Category: कुराकानी


सुशासनको प्रत्याभूति दिएनौ भने संघीयतामाथि नै प्रश्न उठ्ने छ

झपटबहादुर बोहरा   आर्थिक मामिला तथा योजना मन्त्री प्रदेश नम्बर ७ प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा स्थापित बैंकर पनि हुन् । झण्डै अढाई दशकदेखि विभिन्न बैंकमा आवद्ध रहेका उनी कुशल व्यवस्थापक मानिन्छन् । २०२४ साल पुस २१ गते अछामको दर्ना गाउमा जन्मिएका बोहराको प्रारम्भिक शिक्षा अछाममै भएको थियो । १०  … Read more

सात नम्बर प्रदेशलाई जल, जंगल, जडिबुटी र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्छौ : मन्त्री माया भट्ट

२०१६ सालमा एसियाकै पहिलो महिला मन्त्री बैतडीकी द्वारिकादेवी ठगुरानीपछि चारपटक प्रधानमन्त्री पाएको बैतडीबाट महिलाहरूले मन्त्री हुने अवसर नपाएको बेला बैतडीबाट माया भट्टले यो पटक प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने अवसर पाउनुभएको छ । २०४६ सालको आन्दोलनबाट प्रभावित भएर वामपन्थी राजनीतिमा लाग्दा त्यो बेला कम्युनिष्ट सिद्धान्त अंगालेका नेता देख्ने बित्तिकै समाजको हेर्ने नजरसमेत  … Read more

‘होटल व्यवसायको राम्रो भविष्य छ’

२०५७ तिर शिक्षण पेसामा लागेका कलम बमले २०५९ सालदेखि होटल व्यावसाय शुरु गरे । साथीभाईसंग सानोसानो ऋण सापट गरी संकलन गरेको ३० हजार रुपैयाँबाट धनगढीमा सनलाईट होटल सञ्चालनमा ल्याए । छोटो समयमा राम्रो सफलता प्राप्त गरेका बम भरखरै होटल व्यावसायी संघ कैलालीका अध्यक्ष चयन भएका छन् । निरन्तरको मिहिनेत तथा लगनशीलताबाट स्थापित होटल व्यावसायी बन्न  … Read more

अवसरसँगै चुनौति पनि थपिएका छन्

प्रदेश नम्बर ७ मा नेकपा माओवादी केन्द्रको प्रदेश कमिटीबाट मुख्यमन्त्रीमा सिफारिस गरिएका ४८ वर्षीय भट्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा डोटी जिल्ला अध्यक्ष हुन् । उनी प्रशाद भट्ट र शारदा भट्टका साहिला छोरा हुन । आर्थिक अवस्था कमजोर भएका परिवारमा जन्मिएका भट्टले आठ कक्षाको पढाई छोडेर १४ वर्षसम्म भारतमा विताएका थिए । भारतको पञ्जावमा पाँच वर्ष  … Read more

२५ वर्षभित्र तेस्रो सम्पन्न प्रदेश बन्छ

हामीले भरखर सपथ ग्रहण गरेका छौं । अब प्रदेशको विकासको खाका कोर्नुपर्ने छ । शुरुमा हामीसँग साधन र स्रोतको अभाव हुन्छ । तर हामीकहाँ प्राकृतिक साधनस्रोत प्रशस्तै छन् । आर्थिक स्रोत बढाउन हामी आफै र राज्यलाई आर्थिक अनुशासनमा राख्न जरुरी छ । प्राकृतिक साधनको अधिकतम उपयोग गरी रोजगारी सिर्जना गर्नुपर्दछ । हामीले प्राप्त गरेको उपलब्धी  … Read more

दश वर्षभित्र पूर्ण आत्मनिर्भर प्रदेश बन्छ

हामी प्रदेश सरकारको नौलो अभ्यासमा आएका छौं । यससँगै यस क्षेत्रको आर्थिक, सामाजिक विकास नै हाम्रा लागि प्रमुख चुनौति हुन भन्ने मलाई लाग्छ । अहिलेसम्म केन्द्रमा बसेर जिल्लाको विकासका योजना बन्थे, अब यही बसेर हामीले आफ्ना विकासका लागि आफैं योजना बनाउने तथा कार्यान्वयन गर्ने चुनौति र अवसर आएको छ । हामीले छिट्टै प्रशस्त मात्रामा रोजगारीका  … Read more

आर्थिक समृद्धिको प्रचूर सम्भावना छ

हामी पहिलो चोटी प्रदेश सरकारको अभ्यास र संरचनामा गएका छौं । यो किन आवश्यक भयो भन्ने एकचोटी पुन: मनन् गर्नु आवश्यक छ । केन्द्रीकृत राज्य प्रणालीका कारण हामी विकासका दृष्टिले पछाडि पर्‍यौं, भेदभाव भइरह्यो । त्यसैले जनतालाई अधिकारसम्पन्न बनाएर शासनसत्तामा हिस्सेदार बनाउनुपर्छ भनेर यो प्रणालीलाई हामीले अंगिकार गरेका छौं । प्रत्येक व्यक्तिको घरआँगनमा विकासको प्रतिफल  … Read more

प्रदेशको समग्र विकासमा सबै एकजुट छौं

सबैभन्दा पहिले म कैलाली र मेरा क्षेत्रका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा धन्यवाद तथा बधाई ज्ञापन गर्दछु । आजदेखि हामी (प्रदेश सभा सदस्य) औपचारिक रूपमा प्रदेश सांसद बनेका छौं । अब हाम्रा सामु चुनौति र अवसर छन् । गणितीय हिसाबले नेपाली काँग्रेसले प्रदेश सभामा प्रतिपक्षीमा बस्नुपर्ने अवस्था छ । तर, प्रदेश सभाको अभ्यासलाई संस्थागत गर्न तथा प्रदेश  … Read more

अत्तरियाभन्दा माथि राजधानी हुनुपर्छ

नयाँ संरचनामा जाँदा चुनौति हुन्छ नै । यतिबेला हुने सानो गल्तीले संघीयतामाथि नै प्रश्न उठ्न सक्छ । जनतालाई संघीयताले खर्च बढी हुन्छ कि भन्ने लागेको छ । तर संविधानले अधिकार प्रदेशस्तरसम्म दिएकाले सबै मिलेर काम गरे दु्रत गतिमा विकास गर्न सकिन्छ । हामी सबैले संघीयताबारे उचित रूपले बुझेनौ भने र यसले धेरै नकारात्मक प्रचार गयो  … Read more

सम्भावनालाई यथार्थमा परिणत गर्न लाग्नुपर्छ

प्रदेश सरकार गठन भएको छैन । सरकार गठन भएपछि प्रदेशको आर्थिक स्रोत के के हुन् भन्ने छलपल होला । गरिवी र पच्र्छौटेपनको समस्या लगायतका चुनौति रहेका छन् । कहाँबाट आर्थिक स्रोत जुटाउने लगायतका चुनौति छन् । अहिले डोटी लगायत केही स्थानमा राजधानीका लागि आन्दोलन भइरहेको छ । जनताले आफ्नो ठाउँमा राजधानी माग्नु स्वाभाविक हो ।  … Read more