Category: खेलकुद


सुदूरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक

धनगढी । आगामी मंगलबारदेखि शुरु हुने तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताको शुक्रबार खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिता आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले शुक्रबार धनगढीमा गोल्डकपको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता आगामी माघ माघ ५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । खेल तालिका अनुसार प्रतियोगितामा सहभागी १२ टीमलाई  … Read more

खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा (भिडियोसहित)

धनगढी । तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी पुस २४ गते मंगलवारदेखि सुरु हुने सुदूरपश्चिमको एक्लो गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको हो । विभिन्न उप समितीहरु गठन गर्दै पुसको सुरुवातदेखि तिव्र रुपमा तयारी थालिएपछि तयारी अन्तिम चरणमा पुगेको बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी आयोजक सुदुरपश्चिम–११ स्पोर्टस  … Read more

धनगढी प्रिमियर लिग–३ : अक्सनका लागि दुई सय बढीद्वारा नाम दर्ता

धनगढी । धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण अन्तर्गत अक्सनका लागि दुई सय बढी क्रिकेटरले नाम दर्ता गराएका छन् । धनगढी क्रिकेट एकेडेमी (डिसिए) को आयोजनामा आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा डिपिएल–३ प्रतियोगिता सञ्चालन हुँदैछ । डिसिएद्वारा बुधबार प्रेषित जानकारीपत्र अनुसार प्रतियोगितामा खेल्न चाहने खेलाडीले अक्सनका लागि मंगलबारसम्म नाम दर्ता गर्ने  … Read more

जैविक मार्ग म्याराथन

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा आइतबार जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्च गरिएको छ । म्याराथन प्रतियोगितामा एक हजार तीन सय ४७ खेलाडीले भाग लिएको जनाइएको छ । हाफ म्याराथनमा सशस्त्र प्रहरीका सन्तोष बिष्ट प्रथम भएका छन् । उनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यस्तै, जीतेन्द्र दंगाल र मोहन जोशीले क्रमशः दोस्रो र तेस्रो  … Read more

खप्तड गोल्डकप : मुख्य प्रायोजकको टुंगो लाग्यो

धनगढी । मोफसलको सर्वाधिक धनराशि पुरस्कार रहेको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजकको टुंगो लागेको छ ।तेस्रो खप्तड गोल्डकपको सिजी ब्रुअरीको नेपाल आइसले नै मुख्य प्रायोजन गर्ने छ । खप्तड गोल्डकपका यसअघिका दुई वटै संस्करणको पनि नेपाल आइसले नै मुख्य प्रायोजन गरेको थियो । शनिबार धनगढीमा एक संक्षिप्त कार्यक्रमबीच खप्तड गोल्डकपको आयोजक सुदूरपश्चिम–११ स्पोट्स  … Read more

चौथो फारवेष्ट पशुपति कप : उपाधिका लागि फारवेष्ट र पिएफए अत्तरिया भिड्दै

धनगढी । चौथो फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको उपाधिका लागि फारवेष्ट पशुपति युवा क्लव र पिएफए अत्तरियाबीच भिडन्त हुने भएको छ । आज धनगढी क्षेत्रीय रंगशालामा भएको सेमिफाइनल खेलमा जीत हात पार्दै आयोजक फारवेष्ट पशुपति युवा क्लव र पिएफए अत्तरिया फाइनलमा प्रवेश गरेका छन् । उपाधिका लागि फाइनल खेल भोलि (शनिबार) धनगढी रंगशालामा हुने भएको  … Read more

चौथो फारवेष्ट पशुपति कप : पिएफए अत्तरिया र फारवेष्ट अन्तिम चारमा

धनगढी । धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिता अन्तर्गत सेमिफाईनल समिकरण पुरा भएको छ । धनगढी क्षेत्रीय रंगशालामा बिहीबार भएका दुई खेलको नतिजापछि सेमिफाईनल समिकरण पुरा भएको छ । बिहीबारको खेलमा पिएफए अत्तरिया र आयोजक फारवेष्ट पशुपति युवा क्लव अन्तिम चारमा प्रवेश गरेका छन् । बिहीबारको पहिलो खेलमा पिएफए अत्तरियाले मनकामना युवा क्लव जुगेडालाई  … Read more

फारवेष्ट पशुपति कप : सहारा र सुदूरपश्चिम–११ सेमिफाईनलमा प्रवेश

धनगढी । धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटवल प्रतियोगितामा सहारा युवा क्लव, पहलमानपुर र सुदूरपश्चिम–११ स्पोटर््स क्लव विजयी हुँदै सेमिफाईनल चरणमा पुगेका छन् । धनगढी क्षेत्रीय रंगशालामा बुधबार भएका खेलमा सहारा युवा क्लवले गौरीगंगा–११ स्पोटर््स क्लवलाई पराजित गर्‍यो भने सुदूरपश्चिम–११ ले नवदुर्गा युवा क्लवलाई हरायो । बुधबारको सहारा र गौरीगंगा–११ बीचको खेल एकतर्फी रूपमा टुंगियो  … Read more

चौथो फारवेष्ट पशुपति कप : सहारा, सुदूरपश्चिम–११ र पिएफए अत्तरिया विजयी

धनगढी । धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको मंगलबार भएका खेलमा सहारा युवा क्लव पहलमानपुर, सुदूरपश्चिम–११ स्पोर्ट्स क्लव र पिएफए अत्तरिया विजयी भएका छन् । जीतसँगै तीनै टोली क्वार्टर फाईनलमा प्रवेश गरेका छन् । धनगढी क्षेत्रीय रंगशालामा भएको खेलमा सहारा युवा क्लवले हेटौंडा फुटवल एकेडेमीलाई सून्यका विरुद्ध पाँच गोलको फराकिलो अन्तरले हरायो । खेल  … Read more

रुस्लान डिपिएल सर्‍यो

धनगढी । नेपाल र युएईबीचको एक दिवसीय क्रिकेट (वान डे) तथा टि–२० खेलका कारण रुस्लान डिपिएल सञ्चालनको मितिमा परिवर्तन गरिएको छ । रुस्लान डिपिएलको आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म खेल आयोजना हुने समय तालिका यसअघि नै सार्वजनिक गरेको थियो । डिसिएद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा रुस्लान डिपिएल सञ्चालन  … Read more