Category: खेलकुद


जेटीकप क्रिकेट : गुरुकुल, बालबाटिका र जनजागृति विजयी

बौनिया । बौनियामा जारी जेटीकप क्रिकेट प्रतियोगिताको बिहीबारका खेलमा गुरुकुल लम्की, बालबाटिका बौनिया र जनजागृति मावि चौरी विजयी भएका छन् । बिहीबारको पहिलो खेलमा गुरुकुलले स्वयम्भुनाथ मावि, लम्कीलाई एक सय ३५ रनले पराजित गर्‍यो । टस हारेर पहिले ब्याटिङ गरेको गुरुकुलले निर्धारित १५ ओभरमा दुई विकेट गुमाएर एक सय ५७ रनको विशाल स्कोर बनायो ।  … Read more

जेटीकप क्रिकेट : उज्यालो, कालिका र पानसदीप विजयी

बौनिया । कैलालीको सडकपुर बौनियामा जारी अक्सब्रिज पब्लिकेशन चौथो जेटि कप क्रिकेट प्रतियोगिताको बुधबार भएका खेलमा उज्यालो शिक्षा सदन लम्की, कालीका माध्यामिक विद्यालय नौनिया र पानसदीप स्कुल लम्की विजयी भएका छन् । बुधबारको पहिलो खेलमा उज्यालो शिक्षा सदनले ब्राईट फ्युचर लम्कीलाई छ बिकेटले पराजित गर्‍यो । त्यस्तै, अर्को खेलमा कालिका माविले सर्वोदय विद्यामन्दिर गुलरालाई ३१  … Read more

तेस्रो रुस्लान डिपिएल : विनोद बने प्रतियोगिताका निर्देशक

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)को तेस्रो संस्करणको प्रतियोगिता निर्देशकमा यू–१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दास नियुक्त भएका छन् । प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत विनोदलाई प्रतियोगिता निर्देशकका रूपमा नियुक्त गरेको जानकारी दिएको छ । तेस्रो रुस्लान डीपीएल आगामी माघ १९ देखि फागुन ४ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा  … Read more

जेटीकप क्रिकेट : पादसदीप, सनराइज र ब्राइट फ्यूचर विजयी

बौनिया । कैलालीको सडकपुर बौनियामा जारी जेटीकप क्रिकेट प्रतियोगिताको सोमबार भएका खेलमा पानसदीप, सनराइज र ब्राइट फ्यूचर स्कूल विजयी भएका छन् । सोमबारको पहिलो खेलमा पानसदीपले वसन्तमुरारी विद्यालयलाई सात विकेटले हरायो । टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइएको बसन्तमुरारी १४ औं ओरमा ६४ रनमा अलआउट भयो । बसन्तमुरारीको ब्याटिङ पारीमा यमु साउँदले बनाएको १८ रन  … Read more

जेटीकप क्रिकेट : नमुना, उज्यालो र जनजागृति विजयी

बौनिया । सडकपुर बौनियामा जारी जेटीकप क्रिकेटको आइतबार भएका खेलमा नमुना, उज्यालो र जनजागृति स्कुल विजयी भएका छन् । आइतबारको पहिलो खेलमा नमुना स्कुलले नवबालबाटिकालाई २५ रनले पराजित गऱ्यो । टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले निर्धारित १५ ओभरमा नौ बिकेटमा ९२ रन बनायो । ९३ रनको विजयी लक्ष्य सहित मैदानमा बालबाटिका १५ औं ओभरमा  … Read more

निष्ट एलपिएल : हिमालयन ह्वाइटहाउस र लिटिल बुद्ध सेमीफाईनलमा

धनगढी । धनगढीमा जारी निष्ट लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) मा काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कुल र कञ्चनपुरको लिटिल बुद्ध सेमीफाईनलमा प्रवेश गरेका छन् । आईतवार भएको पहिलो खेलमा लिटिल बुद्धले काठमाडौंकै मोक्षदा स्कुललाई ८२ रनले हरायो । टस हारेर व्याटिङको निम्तो पाएको लिटिल बुद्धले निर्धारित २० ओभरमा सात विकेट क्षतिमा एक सय ७८ रन  … Read more

जेटी कप क्रिकेट शुरु

बौनिया । चौथो संस्करणमा संचालन भएको जेटी क्रिकेट कप प्रतियोगिता शनिबारबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै आरएमई टीकापुर विजयी भएको छ । आयोजक जगततारालाई आरएमई टीकापुरले ८५ रनले पराजित गर्दै विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको आरएमई टीकापुरले निर्धारित २० ओभरमा ९ बिकेटको क्षतिमा १४८ रन बनाएको  … Read more

निष्ट एलपिएल : सिद्धार्थ र लिटिल फ्लावर सेमीफाईनलमा

धनगढी । धनगढीमा जारी निस्ट लिटिल फ्लावर प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा सिद्धार्थ शिशु सदन र लिटल फ्लावर स्कुल विजयी भएका छन् । शनिबारको पहिलो खेलमा सिद्धार्थ शिशु सदनले सरस्वती मावि गेटालाई ३२ रनले पराजित गर्‍यो । सिद्धार्थले जितको लागि दिएको १ सय ८८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ५  … Read more

धनगढी प्रिमियर लिग माघ १९ देखि

धनगढी । तेस्रो संस्करणको धनगढी प्रमियर लिग (डिपीएल) आगामी माघ १९ गतेदेखि हुने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी माघ १९ देखि फागुन ४ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा छ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । रोउण्ड रोबिन लिगका  … Read more

जेटी कप क्रिकेटप्रति आकर्षण बृद्धि भएको छ

जेटी कप क्रिकेटको तयारी कस्तो भइरहेको छ ? कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मुडाबजारमा रहेको खेलमैदानमा भोलि (मंसिर १ गते) देखि चौथौ जेटी कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगिताको तयारी असन्तम चरणमा पुगेको छ । प्रतियोगितामा भाग लिने टिम दर्ता कार्य पनि अन्तिम चरणमा छ । त्यस्तै, खेलमैदान मर्मत तथा पिच निर्माण कार्य  … Read more