Category: विचार/विश्‍लेषण


सन्दर्भ- अन्तर्राष्ट्रिय युवा दिवस : प्रदेश सातमा युवाको अवस्था

अन्तर्राष्ट्रिय युवा दिवस साउन २७ गते आदर्श वाक्य : ‘युवालाई सुरक्षित वातावरण’ नाराका साथ मनाइदै छ । युवालाई सवल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक अंगमा सार्थक सहभागिता सुनिश्चित गरी नेपाललाई आधुनिक, न्यायपूर्ण र समृद्ध राष्ट्र बनाउन सकिन्छ । युवा शक्ति कुनै पनि देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । युवा जनशक्तिको संख्यात्मक  … Read more

हिंसाको पाठशाला बन्दै, समाज

आजभोलि दैनिकजसो हत्या, बलात्कार, बलात्कारपश्चात हत्या, अपहरण जस्ता हिंसाका घटना दोहोरिरहेका छन् । हिंसा कसैको उपज नभई समाजबाट उत्पन्न एक किसिमको विकृत अवस्था हो । हिंसा उत्पादनको कारखाना पनि समाजमा नै छ । हिंसा बिनाको समाज अब कल्पना बाहिरको कुुरा भइसक्यो । हिंसा विरुद्ध समाजमा नैतिकता शिक्षण गर्ने पाठशाला, धार्मिक प्रवचन, मण्डली, चर्च र ओमकार  … Read more

मैले देखेंको इजरायल

कहिले अव्यवस्था, कहिले राजनीति उथलपुथल, कहिले द्वन्द्व त सँधैको राजनीतिक अकर्मन्यता । देश र जनताका लागि भनिएको राजनीति जिम्मेवार बन्न सकेन । वफादार र दूरदर्शी नेतृत्व हामीले पाएनौं । हुनेले भएको गह्रो बाँझै छोडे । कामकाजीले श्रमको मुल्य पाएनन् । बिचौलियाको बदमासीमा जुनसुकै सरकार रमिते बने । इलम, रोजगार र स्वरोजगारका बाटाहरु कहिल्यै चौडा बनेनन्  … Read more

सानो प्रयासले पनि विद्यालयमा बदलाव ल्याउन सकिन्छ

सामुदायिक विद्यालयहरूमा बालबालिकाहरूको सिकाई सवालमा विभिन्न खालका मत छन् । शिक्षकहरू आफूले मिहेनत गरिरहेको तै पनि त्यस अनुसारको सिकाई उपलब्धि प्राप्त नभएको गुनासो गर्छन् । अभिभावकहरूको गुनासो छ– “विद्यालयमा बालमैत्री शिक्षण विधि छैन र शिक्षकले आवश्यकता अनुसारको मिहिनत र विधि अपनाउँदैनन् । यस्तै मत मतान्तरबीच केही गतिविधिमा सामान्य ध्यान दिने हो भने पनि विद्यालयको अवस्थामा  … Read more

ओलानी : पानी बिनाकी चुरेकी रानी

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२, ओलानीमा बस्दै आएका चन्द्रसिंह बडैला गाउँलेहरू भटाभट बसाई सर्न थालेपछि चिन्तित छन् । ५१ वर्ष अघि डोटीबाट उनको परिवार यहाँ आएको हो । अब उनीहरू एउटै पुस्तामा दोस्रो बसाइसराईका लागि तयार छन् । भन्छन्, “हेर्दाहेर्दै धेरै जनाले ओलानी छाडेर गए, कतिपय जाँदैछन् ।” चन्द्रसिंह सहित दुई सय जनाले चुरेको  … Read more

विद्यालय शिक्षाका आधारभूत अधिकार र हाम्रा विद्यालयको अवस्था

नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३१ मा शिक्षा सम्बन्धि हकको व्यवस्था गरेको छ । विभिन्न ऐन कानुन, नीति, नियम सन्धि, महासन्धि, प्रतिवद्धता र घोषणाहरूलाई हेर्‍यो भने विद्यालय शिक्षामा बालबालिकाले पाउने विभिन्न अधिकारबारे उल्लेख गरेको पाइन्छ । यस लेखमार्फत विद्यालय शिक्षाका १० वटा अधिकार र हाम्रा सामुदायिक विद्यालयको अवस्थाबारेचर्चा गर्ने  … Read more

गिजुभाइको दिवास्वप्ना र हाम्रा विद्यालय

सामाजिक सञ्जालमा आएको शिक्षकको कुटाईबाट एक बालकको उपचारका क्रममा भएको मृत्यु र भारतीय शिक्षाविद् गिजुभाइको दिवास्वप्ना नामक पुस्तक पढेपछि केही लेख्न हुटहुटी लाग्यो । सामाजिक सञ्जाल मार्फत प्राप्त खबर अनुसार गत जेठ ३१ गते चरिकोट स्थित गौरीशंकर बोर्डिङ स्कुलमा अध्ययनरत छ वर्षीय बालकको शिक्षकले निर्घात कुटपिट गरे पश्चात उपचारको क्रममा निधन भयो । यो सबैका  … Read more

जन्मिदा र मर्दा पनि कर तिर्नुपर्ने अवस्था

संघीय सरकारले अन्त्यमा सत्याग्रही, डाक्टर गोविन्द केसी (नेपाली गान्धी) को आमरण अनसनको २७ औं दिनमा नेपाली काँग्रेस, नागरिक अगुवाहरू, चिकित्सक, सञ्चार क्षेत्र तथा आम नागरिकको दवावबाट बाध्य भएर डाक्टर केसीले उठाएका माग सम्बोधन गर्न सहमत भएको छ । यसका लागि हामी संघीय सरकारलाई धन्यवाद दिन चाहन्छौं । आउदा दिनहरूमा पनि यो सरकारले हठवादी चिन्तन त्यागोस  … Read more

सत्ताको पक्षधरता नै सत्ताको अधिनायकत्व हो

अहिले नेपालको राजनीतिक बजारमा सबैभन्दा बढी चलिरहेको शब्दाबली “अधिनायकवाद” हो । “अधिनायकवाद” शब्दको बजारीकरण प्रतिपक्षि दल नेपाली काँग्रेसले गरिरहेको छ । अझभनौ अहिले यो शब्दको मुख्य प्रमोटर नेपाली काँग्रेस नै हो । किनकि यो शब्दको मुख्य एजेन्सी उसैसँग छ । पुँजिवादी (प्रजातन्त्रको) नेपालमा एकमात्र आधिकारीक प्रतिनिधि हो काँग्रेस । त्यसैले पनि परम्परागत रूपमा पुँजिबादीहरूद्वारा कम्युनिष्टलाई  … Read more

मोहन मैनालीको उपल्लो थलो तिरको अक्षर यात्रा

छ वर्ष जस्तो भयो होला पत्रकार प्रकाशबिक्रम शाहले उपल्लो थलो मलाई दिनुभएको । किताबको प्रवद्र्धन गर्दै मेरो कार्यालयमा आउनु भएको थियो । खासमा किताबको मामलामा म अलि फरक छुँ । पाए जति सबै पढ्ने र त्यसमध्ये असल छान्ने गर्दा असल हुन्थ्यो होला तर म असल छ भन्ने लाग्यो भने पढ्छु । अरूको भनाई सुनेर, समीक्षा  … Read more