Category: विचार/विश्‍लेषण


सम्पादकीयः यातायात हडताल, चाढो निकास देऊ

दशैंतिहार सहित प्रमुख चाडपर्व नजिकिदै गर्दा सार्वजनिक यातायातका सवारी चालक तथा मजदुरहरू आन्दोलनमा उत्रिएका कारण समस्या बढ्दै गएको छ । भदौ एक गतेदेखि लागू भएको मुलुकी देवानी तथा फौज्दारी संहितामा सार्वजनिक यातायातबारे गरिएका केही व्यवस्थाप्रति असहमति व्यक्त गर्दै सवारी चालक तथा मजदुरहरु तीन दिनदेखि आन्दोलनमा छन् । आन्दोलनका कारण तत्कालका लागि आम यात्रुले सास्ती त  … Read more

मानवअधिकार, न्याय द्वन्द्व र शान्ति

मानवअधिकार, द्वन्द्व रूपान्तरण, दिगो शान्ति र न्याय यी चारमध्ये कुनै एकको अभावमा न त मानवअधिकारको संरक्षण, सम्मान तथा प्रवद्र्धन हुन सक्छ, न द्वन्द्व रूपाान्तरण, दिगो शान्ति र न्यायपूर्ण समाजको स्थापना नै हुन सक्छ । त्यसैले जहाँ मानवअधिकारको सम्मान हुन्छ, त्यहाँ न्याय र दिगो शान्ति स्थापना हुन्छ । मान्छेले सम्मानित, मर्यादित र स्वतन्त्र भएर बाँच्न पाउनु  … Read more

सिङ्गापुरका प्राध्यापकको सुझावः कर कम, तलब बढी

दिवाकर प्याकुरेल/शाश्वत पन्त २०७५ असोज २ गते १०:५६ मा प्रकाशित २ असोज, काठमाडौं । दक्षिणपूर्वी एसियाको टापु राष्ट्र सिङ्गापुरलाई छोटो समयमा तेस्रो विश्वबाट पहिलोमा पुगेको मुलुक भनेर चिनिन्छ । यही देशको नाम लिँदै नेपाललाई पनि सिंगापुरजस्तै बनाउने राजनीतिक चर्चा बेलाबखत चल्ने गरेको छ । सिंगापुर क्षेत्रफल र जनसंख्यामा एकदमै सानो भइकन पनि आफ्ना आर्थिक उपलब्धिका  … Read more

निर्मला हत्याकाण्ड : कतै ‘रहस्यमयी’ घटना त बन्दैन ?

सानो हुँदा मैले नमिता, सुनिता हत्याकाण्डबारे सुनेको थिए । त्यतिबेला मलाई नमिता र सुनिताबारे अलिअलि थाह भयो । पछि पढाईका लागि अछामबाट नेपालगञ्ज झरेपछि पत्रपत्रिका र राजनीतिसँग सम्बन्धित किताबहरू पनि पढ्न थाले । त्यही क्रममा मैले नमिता सुनिता हत्याकाण्डबारे थप तथ्य थाह पाए । त्यतिबेला नमिता, सुनिताका साथै मीराको बारेमा पनि थाह भयो । तर,  … Read more

प्रदेश नम्बर ७ मा आयुर्वेद, योग र जडीबुटीको समग्र अवस्था

अथर्वबेदबाट प्रादुर्भाव भएको आयुर्वेद त्रिदोष सिद्धान्त, पञ्चमहाभूत सिद्धान्त, नाडी विज्ञान, रसायन, बाजीकरण, पूर्वकर्म र पञ्चकर्म, क्षारसुत्र विधिमा आधारित संसारकै सबैभन्दा पुरानो र भरपर्दो चिकित्सा पद्धति हो । रोग लागेको व्यक्तिको रोगको उपचार र स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्नु आयुर्वेदको सिद्धान्त हो, जुन शाश्वत अनन्त र अनादी छ । आयुर्वेद नेपालको मौलिक चिकित्सा पद्धति हो ।  … Read more

बडीमालिका यात्रा र मेरो अनुभव

बाजुराको बडीमालिकाको बारेमा मैले एक दशक अघिदेखि सुन्दै आएको हो । धार्मिक र पर्यटकीय दृष्टिकोणले निकै चर्चामा रहेको बडीमालिका जाने रहर यसबारे सुनेदेखि नै लाग्दै आएको हो । तर, अनेक कारणले साइत जुरेको थिएन । यसपाली साथीहरूसँग बडीमालिका जानेबारे छलफल भयो । त्यस्तो रमणीय र प्रशिद्ध धार्मिक क्षेत्रमा एक पटक भए पनि जानुपर्छ भन्नेमा सबै  … Read more

हामी नारीले डरैडरमा कहिलेसम्म बाँच्नुपर्ने सरकार !

ओहो ! अहिले नेपालमा मान्छे मार्ने भनेको त गुलेलीले चरा मार्नु जत्तिकै भएछ । प्रत्येक दिन अपराधका घटनाका समाचार सुन्दा र पढ्दा साह्रै खिन्न लागिसक्यो । बालिका बलात्कार हुने क्रम बढेको बढ्यै छ । सामुहिक बलात्कार र हत्याका घटना दोहोरिरहेका छन् । यी र यस्तै हत्या, दुर्घटनाका समाचार सुन्नुपर्दा म जस्ता हजारौं नेपाली आमा बिचलित भइरहेका छौं । स्तब्ध छौं । मर्माहित  … Read more

मानवतावादी जयपृथ्वीबहादुर सिंहबारे नखुलेका केही तथ्य

विश्वका विभिन्न मुलुकमो मानवतावादी विचार फैलाएका मानवतावादी आन्दोलनका प्रतिपादक मानिएका राजा जयपथ्वी बहादुर सिंह समाजमा ‘मेरो जात मानव हो, मेरो धर्म मानवतावाद हो, मेरो सिद्धान्त पनि मानवतावाद हो, मेरो अन्य कुनै जात र धर्म छैन” भन्दै विश्व भ्रमण गर्ने प्रथम एसियाली हुन् । सर्वे भवन्तु सुखिनाः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःख  … Read more

समाजवाद : हाम्रो हो, राम्रो हो, तर हतारो नगरौं

क्रान्ति के हो ? क्रान्ति कुनै घटना विशेष होइन् । यो समाज विकासका क्रममा नयाँ नयाँ उत्पादक शक्तिको विकाससँगै विकसित नयाँ उत्पादन सम्बन्धको विकास, विनास र थप नयाँमा हुने रूपान्तरणको एक निरन्तर प्रक्रिया हो । एउटा निश्चित अवस्थावाट क्रमिक रूपमा विकसित हुँदै गएर गुणात्मक रूपमा फड्को मार्दै अर्काे तर नयाँ अवस्थामा प्रवेश गर्नु, अनि त्यस  … Read more

नेपाली फौजको विरगाथा : नालापानी (फाेटाे फिचर)

नालापानी युद्धमा नेपाली सेनाले देखाएको अदम्य साहस र पराक्रमले अहिले पनि नेपालीहरूको शीर ठाडो छ । हाम्रा पुर्खाले आफ्नो छातीमा गोली खाएर हाम्रो स्वाभिमान जोगाए । सन् १८१४ देखि १८१६ सम्म इष्ट इण्डिया कम्पनीसँगको युद्धमा नेपाली सेनाले देखाएको वीरताको प्रशंसा दुश्मनले पनि गरेको थियो । अत्याधुनिक हातहतियारले सुसज्जित साढे तीन हजार बढि अंग्रेज सेनासित छ  … Read more