Category: खेलकुद


मदरल्याण्ड युथकप फुटवल : नवदुर्गा, चारपाते र फारवेष्ट पशुपति विजयी

धनगढी । गोदावरी नगरपालिकाको वडा नम्बर ८ जोनापुरमा जारी मदरल्याण्ड युथ कप २०७५ फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा नवदुर्गा, चारपाते र फारवेष्ट पशुपति विजयी भएका छन् । जितसँगै तीन वटै क्लब क्वाटरफाईनल प्रवेश गरेका छन् । पहिलो खेलमा नवदुर्गा युवा क्लबले आयोजक मदरल्याण्ड युवा क्लबलाई ४–० को गोल अन्तरले हराएको हो । टीमलाई जिताउन  … Read more

मदरल्याण्ड युथकप फुटवल : सुदूरपश्चिम ११, गौरीगंगा ११ र उर्मिला पोल्ट्री विजयी

धनगढी । गोदावरी नगरपालिका वडा नम्बर ८, जोनापुरमा जारी मदरल्याण्ड युथ कप २०७५ फुटवल प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलमा सुदूरपश्चिम–११, गौरीगंगा–११ र उर्मिला पोल्ट्री फार्म विजयी भएका छन् । जीतसँगै तीन वटै टोली क्वार्टर फाइनल प्रवेश गरेका छन् । आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिम–११ स्पोर्टस क्लवले शिवशक्ति युवा क्लवलाई ५–२ गोल अन्तरले पराजित गर्‍यो ।  … Read more

फुटवल पेनाल्टी सुटआउट प्रतियोगिता हुँदै

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा थारू सांस्कृतिक प्रदर्शनी तथा फुटवल पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ । ‘हमार कला, संस्कृति हमार पहिचान, समृद्ध बनाइक लाग आवश्यक बा अभियान’ भन्ने नाराका साथ माघी पर्वको अवसरमा सो कार्यक्रम गरिने आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।आयोजक समितिका संयोजक पञ्चराम चौधरीले थारू संंस्कृतिको संरक्षण तथा प्रवर्द्धन, स्थानीय  … Read more

मदरल्याण्ड युथ कप सुरु

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८, जोनापुरमा मदरल्याण्ड युथ कप २०७५ फुटवल प्रतियोगिता सुरु भएको छ । मदरल्याण्ड युथ क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले एक समारोहबीच उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन खेलमा मदरल्याण्ड युवा क्लव विजयी भएको छ । मदरल्याण्डले रातोपुल युवा क्लवलाई सून्यका विरुद्ध पांच गोल अन्तरले  … Read more

आरएमई जेटीकप च्याम्पियन

बौनिया । टीकापुरको आरएमई जेटीकप क्रिकेट च्याम्पियन बनेको छ । उपाधिसँगै आरएमईले ६१ हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । आरएमईको यो लगातार तेस्रो उपाधि हो । शनिबार भएको फाइनल खेलमा आरएमईले उज्यालो लम्कीलाई ४३ रनले पराजित गर्दै उपाधि उचाल्यो । उपविजेता उज्यालोले ३१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्‍यो । शनिबार  … Read more

जेटीकप क्रिकेट : उपाधिका लागि उज्यालो र आरएमईबीच भिडन्त हुँदै

बौनिया । कैलालीको सडकपुर बौनियामा जारी जेटीकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि उज्यालो, लम्की र आरएमई, टीकापुरबीच भिडन्त हुने भएको छ । बिहीबार भएका सेमिफाइनल खेलहरूमा विजयी हुँदै उज्यालो र आरएमईले फाइनलको यात्रा तय गरेका हुन् । बिहीबार भएको पहिलो सेमिफाइनलमा उज्यालोले कालिकालाई चार विकेटले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको कालिका मावि, नौनियाले  … Read more

जेटीकप क्रिकेट : कालिका र उज्यालो सेमिफाइनलमा प्रवेश

बौनिया । जेटी कप क्रिकेट प्रतियोगितामा मंगलबार भएको क्वाटर फाइनल खेलमा कालिका मावि र उज्यालो मावि विजयी भएका छन् । यससँगै कालिका मावि नौनिया र उज्यालो मावि सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाईनल खेलमा नमुना लम्कीलाई २३ रनले पराजित गर्दै कालिका मावि विजयी भएको हो । टस जितेर पबिले ब्याटिङ गरेको कालिकाले निर्धारित  … Read more

जेटीकप क्रिकेट : आज क्वाटरफाइनलका दुई खेल हुने

बौनिया । जेटीकप क्रिकेट प्रतियोगितामा आज क्वाटरफाइनलका दुई खेल हुने भएका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा समूह ‘ए’ को बिजेता नमुना लम्की र समूह ‘सी’ को उपविजेता कालिका मावि नौनिया बीच हुने छ । यो क्वाटरफाइनलको बिजेता सेमिफाइनलमा प्रवेश गर्ने छ । यसैगरी, प्रतियोगिताको अर्को क्वाटरफाइनल खेलमा समूह ‘बी’ को विजेता उज्यालो शिक्षा सदन लम्कीका  … Read more

जेटीकप क्रिकेट : सफल सुदूरपश्चिम, आरएमई र बालवाटिका विजयी

बौनिया । जेटीकप क्रिकेट प्रतियोगितामा शनिबारको खेलमा सफल सुदूरपश्चिम लम्की, आरएमई र बालवाटिका विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा सर्वोदयलाई २८ रनले पराजित गर्दै सफल सुदूरपश्चिम विजयी भयो । टस जितेर पहिले ब्याटिङ गरेको सफल सुदूरपश्चिम लम्कीले निर्धा्िरत १२ ओभरमा ५ विकेट गुमाउदै १०० रन बनाएको थियो । यसैगरी, अर्काे खेलमा आरएमई टीकापुर ४ विकेटले विजयी  … Read more

जेटीकप क्रिकेट : जगततारा र उज्यालो विजयी, नाता र नमुनाबीचको खेल बराबरीमा टुंगियो

बौनिया । कैलालीको सडकपुर बौनियामा जारी जेटीकप क्रिकेट प्रतियोगिताको शुक्रबार भएका खेलमा आयोजक जगततारा र उज्यालो विद्यालय, लम्की विजयी भएका छन् । शुक्रबार नै भएको अर्को खेल नमुना र नाता विद्यालयबीच बराबरीमा टुंगिएको छ । शुक्रबारको पहिलो खेलमा जगततारा विद्यालयले पानसदीप, लम्कीलाई पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको पानसदीप १४ दशमलव दुई ओभरमा  … Read more