Category: अर्थ / वाणिज्य


सुरक्षा गार्डहरूको गुनासो– अन्याय भयो

धनगढी । कैलालीको धनगढीस्थित एनआइसी एसिया बैंकमा करारमा सुरक्षा गार्डमा कार्यरत शेरबहादुर बिष्टको हातमा माघ १ गते बिहान एउटा पत्र प्राप्त भयो । उनले पत्र पढेपछि छांगाबाट खसे झैं भयो । उनले भने– “मलाई जागिरबाट हटाएर अर्कैलाई जिम्मेवारी दिएर पठाइएको रहेछ ।”उनी २०६६ सालदेखि बैंकमा कार्यरत थिए । गुरुड सेक्युरिटी कम्पनीमार्फत उनी सो बैंकमा कार्यरत  … Read more

सहकारी ऐन सम्बन्धी अन्तरक्रिया

टीकापुर । टीकापुर नगरपालिकाको सहकारी ऐन सम्बन्धी प्रशिक्षणमूलक अन्तरक्रिया कार्यक्रम बिहीबार टीकापुरमा शुरु भएको छ । टीकापुर नगरपालिकाको आयोजनामा शुरु भएको कार्यक्रममा टीकापुर नगरपालिका क्षेत्रभित्रका विभिन्न सहकारी संस्थाहरूका सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापकहरूको सहभागिता रहेको छ । टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका  … Read more

सशस्त्रद्वारा ठूलो रकमको सामान पक्राउ

धनगढी । सशस्त्र प्रहरी बलको राष्ट्रिय भन्सार सुरक्षा कैलाली ५३ नम्बर गुल्मले बिहिबार ठूलो रकमको सामान पक्राउ गरेको छ । भन्सार छलेर ल्याउँदै गरेको ६ थान मोटर र गाडी सहित सोह्र लाख पैसठ्ठी हजार रुपैयाँको सामान बरामद गरी त्रिनगर भन्सार कार्यालयलाई बुझाएको छ । ५३ नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक देवबहादुर चन्दले सामान  … Read more

नवनिर्वाचित पदाधिकारीको सपथग्रहण तथा पदस्थापना

धनगढी । कैलाली उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारीहरुको सोमबार सपथ ग्रहण तथा पदस्थापना भएको छ ।सपथ ग्रहण गरिसकेपछि नवनिर्वाचित अध्यक्ष कुँवरले व्यापारीलाई एकजुट गरेर व्यवसायीको हकहितका लागि लड्ने प्रतिवद्धता व्यक्त गरे । संघका निवर्तमान अध्यक्ष शंकर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत यादव भण्डारी, संघका सल्लाहकार तथा पूर्व अध्यक्ष दीनेशराज भण्डारी लगायतले  … Read more

सुजुकी बर्गम्यान १२५ स्कूटर विक्री शुरु

धनगढी । प्राप्ति अटो इन्टरप्राइजेज धनगढीले सुदूरपश्चिममा सुजुकी बर्गम्यान १२५ स्कूटर विक्री शुरु गरेको छ । ईन्टरप्राइजेजले सोमबार धनगढीमा स्कूटरको लञ्चिङ कार्यक्रम आयोजना गरी विक्री थालेको जनाएको हो । कैलाली उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पुष्पराज कुँवरले अनवारण गरी स्कूटर लञ्च गरेका थिए । लगत्तै अध्यक्ष कुँवरले स्कूटर स्टार्ट गरेपछि सो स्कूटरको ¥याली निकालिएको थियो  … Read more

कैलाली उद्योग वाणिज्य संघको निर्वाचन : अध्यक्ष सहित अधिकांस सिटमा कुँवर प्यानल विजयी

धनगढी । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा पुष्पराज कुँवर प्यानल अधिकांस सिटमा विजयी भएको छ । आइतबार बिहान घोषित मतगणना परिणाम अनुसार अध्यक्षमा कुँवर ६९ मत अन्तरले विजयी भएका छन् । निर्वाचित अध्यक्ष कुँवरले एक हजार मत प्राप्त गरे । उनको निकटतम प्रतिद्वन्द्वी रूपेश स्वाँरले नौ सय ३१ मत प्राप्त गरे । अध्यक्ष पदका अर्का  … Read more

कोषाध्यक्ष र केहि सदस्य बाहेकमा कुँवर प्यानल विजयी (मत परिणाम सहित)

धनगढी । कैलाली उद्योग वाणिज्य संघको चुनावमा पुष्प कुँवरको प्यानलका कोषाध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारीहरु विजयी भएका छन् । आइतबार दिउँसो साढे १ बजे जारी अन्तिम मत परिणाम अनुसार अध्यक्षका उम्मेदवार पुष्प कुँवरले प्रतिद्वन्दी रुपेश स्वाँर भन्दा ६९ मत बढि पाएर विजयी भएका हुन् । कुँवरले १००० मत पाए भने स्वाँरले ९३१ मत पाए । अध्यक्षका  … Read more

कोषाध्यक्ष र केहि सदस्य बाहेकमा कुँवर प्यानल विजयी

धनगढी । कैलाली उद्योग वाणिज्य संघको चुनावमा पुष्प कुँवरको प्यानलका कोषाध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारीहरु विजयी भएका छन् । अध्यक्षका उम्मेदवार पुष्प कुँवरले प्रतिद्वन्दी रुपेश स्वाँरलाई हराउँदै विजयी भएका हुन् । कुँवर प्यानलका कोषाध्यक्ष बाहेकका सबै मुख्य पद तीनै उपाध्यक्ष, महासचिव र सचिवका उम्मेदवारले विजयी भएका छन् । कुँवर प्यानलबाट उद्योग उपाध्यक्षमा पुस्कर ओझा, वस्तुगत उपाध्यक्षमा  … Read more

सहकारी ऐन निर्माणको तयारी भइरहेको छ– नगर प्रमुख वड

धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सहकारी संस्थाहरूको व्यवस्थापनका लागि कानून निर्माणबारे तयारी भइरहेको बताएका छन् । लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको शनिबार नवौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख वडले कानून निर्माणका लागि छलफल अघि बढाइएको बताए । उनले सहकारी ऐन निर्माणबारे प्रदेश सरकारसँग पनि छलफल गरिएको बताए । उनले अव्यवस्थित रूपमा  … Read more

घोडाघोडी महोत्सव हुँदै

धनगढी । विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडीमा महोत्सव हुने भएको छ । ‘कला, संस्कृति, कृषि पर्यटन र व्यापार, समृद्ध : घोडाघोडी विकासको अधार’ भन्ने नाराका साथ माघ १४ गते देखी २३ गतेसम्म घोडाघोडी महोत्सव २०७५ आयोजना हुने जनाइएको छ । घोडाघोडी उद्योग वाणिज्य संघको आयोजना र घोडाघोडी सहायता केन्द्र तथा घोडाघोडी बहुउद्देश्य युवा मञ्चको सहआयोजनामा  … Read more