Category: अर्थ / वाणिज्य


नेशनल माइक्रोफाइनान्सकाे शाखा उद्घाटन

मसुरिया । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ४२ औ शाखा कार्यालय गौरीगंगा नगरपालिका वडा नं ८ साझा बजारमा उद्धघाटन गरिएको छ । २०७५ असोज महिनाबाट संचालनमा आएको शाखामार्फत ३२५ जना महिलाहरुले सेवा लिएकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले जानकारी दिए । धादिङबेसी, धादिङमा केन्द्रीय कार्यालय रहेको संस्थाले ३७ वटा जिल्लाहरूमा सेवा विस्तार गरि  … Read more

प्रहरीद्वाराकञ्चनपुरमा १८ किलो सुन बरामद

धनगढी । कञ्चनपुरको भारतीय सीमान्त क्षेत्र पुनर्बास स्थित एक घर भित्र खाडलमा लुकाई राखेको अबस्थामा प्रहरीले बिहीबार १८ किलो सुन बरामद गरेको छ । जिल्लाको दक्षिणी भेगको पुनर्वास नगरपालिका–२ स्थित दशरथबस्तीका शंकर बिकको घर भित्र खाल्डो भित्र लुकाई राखेको १८ किलो सुन प्रहरीले बरामद गरेको हो । केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक सुदिप गिरीको  … Read more

ब्रेकिङ : कञ्चनपुरमा १८ किलो सुनसहित एक जना पक्राउ

धनगढी । नेपाल प्रहरीले कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर २ दशरथवस्तीबाट आज १८ किलो सुन बरामद गरेको छ । स्थानीय शंकर विश्वकर्माको घरभित्र जमिनमुनी खनेर राखिएको अवस्थमा सुन वरामद गरिएको हो । तर, प्रहरीले सुन बरामद भएको व्यक्ति र घर बारे बोल्न चाहेको छैन । कैलालीका प्रहरी प्रमुख आभुषण तिमिल्सेनाले कैलाली, कञ्चनपुर, अपराध महाशाखा र केन्द्रीय  … Read more

नदीमा क्रसर सञ्चालन बन्द: कम्पनीले बुझायो, अपुरो कागजपत्र

धनगढी । निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडक आयोजनाको ठेक्का पाएको शर्मा अमर नागार्जुन (जेभी) ले जिल्ला समन्वय समिति कैलालीलाई गोदावरी खोलामा क्रसर सञ्चालन बारे अपुरै कागजपत्र बुझाएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोल, गोदावरी खोला किनारमा सञ्चालनमा रहेको घुम्ती क्रसर बारेको आवश्यक कागजपत्र पुर्ण रुपमा नबुझाएको जिल्ला समन्वय समिति, कैलालीले जनाएको  … Read more

महिला सहकारीले उद्यमशिलता विकास गर्दै : मन्त्री चौधरी

धनगढी । सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले महिलाहरुले नेतृत्व गरेको सहकारीहरुले उद्यम विकासमा महत्वपूर्ण भूमिका निभाइरहेको बताएकी छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ सुदूरपश्चिम प्रदेशले सोमबार धनगढीमा आयोजना गरेको प्रादेशिक सहकारी महिला गोष्ठी उद्घाटन गर्दै उनले महिलाहरुले नेतृत्व गरेको सहकारीहरुले कृषि र उद्यममा लगानी गरी राम्रो प्रतिफल  … Read more

फोर्सका नयाँ ब्राण्डका गाडी बजारमा

धनगढी । फोर्स मोटरका दुई नया“ ब्राण्डका गाडी सुदूरपश्चिमका बजारमा आएको छ । फोर्स कम्पनीले उत्पादन गरेको ट्राभलर १७ डी र १३ डी विस फोर ब्राण्डका यात्रुवाहक गाडीको आइतबार धनगढीमा लन्चिङ गरियो । फोर्स कम्पनीका लागि नेपालको आधिकारिक विक्रेता प्राईप अटो नेपालका प्रबन्ध निर्देशक केदार श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा फोर्स मोटरका ईन्जिनियर ईङगलेले  … Read more

प्रहरीले राेक्याे अबैध क्रसर

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ महरा टोल, गोदावरी खोला किनारमा सञ्चालनमा रहेको घुम्ती क्रसरको काम प्रहरीले रोकेको छ । जिल्ला समन्वय समितिले कम्पनीसंग आवश्यक कागजपत्र माग गर्दा समेत नबुझाएपछि कारबाहीका लागि सुरक्षा निकायसंग आग्रह गरेको थियो । प्रहरीले सोही बमोजिम आईतबार नदीमा क्रसर चलाउने व्यक्तीहरुलाई नियन्त्रणमा लगेको हो । ईलाका प्रहरी मालाखेतीका प्रहरी  … Read more

सुदूरपश्चिम महोत्सव : दर्शकको भीड बढ्दै

धनगढी । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको छैटौं दिन आज दर्शकको बाक्लो उपस्थिति रह्यो । शनिबार महोत्सवस्थलमा कलाकारको प्रस्तुतिका साथै प्रायः स्टलमा दर्शकको बाक्लो भीड लागेको थियो । दर्शकहरू महोत्सवमा कलाकारको प्रस्तुतिमा झुमेका थिए । महोत्सवस्थलमा सबैभन्दा बढी कृषि सम्बन्धी स्टलमा दर्शक/ग्राहक झुम्मिएका थिए । स्टल सञ्चालकहरूका अनुसार अरू दिनको तुलनामा शनिबार बढी बिक्री भएको थियो  … Read more

सुदूरपश्चिम महाेत्सवमा बढ्याे क्राउड (भिडियाे र फोटाे फिचर)

धनगढी । कैलाली उद्योग वाणिज्य संघ कैलालीले धनगढीमा अायाेजना गरेको सुदूरपश्चिम महाेत्सवमा शनिबार दर्घकहरूको क्राउड बढेको हाे । महाेत्सवकाे छैठाैं  दिन महाेत्सव अवलाेकन गर्ने दर्शकहरू बढेका हुन् । दर्शक बढेपछि महाेत्सवमा व्यापार पनि बढेको छ । मेला हेर्न अाएका दर्शकहरूले महाेत्सवमा किनमेल र रमाइलाे गर्नमा बेस्त छन् । महाेत्सवमा शनिबार गायक जाेडी रामचन्द्र काफ्ले र  … Read more

निर्माण व्यवसायी संघकाे पदस्थापन

धनगढी । निर्माण व्यवसायी संघ कैलालीका नवनिर्वाचित पदाधिकारीको शुक्रबार पदस्थापना तथा सपथ ग्रहण भएको छ । संघको सभाहलमा संघका निवर्तमान अध्यक्ष प्रकाश सेठ्ठीको अध्यक्षतामा एक समारोहको आयोजना गर्दै निर्वाचन समिति संयोजक विरबहादुर जेठाराले पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । संघमा यज्ञराज उपाध्यायको अध्यक्षतामा १८ सदस्यीय सर्वसम्मतीले चयन भएका थिए । जसको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर मल्ल,  … Read more