Category: कुराकानी


विश्वस्तरको पर्यटकीय गन्तव्य बनाउन ठूलो सुधार आवश्यक

सानै उमेरमा पनि सफल व्यवसायीका रूपमा चिनिएका रमेश सिलवालले बेलायतमा एसिसिए पढेका हुन । २६ वर्षकै उमेरमा पनि सफलताको सिढी चढ्न सफल सिलवालले नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारमा ठूलो योगदान गर्दे आएका छन् । उनले अमेरिका, वेलायत र वेलायत बाहेकका युरोपियन मुलुकबाट पर्यटक ल्याउँदै आएका छन् । प्रस्तुत छ सरकारले बनाएका पर्यटन सम्बन्धी योजना र उनले  … Read more

सुशासन र पारदर्शीताले मात्र सबै तहका सरकार सबल हुन्छन्

इमान्दर सरकारी कर्मचारीको खोजी गर्ने विश्वव्यापी अभियान “इन्टेग्रीटी आइडल’ ले बिस्तारै नेपालमा पनि चर्चा पाउन थालेको छ । “अकाउन्टविलिटी ल्याव’ ले श्रीलंका, दक्षिण अफ्रिका, नाइजेरिया, माली, पाकिस्तान, लाइबेरिया र नेपालमा यस्तो आइडलको खोजी गर्दै आएको छ । यसै क्रममा नेपालमा पनि सन् २०१८ का लागि एक हजार बढी राष्ट्रसेवक कर्मचारीबाट पाँच जना छानिएका छन् ।  … Read more

जेटी कप क्रिकेटप्रति आकर्षण बृद्धि भएको छ

जेटी कप क्रिकेटको तयारी कस्तो भइरहेको छ ? कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मुडाबजारमा रहेको खेलमैदानमा भोलि (मंसिर १ गते) देखि चौथौ जेटी कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगिताको तयारी असन्तम चरणमा पुगेको छ । प्रतियोगितामा भाग लिने टिम दर्ता कार्य पनि अन्तिम चरणमा छ । त्यस्तै, खेलमैदान मर्मत तथा पिच निर्माण कार्य  … Read more

कार्ड प्रणाली लागू गरेपछि मदिरा सेवन गर्ने घटे : अध्यक्ष रोकाया (भिडियोसहित अन्तर्वार्ता)

धनगढी । बाजुराको गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले मदिरा सेवन गर्न कार्ड बनाउनुपर्ने नियम लागु गरेपछि मदिरा सेवन गर्नेको संख्या घटेको बताएका छन् । मंगलबार धनगढीमा अनुमोदन दैनिकलाई अन्तरवार्ता दिंदै अध्यक्ष रोकायाले अरुले खुवाएपछि मात्रै मदिरा खानेहरु खान छोडेको र खानैपर्ने बानी बसेकाहरुले कार्ड लिन थालेको बताए । यसले गर्दा महिला र मदिरा नखाने समुदाय  … Read more

डीसीएको मुम्बई टुर : सुबोधद्वयको उत्कृष्ट प्रदर्शन, लगातार तेस्रो जीत

धनगढी । कप्तान सुबोध ऐर ब्याटिङमा तथा दश वर्षीय बलर सुबोध तिवारी बलिङमा चम्केपछि को बिस्फोटक शतकीय पारी तथा दश वर्षीय बलर सुबोध को मद्दतले धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले मुम्बईमा शानदार जित हात पारेको छ । डीसीएले स्थानीय जोली ब्रदरर्स क्रिकेट क्लबलाई एक सय १० रनले पराजित गरेको हो । यो संगै मुम्बईमा पाँच  … Read more

जनताले छिट्टै विकास निर्माणको अनुभव गर्नेछन्

२०२४ साल पुस २१ गते अछामको दर्ना गाउँमा जन्मिएका सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा स्थापित बैंकर तथा कुशल व्यवस्थापक पनि मानिन्छन् । २०६४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा आवद्ध भएका मन्त्री बोहरा २०६९ सालमा पार्टीको केन्द्रीय सल्लाहकार सदस्य बने । प्रदेश सभाको पहिलो निर्वाचनमा अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (क)  … Read more

निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी- व्यवसायीहरू भन्छन् : अपेक्षा गरे अनुसार हुन सकेन

धनगढीमा बुधबारदेखि निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी–२०७५ जारी छ । प्रदर्शनी आज  समापन हुँदैछ । कैलाली हार्डवेयर व्यावसायी संघको आयोजनामा सञ्चालन भएको प्रदर्शनीमा ६० बढी स्टल रहेका छन् । पहिलो पटक आयोजना भएको प्रदर्शनीबारे निर्माण सामग्री तथा हार्डवेयर व्यावसायीहरूको अनुभव कस्तो रह्यो ? अनुमोदन दैनिकले केही व्यवसायीहरूको प्रतिक्रिया संकलन गरेको छ । प्रस्तुति : शेरबहादुर  … Read more

मानसिक र शारीरिक रूपमा सक्षम महिला मुख्य लक्ष्य

धनगढीमा महिला तथा बालिकालाई लक्षित गरी सात दिने आत्मरक्षा शिविर सञ्चालन भयो । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका करिब सत्र सय महिला तथा बालिकाले सात दिनसम्म आत्मरक्षाका सीपकला सिक्ने मौका पाए । शिविरमा राष्ट्रिय स्तरका प्रशिक्षकहरूले प्रशिक्षण दिए । महिलाका लागि आत्मरक्षा शिविरको मुख्य उद्देश्य, सहभागीको रेस्पोन्स, आगामी दिनका योजना लगायतका विषयमा केन्द्रीत रहेर  … Read more

हार्डवेयर व्यावसायी भन्छन्–

सुदूरपश्चिम प्रदेश विकासका लागि भर्जिन सुदूरपश्चिममा हार्डवेयर व्यावसायको मात्र होइन् सबै व्यावसायको सम्भावना बोकेको प्रदेश हो । अहिले यो ‘भर्जिन’ नै छ । खासै कार्यहरू केही पनि भएको छैन । प्रदेश सरकार बनेको केही समय मात्रै भएको छ । सम्भावनाहरूलाई योजनावद्ध ढंगले प्रदेश र संघीय पक्षबाट व्यवस्थित गर्न सक्यो भने सम्भावनालाई पूर्णरूपमा पूर्णता दिन सकिन्छ  … Read more

पाँच वर्षभित्रै स्मार्ट सिटीको आभाष दिन्छौं: सुशीला मिश्र भट्ट

सुदूरपश्चिमको एकमात्र धनगढी उपमहानगरपालिकाको उपप्रमुख सुशीला मिश्र भट्ट । उनी सानै उमेरदेखि राजनीतिक वातावरणमा हुर्किइन् । घरमा प्राय: भइरहने राजनीतिक चर्चाप्रति उनमा सानै उमेरदेखि कौतुहल लाग्थ्यो । यहि परिवेशमा हुर्किदै गर्दा उनमा राजनीतिक चेत पलाइसकेको थियो । २०४३ सालमा उनी कैलाली बहुमुखी क्याम्पसमा स्ववियु कोषाध्यक्ष निर्वाचित भइन् । यसपछि उनको सक्रिय राजनीतिक जीवन आरम्भ भयो  … Read more