Category: अर्थ / वाणिज्य


ह्वात्तै बढ्यो विद्युतीय रिक्सा

धनगढी ।  धनगढी उपमहानगरपालिका चटकपुरका लालबहादुर विक विद्युतीय रिक्सा (ई—रिक्सा) चालक हुन् । विद्युतीय रिक्सामा राम्रो आम्दानी देखेपछि उनले २०७१ सालमा रिक्सा चलाउन सुरु गरेका थिए । ०७१ साल अगाडि पैदल रिक्सा चलाउँदै आएका उनले विद्युतीय रिक्सा सहज भएको र राम्रो आम्दानी हुने देखेपछि सहकारीबाट ऋण निकालेर खरिद गरेर चलाउन सुरु गरेको बताए । ‘विद्युतीय रिक्सा  … Read more

विद्युतीय स्कुटर र मोटरसाइकल धनगढीमा

धनगढी । नेपालको बेला कम्पनीद्वारा उत्पादित विद्युतीय स्कूटर तथा मोटरसाइकलको धनगढीमा पनि बिक्री सुरु भएको छ । पाठक ब्रदर्सले आइतबार एक कार्यक्रमबिच शोरुम उद्घाटन गर्दै विद्युतीय स्कुटर, मोटरसाइकल तथा लोडर बिक्री सुरु गरिएको सञ्चालक प्रवीण पाठकले जानकारी दिए । उनले अनुसार यी सवारी साधनहरू एक पटक चार्ज गरेपछि एक सय किलोमिटरसम्म चल्ने बताए । लोडरको बजार  … Read more

बालकद्वारा विद्यार्थीलाई सहयोग

धनगढी ।  धनगढीस्थित ऐश्वर्य विद्या निकेतनमा कक्षा ५ का छात्र मिनेन्द्र यादवले तारानगरमा रहेको आमाको माया छात्रवासका २५ जना विद्यार्थीलाई सहयोग गरेका छन् । आफ्नो विद्यालयको विज्ञान प्रदर्शनीमा द्वितीय भएर प्राप्त गरेको तीन हजार रुपैयाू पुरस्कारमा रकम थप गरेर उनले छात्रावासका २५ जना विद्यार्थीलाई स्वीटर र टोपी प्रदान गरे । उनले पुरस्कार रकममा हजुरआमा र आमाबुवाले  … Read more

सेती लोकमार्ग बर्दगोरिया महोत्सव : राष्ट्रपतिबाट उद्घाटन हुने

धनगढी । कैलालीको सडकपुरबौनियामा आयोजना हुने ‘सेती लोकमार्ग बर्दगोरिया धार्मिक पर्यटन महोत्सव–२०७३’ को राष्ट्रपति विद्या देवी भण्डारीले उद्घाटन गर्ने भएकी छिन् । ‘सेती लोकमार्ग निर्माण कृषि, शिक्षा उद्योग र व्यापार बौनिया बर्दगोरीया धार्मिक क्षेत्रको बिकासको आधार’ भन्ने नारासहित बौनिया बजार व्यवस्थापन समितिले माघ १४ गतेदेखि आयोजना गर्न लागेको छ । बजार व्यवस्थापन समितिका अध्यक्ष सुपक सुनारले महोत्सवको  … Read more

कृषि विकास बैङ्क ५० औँ वर्ष प्रवेश

धनगढी ।  कृषि विकास बैङ्क लिमिटेड ५० औँ वर्ष प्रवेशको अवसरमा शुक्रवार धनगढीमा विशेष कार्यक्रम भएको छ । बैङ्कको क्षेत्रीय कार्यालयमा भएको कार्यक्रमको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरे । कार्यक्रम बैङ्कका क्षेत्रीय निर्देशक धु्रवचन्द्र गौतमको अध्यक्षतामा भएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी रिजालले कृषि क्षेत्र तथा कृषकको जीवनस्तरमा सुधारका लागि  … Read more

सुदूरपश्चिममा बैङ्किङ कारोबारमा उल्लेख्य वृद्धि

धनगढी  ।  सुदूरपश्चिममा केही वर्षयता बैङ्किङ कारोबारमा उल्लेख्य वृद्धि आएको छ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरसहित सबै नौ जिल्लामा बैङ्क तथा वित्तीय संस्थाको विस्तारसंगै निक्षेप सङ्कलन तथा लगानी प्रवाहमा पनि वृद्धि आएको छ । सुदूरपश्चिमको कैलालीमा सबैभन्दा बढी बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा छन् भने निक्षेप सङ्कलन तथा ऋण लगानीमा पनि अगाडि रहेको छ ।  … Read more

परदेशको एक लाख भन्दा घरदेशको २५ हजारमा रमाएका दिपेन्द्र

मुकेश टेंर्रा/कैलाली  ।  कैलालीको लम्की बसपार्कका दिपेन्द्र ठाकुरलाई दिनभर भ्याइनभ्याइ हुन्छ । दिनभरमा ३० देखि ४० जनाको कपाल काट्दा फुर्सद होस पनि कसरी । त्यसैले केही गफ गर्न प¥यो भने उहाँ काम सँगसँगै गफ गर्नुहुन्छ काम रोक्नुहुन्न । यो व्यस्त बनाउने सीप आफ्नो पुरानो ठाउँ सिरहामा सिक्नुभएको हो दिपेन्द्रले । तर सीप सिकेपछि उहाँले त्यो  … Read more