Category: विचार/विश्‍लेषण


छाउपडी प्रथाप्रतिको भोगाई र विचार

सुदूरपश्चिममा महिनावारी हुनुलाई छाउ हुनु भनिन्छ । छाउ हुनु भनेको रजस्वला हुनु वा मासिक रक्तस्राव भएका बेला गर्न नहुने, खान नहुने र छुन नहुने भनेर मान्दै आएको परम्परा हो । म १३ वर्षको उमेरमा पहिलो पटक महिनावारी हुँदा के गर्नु पर्छ ?, कहाँ बस्नुपर्छ ? भन्ने मैले बुझ्ने मौका पाइसकेकी थिए । किनकि मेरी आमाले  … Read more

बाम एकता, आवश्यकता, बाध्यता तथा जनअपेक्षा

अहिले नेपालका दुई संसदवादी कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकीकरण तथा नयाँ पार्टी निर्माण प्रक्रियाले देशदुनियाका कम्यूनिष्ट र गैरकम्यूनिष्टहरूलाई तरंगित बनाएको छ । साथै, यसले बाम तथा दक्षिणपन्थमा एउटा नयाँ बहसको पनि थालनी गरिदिएको छ । यो साता मिडिया र सामाजिक सञ्जालमा पनि एकताको चर्चा र विश्लेषणले व्यापक प्राथमिकता पायो ।  … Read more

सस्तो लोकप्रियता होइन, नीति बनाऊ

गणतन्त्रात्मक राजनीतिक व्यवस्था स्थापना भइसक्दा पनि अझै नीतिगत व्यवस्था पुरानै र कहालीलाग्दो छ । विधिको शासनभन्दा व्यक्तिको स्वेच्छाचारी शासनको प्रधानताले जनइच्छा तथा आकांक्षाहरूमाथि कुठाराघात भइरहेको छ । प्रदेश र स्थानीय तहमा केन्द्रले दिएको अनुदानको सदुपयोग गर्न आवश्यक तथा उचित नीति निर्माण हुन सकिरहेको छैन । विकासका नाममा जमिन खन्ने र धुलो उडाउने कार्यबाहेक अहिले अन्य  … Read more

सन् २०३१ सम्म विश्वकप चुम्ने लक्ष्य

सन् २०१० मा शुरु एसपीए कप नेपाली क्रिकेट इतिहासमा गर्विलो अध्याय थप्दै विकसित भएको रुस्लान धनगढी प्रिमियर लिग २, २०७४ चैत्र १७ देखि ३० गतेसम्म धनगढीमा भव्य रुपमा सम्पन्न भइसकेको छ । यस अवसरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हामीलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी मन र हातलाई स–धन्यवाद हार्दिक आभार व्यक्त गर्दछौ । डीपीएललाई हामीले क्रिकेटको  … Read more

मे दिवस र यसको सन्देश

पृष्ठभूमि : मे दिवसलाई विश्वभरी भव्यताका साथ मनाउने चलन छ । नेपालमा पनि यस दिवसलाई विभिन्न कार्यक्रम गरि २०६४ सालदेखि मनाउदै आएको पाइन्छ । त्यसैले मे दिवस भनेको के हो, यसको शुरुवात कसरी भयो र विकास कसरी भयो ? भन्ने जानकारी हुन आवश्यक छ । त्यस्तै, यसको सन्देश के हो ? भन्ने बारे पनि छलफल चलाउन जरुरी छ ।  … Read more

स्थानीय तहका शैक्षिक जिम्मेवारी

मुलुकमा फेरि विगतको परम्परा पुनरावृत्ति हुँदै एउटा नयाँ जस्तो देखिने राजनीतिक व्यवस्था स्थापना भएको छ। २००७ सालदेखि यताका सबै राजनीतिक सम्भ्रान्तहरूले जनतालाई राजनीतिक परिवर्तनपछि त्यसलाई नयाँ भएको पुष्ट्याई गर्न मुलुकको भूराजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा प्रशासनिक लगायत प्रणालीहरूमा नाम मात्रको परिवर्तन गर्दै आएका छन्। भन्न त यसलाई आमुल परिवर्तन भनिन्छ, तर परिणाममा त्यस्तो देखिने गरेको  … Read more

संघीयताका सकसहरू

दोस्रो संविधान सभाद्वारा निर्मित पहिलो संघीय गणतान्त्रिक संविधान २०७२ तीन तहको निर्वाचन र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका सबै निर्वाचनपछि पूर्ण कार्यान्वयनको अवस्थामा पुगेको छ । यसले प्रमुख दुईवटा पक्षलाई आत्मसात गरेको छ । पहिलो राजनीतिक पक्ष जसले लोकतान्त्रिक गणतन्त्रलाई अंगिकार गरेको छ । दोस्रो संघीयता, जसले भूराजनीतिक संरचनाको विभाजनलाई सम्बोधन गर्न खोजेको छ ।  … Read more

‘बोइलिङ पोइन्ट’मा बेलायतका नेपाली पत्रकार ?

अचेल बेलायतको मौसम त अति नै चिसो छ । तर, नेपाल पत्रकार महासंघ बेलायतमा गमागर्मी बढेर बोइलिङ पोइन्टमा पुगेको छ । अर्थात् एकसय डिग्रीमा पुगेको देखिन्छ र अधिवेशनको पूर्वसन्ध्यामा यसरी बोइलिङ पोइन्टमा पुग्नु आफैमा निक्कै अर्थपूर्ण छ । महासंघको पार्सद तथा सभासद भएको हैसियतले यतिखेर यस बिषयमा मैले केही लेख्नुपर्छ भन्ने जिम्मेवारी सम्झेको छु र  … Read more

वार्डेन सम्मेलन र दार्चुलाको अपेक्षा

नेपालको संघीय राजधानी काठमाडौंबाट सबैभन्दा टाढाको सडक दूरीमा रहेको दार्चुला जिल्लामा वन, वातावरण र वन्यजन्तु संरक्षणका अभियन्ताहरूको महत्त्वपूर्ण जमघट हुँदैछ । हरेक वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा हुँदैआएको वार्डेन सम्मेलन यस वर्ष दार्चुलामा हुँदैछ । फागुन ३० देखि चैत्र २ गतेसम्म सञ्चालन हुने वार्डेन सम्मेलनमा देशभरीका निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रका वार्डेनहरू,  … Read more

किन बनायो भारतले एकतर्फी काठेपूल ?

नेपालको पश्चिमी सीमा दार्चुला जिल्लाको भूगोलमा पर्ने महाकाली नदीमा भारतीय पक्षले एकतर्फी रूपमा काठेपूल बनाएको विषयले अहिले धेरैको ध्यानाकर्षण गरेको छ । राज्यको नीति निर्माण तहमा रहेका व्यक्तिसम्म पनि यो विषय पुगेको होला । यद्यपि, राज्यका संयन्त्रबाट यस विषयलाई सम्बोधन गर्न सकेको पाइदैन । सञ्चारमाध्यमले यस विषयलाई प्राथमिकता दिएका छन् । स्थानीय मात्रै होइन राष्ट्रिय  … Read more