार्यालयलाई गत आर्थिक वर्ष २०७३र७४ को तुलनामा चालू आर्थिक वर्ष २०७४र०७५ का लागि राजश्व संकलन लक्ष्य ५४ प्रतिशत बढी निर्धारण गरिएको छ । कैलाली भन्सार कार्यालयलाई चालू आर्थिक वर्ष २०७४र०७५ मा तीन अर्ब ८७ करोड  … Read more