Category: खेलकुद


धनगढी प्रिमियर लिग उद्घाटन, सोमबारदेखि खेल हुने

धनगढी । रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करण शनिबार धनगढीमा उद्घाटन गरिएको छ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा शुरु भएको प्रतियोगिताको खेल मैदान वर्षाका कारण विग्रिएकाले होटेलमा उद्घाटन गरिएको हो । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले लिगको तेस्रो संस्करणको उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन भएपनि खेलहरु भने सोमबारदेखि मात्रै सुरु हुने भएका छन्  … Read more

खेल तथा स्वास्थ्य सचेतना अभिमुखीकरण

धनगढी । कैलालीको धनगढीमा खेल तथा स्वास्थ्य सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबारदेखि शुरु भएको छ । अभिमुखीकरण कार्यक्रम शनिबारसम्म सञ्चालन हुने जनाइएको छ । अभिमुखीकरण कार्यक्रमको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले एक कार्यक्रमबीच उद्घाटन गरे । जिल्ला युवा समिति कैलालीको संयोजन तथा राष्ट्रिय युवा परिषदको आयोजनामा भएको कार्यक्रम उद्घाटन समारोहमा नगर प्रमुख वडले केन्द्र, प्रदेश  … Read more

धनगढी प्रिमियर लिग दुई दिन सर्‍यो

धनगढी । शनिबार फाप्ला मैदानमा हुने भनिएको धनगढी प्रिमियर लिग डीपीएलको तेस्रो संस्करण वर्षाका कारण दुई ढिनपछि सरेको छ । वर्षाका कारण मैदानमा खराव भएकाले खेल दुई दिनका लागि पछि सारेको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जनाए । शुक्रबार साँझ भएको टीम मालिक, कप्तान, प्राविधिक र आयोजकहरुको बैठकले प्रतियोगिता सोमवारदेखि सुरु गर्ने निर्णय गरेको  … Read more

धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक

धनगढी । धनगढी प्रिमियर लिग डीपीएल तेस्राेको ट्रफी शुक्रबार धनगढीमा सार्वजनिक गरिएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले शुक्रबार पत्रकार सम्मेलन अायाेजना गरी प्रतियोगिताको ट्रफी सार्वजनीक गरेको हाे । प्रतियोगिताका सद्भावना दुत जोन्टी रोड्स र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले संयुक्त रुपमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरे । ट्रफी सार्वजनिक कार्यक्रममा वाल विवाह विरुघको अभियानमा पनि  … Read more

एन्फा कोचिङ कोर्श शुरु

धनगढी  । कैलालीको धनगढीमा एन्फा लाइसेन्स कोचिङ कोर्श बुधबारदेखि शुरु भएको छ । कैलाली जिल्ला फुटबल संघ र अखिल नेपाल फुटबल संघको संयूक्त आयोजनामा भइरहेको कार्यक्रमको संघका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले उद्घाटन गरेका थिए । सो अवसरमा अध्यक्ष शेर्पाले चार वर्षभित्र देशका ४५ जिल्लामा आफनै कार्यालय र प्रशिक्षण केन्द्र स्थापना गरि सक्ने बताए । उनले  … Read more

डिपिएलको तयारी अन्तिम चरणमा

धनगढी । धनगढी प्रिमियर लिगको तेस्रो संस्करण रुस्लान डिपिएल ३ को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । यस संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ, अव दुलहीझै सिंगार्न मात्रै थोरै  … Read more

तेस्रो प्याब्सन कप क्रिकेट: नेशनललाई आधारभुत तहको उपाधी तथा पानसदिपलाई मावि तहको उपाधी

बौनिया। कैलालीको लम्कीचुहा नगरपालिकामा जारी प्याब्सन कप क्रिकेटको आधारभूत तहको उपाधी कैलाली नेशनल स्कुलले जितेको छ । त्यस्तै, मावि तहको उपाधी पानसदिप स्कूल लम्कीले उचालेको छ । मंगलबार भएको आधारभूत तहको फाईनल खेलमा कैलाली नेशनलले सेती भिजन स्कुल चुहालाई १२ रनले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको कैलाली नेशनल १० ओभरमा ५१ रनमा  … Read more

कैलाली विद्या निकेतन क्यास्पीयन कप च्याम्पियन

धनगढी । धनगढीमा जारी क्यास्पीयन कपको उपाधि कैलाली विद्या निकेतनले जितेको छ । मंगलबार भएको फाइनल खेलमा कैलाली विद्या निकेतनले एक्सीस विद्याश्रमलाई दुई रनले हराएर उपाधी जित्यो । कैलाली विद्या निकेतन गत वर्ष भएको क्यास्पियन कपको उपविजेता हो । जितसंगै कैलाली विद्या निकेतनले ३१ हजार रुपैया तथा ट्रफी प्राप्त गरेको छ भने उपविजेता एक्सीसले १५ हजार  … Read more

लिटल फ्लावर सुपर लिग फुटबल प्रतियोगिता हुने

धनगढी । लिटल फ्लावर बोर्डिङ हाई स्कूलको आयोजनामा लिटल फ्लावर सुपर लिग फुटबल प्रतियोगिता हुने भएको छ । स्कूलले मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी धनगढी क्षेत्रीय रंगशालामा फागुन १२ देखि १८ गतेसम्म सो प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको हो । प्रतियोगितामा कक्षा १० सम्म पढाई हुने १२ वटा विद्यालयको छात्र फुटबल टिम सहभागी हुने  … Read more

क्यास्पियन कप क्रिकेट कैलाली विद्याश्रम र एक्सिस विजयी

धनगढी । धनगढीमा जारी क्यास्पीयन कप क्रिकेटको सोमबार भएको खेलमा कैलाली विद्या निकेतन र एक्सीस विद्याश्रम विजयी भएका छन् । सोमबारको खेलमा कैलाली विद्या निकेतनले ऐश्वर्य विद्या निकेतनलाई एक रनले हरायो । त्यस्तै, एक्सिसले थ्रीस्टारलाई ३९ रनले पराजित ग¥यो । सोमबारको पहिलो पहिलो खेलमा पहिले ब्याटिङ गर्दै कैलाली विद्या निकेतनले १० ओभरमा आठ विकेटको क्षतिमा ५०  … Read more