Category: कुराकानी


स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट प्रदेश बनाउँछौं

स्वास्थ्य विभागसहित सामाजिक विकास मन्त्री बनेपछि प्रदेशको समग्र स्वास्थ्य सेवाको अवस्थालाई कसरी विश्लेषण गरिरहनु भएको छ ? मुलुकका साविकका पाँच वटा विकास क्षेत्रमध्ये सुदूरपश्चिम अथवा हालको प्रदेश नम्बर ७ स्वास्थ्य सेवामा उत्कृष्ट मानिन्छ । स्वास्थ्य सेवाका निर्देशक, अधिकारीहरू, स्वास्थ्यकर्मी, कर्मचारीको उल्लेख्य योगदानका कारण स्वास्थ्य सेवाको सूचकांकमा यो प्रदेश उत्कृष्ट बन्न सफल भएको छ । प्रदेश  … Read more

समयमै जागरुक भइएन भने सबै गुमाउने छौं– वीपी तिमिल्सेना

ग्रीन पार्टी नेपाल, नयाँ खालको पार्टी हो । ग्रीन पार्टी नेपालले भोटको राजनीति भन्दा पनि नेपालको हरियाली, जडिबुटी लगायतका प्राकृतिक स्रोतसाधनको संरक्षण तथा संवर्द्धनका लागि अभियान चलाईरहेको छ । यो पार्टीको नारा छ– प्राकृतिक स्रोत साधन र स्वस्थ हुन हामीबाट सिक्नुस्, भोट जता हाले पनि हुन्छ । तिमिल्सिना काठमाडौंमा रहेको चर्चित पाथिभरा आयुर्वेद अस्पतालका चिकित्सक  … Read more

मुलुककै उदाहरणीय सहकारी संस्था हाम्रो लक्ष्य

नेपालको पहिलो र स्थापित सहकारी संस्थाका रूपमा स्थापित नवजीवन सहकारी संस्थाको २५ औं साधारण सभा यही चैत्र १० गते हुँदैछ । नयाँ सञ्चालक समितिका लागि निर्वाचन समेत हुने साधारण सभामा सञ्चालक समितिका वर्तमान अध्यक्ष रतनबहादुर कठायत पुन: अध्यक्ष पदका उम्मेदवार रहेका छन् । ‘तपाईं पुन: किन अध्यक्षको उम्मेदवार बन्नुभएको छ ?’ समावेशी टिम बनाएर चुनावी  … Read more

सुशासनको प्रत्याभूति दिएनौ भने संघीयतामाथि नै प्रश्न उठ्ने छ

झपटबहादुर बोहरा   आर्थिक मामिला तथा योजना मन्त्री प्रदेश नम्बर ७ प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा स्थापित बैंकर पनि हुन् । झण्डै अढाई दशकदेखि विभिन्न बैंकमा आवद्ध रहेका उनी कुशल व्यवस्थापक मानिन्छन् । २०२४ साल पुस २१ गते अछामको दर्ना गाउमा जन्मिएका बोहराको प्रारम्भिक शिक्षा अछाममै भएको थियो । १०  … Read more

सात नम्बर प्रदेशलाई जल, जंगल, जडिबुटी र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्छौ : मन्त्री माया भट्ट

२०१६ सालमा एसियाकै पहिलो महिला मन्त्री बैतडीकी द्वारिकादेवी ठगुरानीपछि चारपटक प्रधानमन्त्री पाएको बैतडीबाट महिलाहरूले मन्त्री हुने अवसर नपाएको बेला बैतडीबाट माया भट्टले यो पटक प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने अवसर पाउनुभएको छ । २०४६ सालको आन्दोलनबाट प्रभावित भएर वामपन्थी राजनीतिमा लाग्दा त्यो बेला कम्युनिष्ट सिद्धान्त अंगालेका नेता देख्ने बित्तिकै समाजको हेर्ने नजरसमेत  … Read more

‘होटल व्यवसायको राम्रो भविष्य छ’

२०५७ तिर शिक्षण पेसामा लागेका कलम बमले २०५९ सालदेखि होटल व्यावसाय शुरु गरे । साथीभाईसंग सानोसानो ऋण सापट गरी संकलन गरेको ३० हजार रुपैयाँबाट धनगढीमा सनलाईट होटल सञ्चालनमा ल्याए । छोटो समयमा राम्रो सफलता प्राप्त गरेका बम भरखरै होटल व्यावसायी संघ कैलालीका अध्यक्ष चयन भएका छन् । निरन्तरको मिहिनेत तथा लगनशीलताबाट स्थापित होटल व्यावसायी बन्न  … Read more

अवसरसँगै चुनौति पनि थपिएका छन्

प्रदेश नम्बर ७ मा नेकपा माओवादी केन्द्रको प्रदेश कमिटीबाट मुख्यमन्त्रीमा सिफारिस गरिएका ४८ वर्षीय भट्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा डोटी जिल्ला अध्यक्ष हुन् । उनी प्रशाद भट्ट र शारदा भट्टका साहिला छोरा हुन । आर्थिक अवस्था कमजोर भएका परिवारमा जन्मिएका भट्टले आठ कक्षाको पढाई छोडेर १४ वर्षसम्म भारतमा विताएका थिए । भारतको पञ्जावमा पाँच वर्ष  … Read more

२५ वर्षभित्र तेस्रो सम्पन्न प्रदेश बन्छ

हामीले भरखर सपथ ग्रहण गरेका छौं । अब प्रदेशको विकासको खाका कोर्नुपर्ने छ । शुरुमा हामीसँग साधन र स्रोतको अभाव हुन्छ । तर हामीकहाँ प्राकृतिक साधनस्रोत प्रशस्तै छन् । आर्थिक स्रोत बढाउन हामी आफै र राज्यलाई आर्थिक अनुशासनमा राख्न जरुरी छ । प्राकृतिक साधनको अधिकतम उपयोग गरी रोजगारी सिर्जना गर्नुपर्दछ । हामीले प्राप्त गरेको उपलब्धी  … Read more

दश वर्षभित्र पूर्ण आत्मनिर्भर प्रदेश बन्छ

हामी प्रदेश सरकारको नौलो अभ्यासमा आएका छौं । यससँगै यस क्षेत्रको आर्थिक, सामाजिक विकास नै हाम्रा लागि प्रमुख चुनौति हुन भन्ने मलाई लाग्छ । अहिलेसम्म केन्द्रमा बसेर जिल्लाको विकासका योजना बन्थे, अब यही बसेर हामीले आफ्ना विकासका लागि आफैं योजना बनाउने तथा कार्यान्वयन गर्ने चुनौति र अवसर आएको छ । हामीले छिट्टै प्रशस्त मात्रामा रोजगारीका  … Read more

आर्थिक समृद्धिको प्रचूर सम्भावना छ

हामी पहिलो चोटी प्रदेश सरकारको अभ्यास र संरचनामा गएका छौं । यो किन आवश्यक भयो भन्ने एकचोटी पुन: मनन् गर्नु आवश्यक छ । केन्द्रीकृत राज्य प्रणालीका कारण हामी विकासका दृष्टिले पछाडि पर्‍यौं, भेदभाव भइरह्यो । त्यसैले जनतालाई अधिकारसम्पन्न बनाएर शासनसत्तामा हिस्सेदार बनाउनुपर्छ भनेर यो प्रणालीलाई हामीले अंगिकार गरेका छौं । प्रत्येक व्यक्तिको घरआँगनमा विकासको प्रतिफल  … Read more