Category: समाचार


सरकार र सिकेबीचको सम्झौता गम्भीरः थापा

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र सिके राउतबीच भएको सम्झौताले गम्भिर आशंका पैदा गरेको बताएका छन् । अध्यक्ष थापाले शुक्रबार राउतले सरकारस“ग भएको सहमतिलाई सामाजिक सञ्जालमार्फत ‘मधेश अलग्गै राज्य हुने विषयमा जनमत संग्रह हुने’ कुरा लेखेकाले झनै शंका उब्जाएको बताए । ‘सम्झौताको भाषा विवादास्पद छ । एक्कासी रहस्यमय ढंगबाट भएको सम्झौता डरलाग्दो  … Read more

रन्तोलाः फागुनमा पनि बारीभरी सुन्तला

फल्टुडे (चुरे)  । कैलालीको पहाडी गाउँपालिका चुरेको फल्टुडेबाट झण्डै ३५ किलोमिटरमा रहेको रन्तोला गाउ । रन्तोला गाउँमा आधुनिक प्रविधिबाट सुन्तला खेती गरिरहेका छन्, भागिप्रसाद भुसालले । अन्यत्र प्रायः सुन्तलाको उत्पादन सकिए पनि रन्तोलामा फागुन महिनामा पनि सुन्तला उत्पादन हुने गर्दछ । भागिप्रसादको बारीमा लटरम्म सुन्तला पाकेका छन् । तर, उनले अपेक्षा गरेअनुसार सुन्तलाबाट प्रतिफल पाउन सकेका  … Read more

सांसद् बोहराले गरे ५१ वर्षको उमेरमा विवाह

धनगढी । दार्चुलाबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा ५१ वर्षको उमेरमा वैवाहिक जीवनमा बाँधिएका छन् । वि.स २०२४ सालमा दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा जन्मिएका बोहरा शनिबार दार्चुलाकै सुनिता तिङकरीस“ग वैवाहिक बन्धनमा बा“धिएका हुन् । सौका समुदायमा जन्मिएका प्रदेशसभा सदस्य बोहरा र तिंकरीको कञ्चनपुरको भीमदत्त नगरपालिकाको तिलाचौरमा रहेको विष्णु मन्दिरमा हिन्दु परम्परा  … Read more

विप्लव समुहले देशलाई द्वन्दमा लैजान्छ: सांसद् थापा

धनगढी । सुदरपश्चिम प्रदेश सांसद देबकी मल्ल थापाले विप्लव समुहले देशलाई द्वन्दमा लैजाने खतरा बढेको बताएकी छन् । शुक्रबार नेत्र विक्रम चन्द विप्लवको अपहरणमा परेकी मल्लले शनिबार पत्रकार सम्मेलन गरेर यस्तो बताएकी हुन् । नेकपा बझाङको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश सांसद मल्लले अहिलेको नेपाली जनताको ६ दशक शसस्त्र र शान्तिपुर्ण आन्दोलनको बलबाट संघिय लोकतान्त्रिक  … Read more

गौरीगंगा कप फुटबल शुरु, पहिलो खेलमा घोडाघोडी विजयी

धनगढी । दोस्रो आमन्त्रित बाह्रवन गौरीगंगा कप फुटबल प्रतियोगिता २०७५ शनिबार कैलालीको मसुरियामा शुरु भएको छ । गौरीगंगा ११ स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगितामा घोडाघोडी क्लब सुखडले विजयी सुरुवात गरेको छ । आयोजक गौरीगंगा ११ स्पोर्टस क्लबको बि टिमलाई ४–० ले पराजित गर्दै घोडाघोडी क्लबले बिजयी भएको हो । घोडाघोडीलाई जित दिलाउने क्रममा दिपेश गुरुङले  … Read more

गृहमन्त्रीको राजीनामा माग्दै भीम रावलले भने, ‘प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री भीम बहादुर रावलले सरकार र सीके राउतबीच भएको सहमति कुनै पनि हालतमा मान्य नहुने स्पष्ट पारेका छन्। उनले उक्त सहमतिले कतै राष्ट्र टुक्राउने कुरालाई वैद्यता त प्रदान गर्दैन् ? भन्दै प्रश्न समेत तेर्साए। सरकार र सीके राउतबीच ११ बुँदे सहमति भएको भोलिपल्ट  … Read more

खाद्य संस्थानको गाेदाममा निजी अस्पताल

धनगढी । नेपाल खाद्य संस्थानको सेती अञ्चल कार्यालयको जग्गामा निजी अस्पताल सञ्चालनमा आउन थालेका छन् । सुदूरपश्चिम प्रदेशको बाजुरा, बैतडी, अछाम, बझाङ लगायतका सात पहाडी जिल्लाका लागि खाद्य संस्थानका चामल भण्डारण गोदाम भाडामा दिइएको छ । धनगढीमा रहेको खाद्य संस्थानको गोदाम मासिक ६५ हजार रुपैयाँमा सारथी अस्पताल प्रालिलाई भाडामा दिएको जनाइएको छ । वेदप्रकाश जोशीसहित पाँच  … Read more

अपहरणको नाटक गर्ने सिंह पक्राउ

धनगढी । अपहरण भएको नाटक गर्ने धनगढीका एक व्यापारी प्रहरीको फण्डामा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले अपहरणको नाटक गरेका धनगढी उपमहानगरपालिका–५ का जगतबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको हो । धनगढी बजारमा आरम्भ फेन्सी पसल संचालन गर्दै आएका सिंह सेती अस्पतालका खरिदार पदमा कार्यरत छन् । उनले आफू अपहरण परेको भन्दै भारतीय नम्बरबाट घरका  … Read more

शान्तिलाई राष्ट्रिय नारी सम्मान २०७५

धनगढी । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नागरिक एकता समाज, काठमाडौंले शुक्रबार विभिन्न क्षेत्रमा योगदान पुगाएका नारीलाई सम्मान गरेको छ । सो अवसरमा प्रदेश तीनका प्रमुख अनुराधा कोइरालाले विभिन्न क्षेत्रमा योगदान पुगाएका महिलालाई सम्मानपत्र वितरण गरिन् । यस क्रममा धनगढीकी शान्ति अधिकारी क्षेत्रीले राष्ट्रिय नारी सम्मान, २०७५ प्राप्त गरेकी छिन् । २५ वर्षदेखि शिक्षा क्षेत्रमा क्रियाशील  … Read more

नारी दिवसका अवसरमा सहारा घरलाई सहयोग

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरलाई सामुदायिक बन महासंघले परिवारिक निजि बन संघ तथा १०९ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आर्थिक सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमबीच सामुदायिक महासंघले २८ हजार पाँच सय र बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको मडेनिया सामुदायिक बन उपभोक्ता समुहबाट सात हजार एक सय रुपैया सहयोग गरियो  … Read more