Category: कुराकानी


म हावादारी कुरा गर्दिन, जे गर्न सक्छु त्यो मात्रै बोल्छु

‘म कहिल्यै पनि हावादारी कुरा गर्दिन, जे काम गर्न सक्छु, त्यो मात्रै बोल्ने गर्छु’ दिनहुँ बिहान करिब तीन घन्टा समाजका विभिन्न पक्षसँग घनिभूत छलफल तथा अन्तरक्रियामा व्यस्त रहँदै र अबेर रातिसम्म दर्जनौ चुनावी सभा, घरदैलोमा सहभागी बन्ने गरेकी डाक्टर आरजु राणा देउवाको स्पष्ट र सरल रूपमा धाराप्रवाह भाषण सुन्न हरेक सभामा भीड लाग्ने गरेको छ ।  … Read more

ग्रेटर अत्तरिया टाउन मेरो सपना

सुनीलकुमार भण्डारी नेपाली काँग्रेसका स्थापित नेता हुनुहुन्छ । २००५ सालमा डोटीको निरौलीमा कुलानन्द भण्डारी र आमा दुर्गादेवी भण्डारीको कोखबाट जन्मिनुभएका उहाँको राजनीतिक यात्रा २०२४ सालबाट शुरु भएको हो । स्नातक तह उत्तीर्ण भण्डारी पहिलो पटक २०२६ सालमा जेल पर्नु भएको थियो । नेपाली काँग्रेसको केन्द्रीय सदस्य, राष्ट्रिय सभा सदस्य रहिसकेका उहाँ नेपाल परिवार नियोजन संघका  … Read more

मेरो जीत निश्चित छ

नारदमुनी राना १६ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय हुँदै आउनु भएको छ । २०२९ सालमा धनगढी उपमहानगरपालिका–८ मा जन्मिएका नेता रानाले कानूनमा स्नातक र राजनीतिशास्त्रमा स्नातोकोत्तर गर्नुभएको छ । मंसिर २१ गते हुने चुनावका लागि बाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार राना एमालेका वैकल्पिक केन्द्रीय सदस्य पनि हुनुहुन्छ । २०५४ सालमा धनगढी नगरपालिकाका उपप्रमुख निर्वाचित हुनुभएका रानाले २०६४  … Read more

मतदाताबाट प्राप्त उत्साह र समर्थनले जीत सुनिश्चित गरेको छ

डिल्लीराज पन्त कैलालीमा स्थापित राजनीतिककर्मीको नाम हो । ००७ सात सालको जनक्रान्तिदेखि नै राजनीतिक रूपमा सक्रिय तथा निष्ठा र त्यागको राजनीतिका पर्याय झैं बनेका चेतराज पन्त र आमा हरिप्रिया पन्तको कोखबाट २०१२ सालमा जन्मिएका पन्त २०२८ सालमा नेविसंघमा आवद्ध भएर काँग्रेसको राजनीतिमा होमिए । पञ्चायत विरुद्ध सक्रिय भएका कारण २०३१ सालमा ६ महिना जेल जीवन  … Read more

सामाजिक न्यायसहितको आर्थिक समृद्धि मेरो लक्ष्य

रानाथारू संस्कृतिमा विद्यावारिधी गर्ने क्रममा रहेकी जीवनकुमारी राना युवा वस्थादेखि नै राजनीतिक रूपमा सक्रिय हुनुहुन्छ । आठ कक्षामा अध्ययन गर्दै गरेको अवस्थामा २०४८ सालमा नेविसंघमार्फत राजनीतिमा प्रवेश गरेकी ४० वर्षीया राना लामो समयसम्म रानाथारू समुदायको उत्थानका क्षेत्रमा निरन्तर सामाजिक रूपमा क्रियाशील रहनुभयो । नेपाली काँग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ प्रदेश सभा सदस्य क का  … Read more

मेरो इमान्दारिता र लगनशिलता नै जितको आधार हो

पुख्र्यौली घर दार्चुला भई हाल धनगढी–३, चटकपुुरमा बसोबास गर्दै आएका रमेश धामी (३५) दुई दशकदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । २०५८ सालमा अखिल (क्रान्तिकारी) हुँदै २०५९ सालमा माओवादीको भूमिगत राजनीतिमा होमिएका उहाँ धनगढीको नगर इञ्चार्ज, जिल्ला कमिटी सदस्य तथा हाल माओवादी केन्द्रका केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य हुनुहुन्छ । राजनीति जनताका लागि हुनुपर्छ र नेता सुविधाभोगी  … Read more

मेरो सम्पूर्ण जीवन पारदर्शी छ राजनीतिमा समर्पित छ, फैसला जनताको हातमा

बाम गठबन्धनबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ कैलालीका उम्मेदवार मदनकुमारी शाह (गरिमा) नेकपा (एमाले) का केन्द्रीय सदस्य हुनुहुन्छ । दिल्ली युनिभरसिटीबाट स्नात्तकोत्तर शाह २०४६ सालदेखि पार्टी सदस्यका रूपमा रही काम गर्नु भएको छ । २०६४ सालको संविधान सभा निर्वाचनमा कैलाली १ बाटै एमालेका उम्मेदवार भएकी शाह माओवादी उम्मेदवारसँग पराजित हुन भएको थियो । २०७० सालको  … Read more

प्रधानमन्त्रीले क्यालेण्डर पल्टाउनुलाई विकास मान्नुहुन्छ ?

डा. तारा जोशी बामपन्थी आन्दोलनमा चिरपरिचित नाम हो । ४६ वर्षअघि डडेल्धुरा जिल्लामा जन्मनु भएका जोशी १३ वर्षको उमेरदेखि राजनीतिमा संलग्न हुादै आउनु भएको छ । २६ वर्षको उमेरमा एमाले डडेल्धुराको पार्टी प्रमुख सचिव भएका जोशी ०६९ सालदेखि फेरि पार्टी प्रमुख जिल्ला अध्यक्ष हुनुहुन्छ । साधारण खालको जीवन बिताउने र निष्ठाको राजनीति रुचाउने वौद्धिक व्यक्तित्व  … Read more

अवसर पाउदा बस्ने नत्र भाग्नेहरूले हामीलाई असर गर्दैनन्

अनेरास्ववियू र युवासंघमा लामो समय केन्दीय तहमा काम गरिसकेका ४३ वर्षिय झपट रावल नेकपा (एमाले) का वैकल्पिक केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँलाई एमालेले कैलाली इञ्चार्जको जिम्मेवारी पनि दिएको छ । आफ्नो व्यक्तिगत र पार्टीगत जीवनमा अनेकौं आरोह अवरोह व्यहोरेका रावल यसपटक कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार हुनुहुन्छ । प्रस्तुत छ कैलालीमा एमालेको सबैभन्दा  … Read more

एमालेले मात्रै सबै जातजातिलाई समान अवसर दिएको छ

नेपालु चौधरी कैलाली क्षेत्र नम्वर ५ प्रदेश नम्बर (क) को परिचित नाम हो । सो क्षेत्रबाट बाम गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार रहेका ४७ वर्षीय नेपालु एमाले कैलालीका जिल्ला उपसचिव हुन । एमालेका भातृ संगठन युवा संघमा जिल्ला सचिव, अध्यक्ष र केन्द्रीय सदस्यका रूपमा लामो समय काम गरिसकेका उनलाई पार्टीभित्र इमान्दार, लगनशील, कर्तव्यनिष्ठ र  … Read more