Category: विचार/विश्‍लेषण


भारतले नेपाल विखण्डन गराउछ भन्दै रोजले १९७१ मै लेखेको कुरा हामीले अहिलेसम्म बुझ्न चाहेनौ

‘‘….. नयाँ दिल्लीको नेपालसंग बनेको दीर्घकालिन समस्याको सामान्य समाधानका रुपमा भारत सरकारले संस्थापनको भरपर्दो प्रतिनिधि राखेर काठमाण्डौको विद्यमान सरकारलाई हटाउने केही तरीका अपनाउन सक्छ । प्रकारान्तरमा यो प्रत्युत्पादक हुनसक्ने भएकोले, यसलाई सापेक्ष रुपमा बिभित्र तरीकाले सम्पत्र गर्न सकिन्छ जसमा, प्रत्यक्ष भारतीय सैनिक हस्तक्षेप, थोरै परिवर्तित रुपमा भारतीय सेनामा बहाल रहेका गोर्खा रेजीमेन्ट वा भारत निबासि  … Read more

अनुदारता तर्फ नेपाली लोकतन्त्र

लामो सङ्घर्षबाट हामीले अलोकतान्त्रिक व्यवस्थालाई समाप्त गर्‍यौँ र लोकतान्त्रिक व्यवस्था स्थापना गर्‍यौँ । अबको पालो हो यसको सुदृढिकरणको । तर कतै चुक भयो र लोकतन्त्रले अनुदार मार्ग लिदैगएको देखिदैछ । राजनीतिमा अनुदारताले समग्र समाजको अनुदार पक्षलाई प्रतिनिधित्व र नेतृत्व गर्दछ । राजनीति अनुदार हुँदा समाजका अन्य पक्षहरू पनि अनुदार हुँदै जान्छन् । अहिले त्यही देखिदै  … Read more

स्थानीय तह निर्वाचन घोषणापत्रमा समग्र पर्यटन क्षेत्र

२०७४ वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि हाम्रो गौरवमय पार्टी नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनलाई अत्यन्त महत्त्व दिएर व्यापक, बहुआयामिक र सम्पूर्ण तयारीमा जुटेको छ । यसै सन्दर्भमा पार्टी स्थायी कमिटीले ‘निर्वाचन घोषणापत्र मस्यौदा समिति’ गठन गरी घोषणापत्र तयार भइसकेको छ । ‘समृद्ध नेपाल : सुखी नेपाली’को उद्घोष गरेको पार्टीका हैसियतले नेकपा (एमाले)को पंक्तिमात्र नभएर  … Read more

हतास सरकारको निर्णय : राज्य कमजोर बनाउने कारक

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध संसद्मा महाभियोग दर्ता गराएका छन् । महाभियोग दर्ता गराउनु संविधानले दिएको अधिकार हो, तर जुन अवस्था र मोडमा दर्ता गर्‍यो त्यसले आम नागरिकका मनमा संशय सिर्जना गरेको छ । राज्य संयन्त्रमाथि आक्रमण गरेरै राज्यलाई कमजोर बनाउन युद्ध चलाएका प्रचण्डले बन्दुक बिसाएपछि पटकपटक भन्दै आएका  … Read more

शङ्काको घेरामा स्थानीय चुनाव

२०७४ साल वैशाख ३१ गते हुने भनिएको स्थानीय चुनाव अब दुई चरणमा हुने भएको छ । सरकारले देशभरिका सात वटा प्रदेशमध्ये तीन वटामा वैशाख ३१ गते र बाँकी चार वटा प्रदेशमा जेठ ३१ मा निर्वाचनको मिति तोकेको छ । प्रदेश नम्बर ७ अर्थात् साविकको सुदूरपश्चिमाञ्चलमा पनि आगामी जेठ ३१ गते निर्वाचन हुने भएको छ ।  … Read more

महाभूकम्पको दुई वर्ष : अहिले पनि लाग्छ– ‘कसरी बाँचिएछ’

त्यो दिन (वैशाख १२ गते) काठमाडौँको शंखमुलमा कोठामा खाना खाएर बसेका थियौ । एकाएक घर हल्लिन थाल्यो । म र मेरो छोरा आत्तिएर एक छिन ढोकामा अडेस लाग्यौं । भूूकम्प कम होला भनेको त, झन् बढ्न थाल्यो । हामी आमा छोरा उभिन नसकेर भुईमा ढल्यौं । कोठामा दराज र अरू सामान खसेको आवाज आयो ।  … Read more

ज्येष्ठ नागरिकका प्रिय प्रधानमन्त्री मनमोहन अधिकारी

२०५२ साल असार १७ गते शनिबारको मध्याह्न हामी प्रधानमन्त्री मनमोहन अधिकारीको निवास बालुवाटारमा केही वृद्धहरूसँगको छलफलमा थियौँ । तत्कालीन उच्चस्तरीय भूमिसुधार आयोग, पछि बहुचर्चित बडाल आयोगका अध्यक्ष केशव बडालले काभ्रेका केही बृद्धहरूलाई प्रधानमन्त्रीसँग भेटाउन त्यहाँ ल्याउनुभएको थियो । रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रमका सञ्चालक कुन्दन अर्याल र ‘दृष्टि’ साप्ताहिकको संवाददाताका रूपमा म प्रधानमन्त्रीको अतिथि  … Read more

महाभूकम्पको दुई वर्ष : धर्ती हल्लिएको त्यो दिन…

२०७२ वैशाख १२ गते । त्यस्तै बाह्र बज्न लागेको थियो । म किनमेलका लागि न्युरोडतर्फ जाँदै थिए । गाडी चढिसकेको थिइन । एकाएक बेस्सरी भुईँ हल्लिन थाल्यो । मैले भेऊ नै पाउन सकिन– ‘के हुँदैछ भनेर । कम्पन बढ्दै गयो । जमिन अझैं जोडले हल्लिन थाल्यो । म उभिन नसकेर थ्याच्च बसे भुईंंमा ।’ वरपरका  … Read more

स्थानीय तह, तालमेल र महिला नेतृत्व

२०७४ साल बैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनको सुनिश्चितता अझै हुन सकेको छैन । खासगरी सत्ता गठबन्धनको बीचमै विद्यमान हानथाप र द्विविधाका कारण चुनाव होला कि नहोलाको अन्योल जारी छ । प्रमुख राजनीतिक दलहरूबीच सहमति र सहकार्यको स्वभाविक वातावरण अझै बन्नसकेको छैन । यो निर्वाचन देशमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने एउटा अत्यन्त  … Read more

आसन्न स्थानीय निर्वाचन र बालबालिका

झन्डै दुई दशकसम्म हुन नसकेको नेपालको स्थानीय निर्वाचन यही वैशाख ३१ गते हुन गइरहेको छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी पुरा भइसकेको बताएको छ । केही मधेसवादी दलबाहेक सबैजसो ठूलासाना राजनीतिक दलले आ–आफ्नो चुनावी सरगर्मी बढाएका छन् । मतदाताहरू पनि अब सिंहदरबारको शक्ति र गाउँमा आउने भयो भनेर आफ्ना प्रतिनिधि छान्न आतुर देखिएका  … Read more