Category: खेलकुद


डीपीएलका लागि छ टीम, अनर र कप्तान घोषणा

धनगढी  ।  सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) का लागि बिहीबार टिम, अनर र कप्तान घोषणा भएका छन् । बिहीबार काठमाडौँमा डिपिएलका लागि छनोट भएका टिम, अनर (मालिक) र कप्तानको घोषणा गरियो । डिपिएलमा देशभरिका विभिन्न छ सहरबाट टिम छनोट गरिएका छन् । सबै टिमका कप्तान नेपाली क्रिकेटको राष्ट्रिय टोलीका कप्तान वा सदस्य रहेका खेलाडी  … Read more

भागेश्वर खप्तड गोल्डकप फुटबल सुरु

धनगढी  ।  धनगढीमा बिहीबारदेखि प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित भागेश्वर खप्तड गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । धनगढी क्षेत्रीय रङ्गशालामा सुरु भएको प्रतियोगिताको एक समारोहबीच सांसद पुष्करनाथ ओझाले उद्घाटन गरे । उद्घाटन समारोह आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको थियो । सो अवसरमा एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका  … Read more

खप्तड गोल्डको तयारी पूरा

धनगढी  ।  कैलालीको धनगढी रंगशालामा पुस २१ गतेदेखि हुने प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित भागेश्वर ग्रुप सुदूरपश्चिम खप्तड गोल्डकप–२०७३ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लव धनगढीको आयोजनामा हुने प्रतियोगिताको विजेतालाई पाँच लाख तथा उपविजेतालाई दुई लाख ५१ हजार नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र पुरस्कार प्रदान गरिने बताइएको छ । बिहीबार धनगढीमा पत्रकार सम्मेलन  … Read more

टीकापुरकी सीमा चौधरी, जसले खाली खुट्टा दौडेर पदक जितिन्

विराटनगर  । एकातिर चार महिनाअघि रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाएर फर्किएकी सरस्वती भट्टराई, अर्कातिर नेपाली सेनाकी जब्बर खेलाडी सानुमाया कार्की। बीच ट्रयाकमा सुदूरपश्चिमकी १५ वर्षीया सीमाकुमारी चौधरी। इटहरीको निर्माणाधीन रंगशालामा सोमबार एथलेटिक्सअन्तर्गत ८ सय मिटर दौडमा सुदूरपश्चिमकी सीमाकुमारीलाई ट्रयाकमा देख्दा कसैले पत्याएका थिएनन्, उनले यो स्पर्धामा पदक जित्छिन् भनेर। तर, नेपाली सेना, प्रहरी र सशस्त्रको  … Read more

नेपालले एसिया कप छनोट खेल्ने

काठमाडौं  ।  नेपाली राष्ट्रिय फुटबल टिम सन् २०१७–२०१८ का लागि व्यस्त वर्ष रहने भएको छ । नेपालले एसिया कप छनोट खेल्ने भएपछि राष्ट्रिय टिमको कार्यक्रम बढ्ने भएको हो । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राखेको एसिया कप छनोट खेल्ने प्रस्तावलाई स्वीकारेको हो । छनोटको तेस्रो चरणका दुई टिम कुवेत  … Read more

सातौं राष्ट्रिय खेलकुदमा सुप सातौं स्थानमा

विराटनगर  ।  पुर्वाञ्चलमा जारी राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमले राम्रो प्रदर्शन गर्न सकेको छैन । सोमवारसम्मको नतिजाअनुसार सुदूरपश्चिम अंक तालिकाको सातौं  स्थानमा रहेको छ । सुपले अहिलेसम्म दुई स्वर्ण ५ रजत र १८ कास्य पदक गरी २५ पदक जितेको छ । सोमबार सुपले उसुवाट ६ वटा कास्य पदक पाएको छ भने ५ जना फाईनल प्रवेश गरेका छन्  … Read more

पदक जित्ने सुपका खेलाडीलाई व्यक्तिगत पुरस्कार घोषणा

विराटनगर । सातांै राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीहरूलाई व्यक्तिगत पुरस्कार घोषणा गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य एकिन्द्र कुँवरले व्यक्तिगत रूपमा नगद पुरस्कार घोषणा गरेका हुन् । स्वर्ण पदक जित्नेलाई नगद १० हजार, रजत पदक जित्नेलाई नगद ५ हजार र कास्य पदक जित्नेलाई नगद ३ हजार रुपैयाँ पुरस्कार दिईने केन्द्रीय सदस्य  … Read more

सावित्राको सानदार गोल

काठमाडौं । सावित्रा भण्डारीले लोभलाग्दो गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टिमले शनिबार मलेसियालाई १–० ले पराजित गरेको छ । फिफा वरीयतामा २६ स्थान माथिको पाहुना टिमले त्यसअनुसार एन्फा कम्प्लेक्स, सातदोबाटोमा बलियो खेल प्रदर्शन गर्न सकेन । पूरा समय नेपाली टिम हावी रह्यो । मलेसियाले विरलै मात्र विपक्षी पेनाल्टी क्षेत्रमा बल पुर्‍याएको देखियो । नेपाली  … Read more