Category: समाचार


इथियोपियन एयरलाइन्सको जहाज दुर्घटना हुँदा १५७ को मृत्यु

इथियोपिया । इथियोपियाको एडिस अबाबाबाट केन्याको नैरोबिका लागि उडेको इथियोपियन एयरलाइन्सको विमानमा सवार सबै यात्रुको मृत्यु भएको छ। एयरलाइन्सको बोइङ ७३७ जहाज इथियोपियाको एडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको सो जहाज दुर्घटनामा परी सबै यात्रुको निधन भएको पुष्टि एयरलाइन्सले गरेको छ। जहाजमा १ सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी जम्मा १ सय  … Read more

सहिद गौतमको सालिक बनाउने मन्त्री सुवेदीकाे उद्घाेष

धनगढी । कञ्चनपुरको नेपाल–भारत सीमाको पुनर्वासमा भारतीय सशस्त्र प्रहरी बलको गोली लागी निधन भएका गोविन्द गौतमको सम्झनामा प्रदेश सरकारले सालिक निर्माण गर्ने भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मा पर्ने आनन्द बजार नजिक सहिद गौतमको सालिक बनाइने सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । पुनर्वास नगरपालिकाले आयोजना गरेको तेस्रो गौतम स्मृति दिवसमा कुरा बताएका  … Read more

लक्ष्मण थारु उच्च अदालत जाने

धनगढी । कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गरी तीन वर्ष कैद भुक्तान गरेका थरुहट नेता लक्ष्मण थारु उच्च अदालत जाने भएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता थारुले धनगढीमा पत्रकार सम्मेलन गरी अदालतको फैसलाले आफू अन्यायमा परेको भन्दै न्यायका लागि उच्च अदालत जाने बताएका हुन् । केन्द्रीय कारागार सदरखोरबाट जेलमुक्त भई  … Read more

आदर्श सामुदायिक विद्या मन्दिरको वार्षिकोत्सव

बर्दगोरिया । बर्दगोरिया गाउपालिका वडा नम्बर २, बौनियास्थित आदर्श सामुदायिक विद्यामन्दिरको १२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार भएको छ । वार्षिकोत्सवको प्रदेश सभा सदस्य नन्दबहादुर साउदले उद्घाटन गरे । कार्यक्रम विद्यालयका संस्थापक केशव ढकालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बर्दगोरिया गाउपालिका उपाध्यक्ष भगवतीदेवि डगौराथारु, नेकपा नेता लालबहादुर सोडारी, बर्दगोरिया गाउपालिका शिक्षा शाखाका निरिकनन्द लालकर्ण, महुन्याल  … Read more

ग्रामीण विद्युत सहकारीको वार्षिक साधारण सभा

बौनिया । बर्दगोरिया गाउपालिका वडा नम्बर ४ मुडामा शनिबार सिर्जनशील ग्रामीण विद्युत सहकारीको वार्षिक साधारण सभा भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष सुशील शाहीको अध्यक्षतामा भएको थियो । सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष घमन सापकोटा, मुडा बजार विकास समितिका अध्यक्ष मिथुन गौतम, संस्थाका पूर्व अध्यक्ष भक्तराज आचार्य ,इन्द्रेणी युवा क्लवका अध्यक्ष मंगलबहादुर शाही लगायतले शुभकामना  … Read more

परीक्षा सामग्री हस्तान्तरण

सुखड । कैलालीको घोडाघोडी नगरपालिकाकाले नगर स्तरीय परीक्षा संचालनको लागि केन्द्राध्यक्षहरुलाई अभिमुखीकरणका साथै परीक्षा सामग्री हस्तान्तरण गरेको छ । फागुन २७ गतेदेखि कक्षा ५ र ८ को नगर स्तरीय परीक्षा संचालनको हुन लागेको छ । नगर स्तरीय परीक्षा संचालनको लागि २२ वटा केन्द्र निर्धारण गरिएका छन् । नगर स्तरीय परीक्षामा कक्षा ५ मा दुई हजार  … Read more

ठेकेदारले उखेले सौर्य वत्ती

डोटी । दिपायलमा जडान गरिएका सोलार (सौर्य बत्ती) हरु ठेकेदारले उखेल्न थालेका छन् । आफूहरुसँग गरिएको सम्झौताअनुसार रकम नदिएको भन्दै दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्तीहरु ठेकेदारले धमाधम उखेल्न सुरु गरेका हुन् । सरकारी अनुदानमा ठेकेदार कम्पनी मर्निङ सनले पिपल्ला बजारमा जडान भएका ३० वटा सौर्यबत्ती मध्ये ७ वटा बत्ती हटाउन लागेको ठेकेदार वेदप्रकाश कठायतले बताए  … Read more

प्रहरी चौकी विस्तार तीब्र

बैतडी । बैतडीका स्थानीय तहका केन्द्रहरुमा प्रहरीले चौकी स्थापना गर्ने कार्यलाई तीव्रता दिएको छ । सिगास गाउँपालिकाको केन्द्र गर्जे बाहेक सबै स्थानीय तहका केन्द्रमा प्रहरी चौकी स्थापना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । स्थानीय तह भएपछि पञ्चेश्वर, शिवनाथ र सुर्नया गाउ“पालिकाका केन्द्रमा प्रहरी चौकी स्थापना गरिएका उनले जानकारी  … Read more

ग्रेडरको ठक्करबाट युवकको मृत्यु

बैतडी । बैतडीको पाटनमा ग्रेडर मसिनको ठक्करबाट एक युवकको मृत्यु भएको छ । शनिबार साँझ छ बजेतिर ग्रेडरको ठक्करबाट थलकुडाका १९ वर्षीय पूर्णानन्द भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भिमदत्त पोलीटेक्नीकल इन्स्टिच्युट, पाटनमा बाली विज्ञान शास्त्र प्रथम वर्षमा अध्यनरत थिए । इलाका प्रहरी कार्यालय, पाटनका अनुसार सांझ ६ बजेतिर पाटनबजारबाट एयरपोर्ट जान लागेको ग्रेडरको  … Read more

थरुहट आन्दोलन अघि बढाउने तयारी

धनगढी । टीकापुर घटनामा दोषि ठहर गरी कैलाली जिल्ला अदालतले कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद रेशमलाल चौधरी सहित ११ जनालाई जन्मकैदको सजाय सुनाएपछि थरुहट आन्दोलनको तयारी भइरहेको छ । थारु कल्याणकारिणी सभा केन्द्रीय समिति र थरुहट/थारुवान संयुक्त संघर्ष समिति, केन्द्रीय संयोजन एवं परिचालन समितिको संघर्ष कार्यक्रम अनुसार शनिबार अदालतको फैसला र त्यसपछिको अवस्था  … Read more