Category: खेलकुद


तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकप : च्यासलको फराकिलो जीत

धनगढी । विदेशी खेलाडी अर्मान्ड मोयनको ह्याट्रिकसँगै भ्याली च्यासल युवा क्लवले तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकपको बिहीबार खेलमा फराकिलो गोल अन्तरले जीत प्राप्त गरेको छ । एकतर्फी खेलमा भ्याली च्यासलले भारतको दिल्ली फुटवल क्लवलाई ६–० गोल अन्तरले पराजित ग¥यो । धनगढी रंगशालामा पुरै खेलअवधि दिल्ली फुटवल क्लवमाथि हावी भएको च्यासलले खेलको १४ औं मिनेटमा गोल गर्दै  … Read more

आजदेखि वीर गणेशमान बक्सिङ

धनगढी । वीर गणेशमानसिंह बक्सिङ प्रतियोगिताको छनौट चरण आजदेखि धनगढीमा शुरु हुने भएको छ । गणेशमानसिंह फाउण्डेसन र राष्ट्रिय खेलकुद परिषद काठमाडौंको आयोजनामा धनगढीमा तीन प्रदेशका खेलाडीहरूको छनौट गरिने बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता आयोजक समितिका संयोजक राजिव श्रेष्ठले प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका बक्सिङ खेलाडीहरूको धनगढीमा छनौट गरिने  … Read more

सुदूरपश्चिम खप्तड गोल्डकप : नेपाल पुलिस क्लवको सहज जीत

धनगढी । तीर्थ रानाको ह्याट्रिक सहितको उत्कृष्ट खेल प्रदर्शनसँगै नेपाल पुलिस क्लवले धनगढीमा जारी तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको बुधबारको खेल सहज रूपमा जीतेको छ । शुरुदेखि नै खेलमा नियन्त्रण राखेको नेपाल पुलिस क्लवले मोरङ–११ लाई ३–० गोल अन्तरले पराजित ग¥यो । खेलको सातौं मिनेटमै नेपाल पुलिसले गोल गर्दै अग्रता लियो । नेपाल  … Read more

सुदूरपश्चिम गोल्डकप शुरु : काकरभिट्टाद्वारा सुदूरपश्चिम–११ पराजित

धनगढी । गोलरक्षक दीप कार्कीको उत्कृष्ट खेल प्रदर्शनसँगै मेची नेत्रालय काकरभिट्टा ट्रेनिङ सेन्टर टिमले मंगलबारबाट शुरु भएको तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमा विजयी शुरुवात गरेको छ । सुदूरपश्चिम खप्तड गोल्डकप, २०७५ को उद्घाटन खेलमा ‘सडन डेथ’ मा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लव मेची नेत्रालय काकरभिट्टाद्वारा ७–६ गोल मन्तरले पराजित भयो । निर्धारित समयमा खेल गोलरहित  … Read more

सुदूरपश्चिम गोल्डकप शुरु : प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान– मुख्यमन्त्री भट्ट

धनगढी । तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप मंगलबारदेखि धनगढीमा धुमधामका साथ शुरु भएको छ । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवद्वारा आयोजित गोल्डकपको एक समारोहबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे । सो अवसरमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय खेल मैदान निर्माणमा प्रतिवद्ध रहेको बताए । उनले भने– “सुदूरपश्चिम प्रदेशमा एउटा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान बन्नु  … Read more

खप्तडगोल्ड कपको उद्घाटन मुख्यमन्त्रीले गर्ने

धनगढी । धनगढीमा आजदेखि शुरु हुने तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूपश्चिमखप्तड गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने भएका छन् । सो प्रतियोगिताको नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले उद्घाटन कार्यक्रम रहेको थियो । तर, रावलकी सासूआमाको पुस २३ गते राति देहवासन भएकोले रावल आउन नसकेपछि मुख्यमन्त्री  … Read more

आजदेखि सुदूरपश्चिम गोल्डकप (खेलतालिका सहित)

धनगढी । धनगढीमा आजदेखि तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिता सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक सुदूरपश्चिम–११ स्पोट्र्स क्लवले जनाएको छ । प्रतियोगिता सञ्चालनको पूर्वसन्ध्यामा सोमबार धनगढी रंगशालामा आयोजित पत्रकार सम्मेलनमा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो । पत्रकार सम्मेलनमा आयोजक क्लवका अध्यक्ष सुरेश हमालले  … Read more

खेलाडी छनौट कार्यक्रम पूरा

लम्की । लम्कीचुहा नगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको खेलाडी छनौट कार्यक्रम सोमबार चैनपुरमा समापन भएको छ । खेलाडी छनोट कार्यक्रम गत ३ गतेबाट शुरु भएको थियो । खेलाडी छनौट कार्यक्रमबाट २० जना फुटवल खेलाडी र २४ जना क्रिकेटर छनौट भएका छन् । छनौट कार्यक्रम समापनका अवसरमा सोमबार भएको एक कार्यक्रममा छनोट भएका खेलाडी  … Read more

खप्तड गोल्डकपको तयारी पुरा

धनगढी । सुदुरपश्चिमको धनगढीमा मंगलबारदेखि सुरु हुने तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । सोमबार खेलस्थल धनगढी रंगशालामा आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । सम्मेलनमा बोल्दै आयोजक क्लबका अध्यक्ष सुरेश हमालले यस प्रतियोगिता आयोजक क्लबको मात्र नभएर  … Read more

रुस्लान डिपिएल–३ : खेलाडीहरूको अक्सन सकियो

धनगढी । आउदो महिना धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डिपिएल) को शनिबार काठमाडौंमा अक्सन भएको छ । अक्सनमा एक सय ८६ जना खेलाडी सहभागी भएका थिए । डिपिएल–३ मा भाग लिने टिमले ११ जनाका दरले खेलाडी लिएका छन् । अक्सनमा सहभागी भएका मध्ये ७२ जना क्रिकेटरलाई विभिन्न टिमले किनेका छन् । त्यस्तै, ट्यालेन्ट हन्टबाट  … Read more