Category: विचार/विश्‍लेषण


मसिना कुरालाई ध्यान नदिँदाको परिणाम

चिकित्सा शिक्षामा सुधारको माग लिएर त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालका हाडजोर्नी विभागका चिकित्सक प्राध्यापक गोविन्द केसी १५ औं पटक अनसनमा बसेका छन् । अनसन बसेको २५ दिन पुगेपछि सरकारले गठन गरेको वार्ता टोली र प्राध्यापक डाक्टर केसीका प्रतिनिधिहरूबीच वार्ता शुरु भएको छ । आशा छ, यसले सुखद् परिणाम दिनेछ । डा. केसीको अनसन चिकित्सा शिक्षालाई लिएर  … Read more

सार्वजनिक संस्थालाई विश्वास गर

सामान्य बुझाइमा सार्वजनिक संस्थाहरू सरकारको प्रतिनिधित्व गर्ने संस्था हुन् । जसलाई देशका सम्पूर्ण नागरिकद्वारा सिद्धान्तत: विश्वास गरिनुपर्छ । विश्वास गरिएमा यी संस्थाको विकास, संरक्षण र सुधारले निरन्तरता पाउँछ । सार्वजनिक संस्थाहरूको कामकारवाही र क्षमताले जनतामा सरकारको जवाफदेहिता अनुभूत गराउँछ । यसमा मन्त्रालयदेखि सरकारका संगठनात्मक संरचना, सरकारको नियन्त्रण र लगानीमा रहेका विद्यालय, अस्पताल लगायत सबै सरकारी  … Read more

सरकारको शिक्षामा बढ्दो अनिच्छा, घट्दो लगानी

शिक्षालाई ज्ञान, सीप, व्यवहार ग्रहण गर्ने र प्रयोग गर्ने माध्यमको रूपमा लिइन्छ । आज शिक्षा शुद्ध ज्ञान मात्र हैन सीप र व्यवहारको प्रयोग पनि हो । शिक्षा समाजमा सिघ्र सकारात्मक रूपान्तरण गर्ने र मानिसमा अन्तरनिहित ज्ञान र शक्तिलाई बाहिर ल्याउने तथा नवप्रवर्तन गर्न उत्प्रेरित गर्ने माध्यम पनि हो । मानिसको आन्तरिक शक्तिहरूको स्वाभाविक, क्रमिक र  … Read more

डाँडा भत्काउँदाका दुस्परिणामहरू

मैले वरिष्ठ पत्रकार मोहन मैनाली प्रशिक्षक भएका तीन वटा तालिममा सहभागी हुने मौका पाएको छु । तालिमका क्रममा उहाँबाट सिकेका महत्त्वपूर्ण कुरा– ‘जहाँ जान्छौं, त्यहाँ देखेका कुरा डायरीमा टिप, किनकि ती कुरा निकै पछिसम्म पनि काम लाग्ने हुन्छन् ।’ उहाँबाट सिकेअनुसार मैले घुमेका अधिकांश स्थानका कुरा डायरीमा टिपेको छु । तर, टिपेका कुरा उहाँले भने  … Read more

नम्बरले जीवनको सफलता निर्धारण गर्दैन

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । यस वर्ष चार लाख ६० हजार बढी विद्यार्थी एसईईमा सहभागी भएका थिए । १० कक्षाको अन्तिममा लिइने परीक्षामा कसैलाई पनि अनुत्तीर्ण नगराउने नीति अवलम्बन गरिएपछिको यो तेस्रो नतिजा हो भने एसएलसी डिग्रीलाई एसईईमा रूपान्तरण गरिएपछिको दोस्रो हो । सबै परीक्षार्थी उत्तीर्ण हुँदैमा माध्यमिक शिक्षामा सुधार  … Read more

कम्युनिष्टको घोषणापत्र र पुँजीवादी बजेट

जेट १५ गते गणतन्त्र दिवसको दिन उदारवादी कम्युनिष्ट सरकारले पहिलो बजेट सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ कार्ययोजनाको कार्यान्वयनको रूपमा यो बजेट ल्याइएको हो । यो नारा अहिले केपी ओलीको मात्र नभएर मुलुककै भएकोले सम्भवत: यो बजेट त्यसको प्राप्तिको आर्थिक कार्यक्रम होला भन्ने ठानिएको थियो, तर त्यसो भएन ।  … Read more

खबरदार ! हामी आफ्नै सपनाको मलामी किमार्थ बन्दैनौ

द्वापर युगमा महाभारतको युद्ध सुरु हुनुका पछाडि धृतराष्ट्रको पुत्रमोह र दृष्टिहीन पिताको अन्धो मायाले उन्मत्त पुत्र दुर्योधनको हठ नै थियो । द्युतसभामा एक नारीको चिरहरण हुँदा समेत बोल्न नसक्ने सिंहासनमा विराजमान महाराजको कर्तव्यबिमुखताले नै एक सय पुत्रका पिताले आफ्ना सबै पुत्रसहित लाखौं आफन्तको लासमा एक्लैले दागबत्ति दिन विवश बनाएको ग्रन्थमा उल्लेख छ । यसले राज्य  … Read more

समाज—सन्दर्भ

नेपालमा मध्यमयुगीन भावनामा अल्झिदै सामन्ती बेलिविस्तारमा रुमलिएको परम्परित सोचाईबाट बहुविध उत्पीडन खेपीरहेको समाज छ । परम्परित राजनैतिक व्यवस्थाका छलप्रपञ्चबाट मानवीय स्वत्त्वमा पुग्न नसकिरहेको यो राज्य अधिकांश निमुखाहरूको बस्ति बिन्दुमा देखापर्छ । भावनात्मक परम्परित सोचका चौघेराले यो बस्तिबिन्दु यस शताब्दीले उपलब्ध गरेका उचाईंबाट बिमुख पारिएको छ । भौतिक दरिद्रता भन्दाभाग्यवादी भावनात्मक सोचको दरिद्रताले समाजमा व्यापक विषमता,  … Read more

भ्रष्टाचार नियन्त्रणमा स्थानीय सरकारका एक वर्ष

करिब २० वर्ष पछिको स्थानीय चुनावपछि स्थापित स्थानीय तहको सरकारका एक वर्ष पुरा हुन थालेका छन् । चुनावमा दलहरूले संविधानले स्थानीय तहलाई दिएका अधिकार देखाउँदै ‘अब सिंहदरबार गाउँमै आउने’ भनेर जसरी प्रचार गरेका थिए, चुनावमा गरिएका ती प्रतिवद्धताहरू पुरा हुन सके कि सकेनन् ? प्रारम्भीक मूल्यांकनको बेला प्रारम्भ भएको छ । मुख्यतया: विगतमा ठूलो समस्याका  … Read more

निर्माण व्यवसायका प्रमुख समस्या तथा समाधान

हाल देशमा निर्माण व्यावसायीहरूले काम नगरेकोमा प्रशासनले चासो देखाएको विषयको समाचार माध्यमले निकै चासो र चर्चाको विषय बनाएका छन् । पक्कै पनि सार्वजनिक निर्माण कार्यले गति नलिँदा आमजनताको चासोको विषय हुनु स्वाभाविक हुन्छ नै । तथापि, कुनै विषयलाई समाचारको रूपमा भाइरल बनाइनुपूर्व त्यससँग सम्बन्धित सबै पाटा केलाएर विश्लेषण गर्नु जरुरी हुन्छ । जसले गर्दा आमरूपमा  … Read more