Category: कुराकानी


डीसीएको मुम्बई टुर : सुबोधद्वयको उत्कृष्ट प्रदर्शन, लगातार तेस्रो जीत

धनगढी । कप्तान सुबोध ऐर ब्याटिङमा तथा दश वर्षीय बलर सुबोध तिवारी बलिङमा चम्केपछि को बिस्फोटक शतकीय पारी तथा दश वर्षीय बलर सुबोध को मद्दतले धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले मुम्बईमा शानदार जित हात पारेको छ । डीसीएले स्थानीय जोली ब्रदरर्स क्रिकेट क्लबलाई एक सय १० रनले पराजित गरेको हो । यो संगै मुम्बईमा पाँच  … Read more

जनताले छिट्टै विकास निर्माणको अनुभव गर्नेछन्

२०२४ साल पुस २१ गते अछामको दर्ना गाउँमा जन्मिएका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा स्थापित बैंकर तथा कुशल व्यवस्थापक पनि मानिन्छन् । २०६४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा आवद्ध भएका मन्त्री बोहरा २०६९ सालमा पार्टीको केन्द्रीय सल्लाहकार सदस्य बने । प्रदेश सभाको पहिलो निर्वाचनमा अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (क)  … Read more

निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी- व्यवसायीहरू भन्छन् : अपेक्षा गरे अनुसार हुन सकेन

धनगढीमा बुधबारदेखि निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी–२०७५ जारी छ । प्रदर्शनी आज  समापन हुँदैछ । कैलाली हार्डवेयर व्यावसायी संघको आयोजनामा सञ्चालन भएको प्रदर्शनीमा ६० बढी स्टल रहेका छन् । पहिलो पटक आयोजना भएको प्रदर्शनीबारे निर्माण सामग्री तथा हार्डवेयर व्यावसायीहरूको अनुभव कस्तो रह्यो ? अनुमोदन दैनिकले केही व्यवसायीहरूको प्रतिक्रिया संकलन गरेको छ । प्रस्तुति : शेरबहादुर  … Read more

मानसिक र शारीरिक रूपमा सक्षम महिला मुख्य लक्ष्य

धनगढीमा महिला तथा बालिकालाई लक्षित गरी सात दिने आत्मरक्षा शिविर सञ्चालन भयो । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका करिब सत्र सय महिला तथा बालिकाले सात दिनसम्म आत्मरक्षाका सीपकला सिक्ने मौका पाए । शिविरमा राष्ट्रिय स्तरका प्रशिक्षकहरूले प्रशिक्षण दिए । महिलाका लागि आत्मरक्षा शिविरको मुख्य उद्देश्य, सहभागीको रेस्पोन्स, आगामी दिनका योजना लगायतका विषयमा केन्द्रीत रहेर  … Read more

हार्डवेयर व्यावसायी भन्छन्–

सुदूरपश्चिम प्रदेश विकासका लागि भर्जिन सुदूरपश्चिममा हार्डवेयर व्यावसायको मात्र होइन् सबै व्यावसायको सम्भावना बोकेको प्रदेश हो । अहिले यो ‘भर्जिन’ नै छ । खासै कार्यहरू केही पनि भएको छैन । प्रदेश सरकार बनेको केही समय मात्रै भएको छ । सम्भावनाहरूलाई योजनावद्ध ढंगले प्रदेश र संघीय पक्षबाट व्यवस्थित गर्न सक्यो भने सम्भावनालाई पूर्णरूपमा पूर्णता दिन सकिन्छ  … Read more

पाँच वर्षभित्रै स्मार्ट सिटीको आभाष दिन्छौं: सुशीला मिश्र भट्ट

सुदूरपश्चिमको एकमात्र धनगढी उपमहानगरपालिकाको उपप्रमुख सुशीला मिश्र भट्ट । उनी सानै उमेरदेखि राजनीतिक वातावरणमा हुर्किइन् । घरमा प्राय: भइरहने राजनीतिक चर्चाप्रति उनमा सानै उमेरदेखि कौतुहल लाग्थ्यो । यहि परिवेशमा हुर्किदै गर्दा उनमा राजनीतिक चेत पलाइसकेको थियो । २०४३ सालमा उनी कैलाली बहुमुखी क्याम्पसमा स्ववियु कोषाध्यक्ष निर्वाचित भइन् । यसपछि उनको सक्रिय राजनीतिक जीवन आरम्भ भयो  … Read more

सहमतिकाे लागि धेरै प्रयास भयाेः मुख्यमन्त्री भट्ट

प्रदेश सातकाे नाम र स्थायी राजधानी निर्धारण गर्न गठित संसदीय विशेष सुझाव समितिले प्रतिवेदन संसदमा पेश गरेदेखि त्यस प्रतिवेदनप्रति सहमति र असहमतिका विभिन्न चर्चाहरू भइरहेका छन् । समितिले प्रदेश राजधानीकाे रूपमा गाेदावरी वडा नं. ४ लार्इ प्रस्ताव गरेकाे छ ।  प्रदेशकाे नाम सुदूरपिश्चम प्रस्ताव गरेकाे छ । त्यसकाे विराेध गर्दै नेपाली कांग्रेसले धनगढी वडा नं.  … Read more

प्रदेश राजधानी बारे काँग्रेस नेताहरू

प्रदेश नम्बर ७ को नामांकन र राजधानीबारे प्रदेश सभामा प्रतिवेदन पेस भएसँगै धनगढी र डोटीमा आन्दोलन चर्किको छ । प्रदेश सभामा विशेष समितिले प्रदेशको राजधानी गोदावरी नगरपालिका, तेघरी र नाम सुदूरपश्चिम प्रस्ताव गरेको छ । डोटीका स्थानीयहरूले राजधानी दिपायल हुनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन् भने धनगढीमै स्थायी राजधानी हुनुपर्ने मागमा आन्दोलन व्यापक  … Read more

संविधानको तीन वर्ष : अपेक्षा र उपलब्धी

संविधान सभाबाट नेपालको संविधान जारी भएको तीन वर्ष पुगेको छ । पहिलो संविधान सभाको पटकपटक म्याद थपिएको चार वर्षे अवधिमा पनि संविधान जारी हुन नसकेपछि सिर्जना भएको अन्योल, आशंका र त्रासबीच संविधान सभाको दोस्रो निर्वाचन भयो । देशभित्र निकै द्वन्द्व छदै थियो, बाहिर शक्तिहरू पनि अन्योल जटिलता बढाउन उद्यत थिए । तर, यी तमाम अवरोध  … Read more

एसपीएलाई राष्ट्रिय स्तरको शैक्षिक संस्था बनाउछौं

सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) मा यतिखेर तीन वटा तहमा अध्यापन भइरहेको छ । उच्च माध्यमिक तह, स्नातक र स्नातकोत्तर तहको पढाई भइरहेको एकेडमी (क्याम्पस) ले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने जनशक्तिलाई दृष्टिगत गरी नयाँ र समयसापेक्ष विषयहरूको अध्यापन गराइरहेको छ । यस क्रममा एसपीएले यसै शैक्षिक सत्रदेखि व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्ट र इन्फरमेशन म्यानेजमेन्ट  … Read more