Category: कुराकानी


मतदाताबाट प्राप्त उत्साह र समर्थनले जीत सुनिश्चित गरेको छ

डिल्लीराज पन्त कैलालीमा स्थापित राजनीतिककर्मीको नाम हो । ००७ सात सालको जनक्रान्तिदेखि नै राजनीतिक रूपमा सक्रिय तथा निष्ठा र त्यागको राजनीतिका पर्याय झैं बनेका चेतराज पन्त र आमा हरिप्रिया पन्तको कोखबाट २०१२ सालमा जन्मिएका पन्त २०२८ सालमा नेविसंघमा आवद्ध भएर काँग्रेसको राजनीतिमा होमिए । पञ्चायत विरुद्ध सक्रिय भएका कारण २०३१ सालमा ६ महिना जेल जीवन  … Read more

सामाजिक न्यायसहितको आर्थिक समृद्धि मेरो लक्ष्य

रानाथारू संस्कृतिमा विद्यावारिधी गर्ने क्रममा रहेकी जीवनकुमारी राना युवा वस्थादेखि नै राजनीतिक रूपमा सक्रिय हुनुहुन्छ । आठ कक्षामा अध्ययन गर्दै गरेको अवस्थामा २०४८ सालमा नेविसंघमार्फत राजनीतिमा प्रवेश गरेकी ४० वर्षीया राना लामो समयसम्म रानाथारू समुदायको उत्थानका क्षेत्रमा निरन्तर सामाजिक रूपमा क्रियाशील रहनुभयो । नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा सदस्य क का  … Read more

मेरो इमान्दारिता र लगनशिलता नै जितको आधार हो

पुख्र्यौली घर दार्चुला भई हाल धनगढी–३, चटकपुुरमा बसोबास गर्दै आएका रमेश धामी (३५) दुई दशकदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । २०५८ सालमा अखिल (क्रान्तिकारी) हुँदै २०५९ सालमा माओवादीको भूमिगत राजनीतिमा होमिएका उहाँ धनगढीको नगर इञ्चार्ज, जिल्ला कमिटी सदस्य तथा हाल माओवादी केन्द्रका केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य हुनुहुन्छ । राजनीति जनताका लागि हुनुपर्छ र नेता सुविधाभोगी  … Read more

मेरो सम्पूर्ण जीवन पारदर्शी छ राजनीतिमा समर्पित छ, फैसला जनताको हातमा

बाम गठबन्धनबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ कैलालीका उम्मेदवार मदनकुमारी शाह (गरिमा) नेकपा (एमाले) का केन्द्रीय सदस्य हुनुहुन्छ । दिल्ली युनिभरसिटीबाट स्नात्तकोत्तर शाह २०४६ सालदेखि पार्टी सदस्यका रूपमा रही काम गर्नु भएको छ । २०६४ सालको संविधान सभा निर्वाचनमा कैलाली १ बाटै एमालेका उम्मेदवार भएकी शाह माओवादी उम्मेदवारसँग पराजित हुन भएको थियो । २०७० सालको  … Read more

प्रधानमन्त्रीले क्यालेण्डर पल्टाउनुलाई विकास मान्नुहुन्छ ?

डा. तारा जोशी बामपन्थी आन्दोलनमा चिरपरिचित नाम हो । ४६ वर्षअघि डडेल्धुरा जिल्लामा जन्मनु भएका जोशी १३ वर्षको उमेरदेखि राजनीतिमा संलग्न हुादै आउनु भएको छ । २६ वर्षको उमेरमा एमाले डडेल्धुराको पार्टी प्रमुख सचिव भएका जोशी ०६९ सालदेखि फेरि पार्टी प्रमुख जिल्ला अध्यक्ष हुनुहुन्छ । साधारण खालको जीवन बिताउने र निष्ठाको राजनीति रुचाउने वौद्धिक व्यक्तित्व  … Read more

अवसर पाउदा बस्ने नत्र भाग्नेहरूले हामीलाई असर गर्दैनन्

अनेरास्ववियू र युवासंघमा लामो समय केन्दीय तहमा काम गरिसकेका ४३ वर्षिय झपट रावल नेकपा (एमाले) का वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँलाई एमालेले कैलाली इञ्चार्जको जिम्मेवारी पनि दिएको छ । आफ्नो व्यक्तिगत र पार्टीगत जीवनमा अनेकौं आरोह अवरोह व्यहोरेका रावल यसपटक कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार हुनुहुन्छ । प्रस्तुत छ कैलालीमा एमालेको सबैभन्दा  … Read more

एमालेले मात्रै सबै जातजातिलाई समान अवसर दिएको छ

नेपालु चौधरी कैलाली क्षेत्र नम्वर ५ प्रदेश नम्बर (क) को परिचित नाम हो । सो क्षेत्रबाट बाम गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार रहेका ४७ वर्षीय नेपालु एमाले कैलालीका जिल्ला उपसचिव हुन । एमालेका भातृ संगठन युवा संघमा जिल्ला सचिव, अध्यक्ष र केन्द्रीय सदस्यका रूपमा लामो समय काम गरिसकेका उनलाई पार्टीभित्र इमान्दार, लगनशील, कर्तव्यनिष्ठ र  … Read more

समृद्ध क्षेत्र, समृद्ध जिल्ला र समृद्ध प्रदेश मेरो सपना

नेकपा (एमाले) कैलाली अध्यक्ष दीर्घ सोडारी कैलाली क्षेत्र नम्बर ४ (क) मा प्रदेश सभा सदस्य उम्मेदवार हुनुहुन्छ । २०४६ सालमा अनेरास्ववियुमा आवद्ध भएर राजनीतिक जीवन आरम्भ गरेका ४० वर्षीय सोडारीले पार्टीका विभिन्न तहमा रहेर जिम्मेवारी बहन गरिसक्नु भएको छ । २०६६ सालमा एमाले कैलालीको सचिव तथा २०७० सालमा अध्यक्ष निर्वाचित उहाँले फाया नेपाल, एसबीबीएम, मानवअधिकार  … Read more

घोडाघोडी क्षेत्रमा रोजगारी सिर्जना गर्ने प्रयास गर्छु

अमर साउँद सामाजिक क्षेत्रमा काम गरेको हिसावले सुखड, पहलमानपुर र रामशिखरझाला क्षेत्रमा परिचित नाम हो । व्यवस्थापन विषयमा स्नातक पढेका ४३ वर्षिय साउँद २०४६ सालदेखि नै राजनीतिमा जोडिएका भएपनि आफूलाई सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिका रूपमा परिचित गराउन रुचाउँछन् । म प्रत्यक्ष रूपमा राजनीतिमा संलग्न छैन तर मेरो समाजसेवा नै राजनीतिक पृष्ठभूमि भन्दा पनि हुन्छ भन्ने  … Read more

‘मेरो काम र लोकतन्त्रप्रतिको निष्ठा जीतको आधार’

२०३६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका रामजनम चौधरीले अहिलेसम्म संसदीय चुनावमा पराजित हुनु परेको छैन । उनी २०४८ सालमा नेपाली कांग्रेसबाट पहिलो पटक संसद सदस्यमा निर्वाचित भए । त्यसपछिका प्रत्यक निर्वाचनमा उनी विजयी भएका छन् । २०५४ सालमा सामान्य प्रशासन सहायकमन्त्री हुँदै उनले धेरै चोटी मन्त्री बने । २०६४ सालमा उनी मधेसी जनअधिकार फोरममा  … Read more