Category: समाचार


विद्युत सहकारीको साधारण सभा

टीकापुर । नेपाल विद्युत केन्द्रीय सहकारी संघ लिमिटेडको छैटौं वार्षिक साधारण सभा आइतबार टीकापुरमा भएको छ । कार्यक्रमको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख सचेतक तामाङले सहकारीले आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय क्षेत्रमा परिवर्तन ल्याउन जरुरी हुने बताए । उनले विद्युत सहकारीले त झन जनतालाई  … Read more

सरकारले सुदूरपश्चिममा मेडिकल कलेज खोल्ने

काठमाडौँ । सरकारले आफ्नै लगानीमा सुदूरपश्चिम सहित दुई प्रदेशमा मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव ल्याएको छ। संसद्मा प्रस्तुत गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ मेडिकल कलेज वा प्रतिष्ठान नभएका सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ मा मेडिकल कलेज स्थापना गर्ने प्रस्ताव ल्याएको हो। व्यवस्थापिका–संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयकमा अबका पाँच वर्षभित्र प्रदेश नं  … Read more

फेरियो माघी

दाङ/नेपालगन्ज — कुनै समय थियो, माघी आयो कि कमैया कम्लरीको चहलपहल हुन्थ्यो । रमाइलोभन्दा दु:खको पर्व बनेर थारू गाउँ पस्थ्यो माघी । धेरै थारू बालिका कम्लरी भएर अर्काको घर जान्थे । पुराना कमैया कम्लरी नवीकरण गरिन्थे । अहिले फेरिएको छ । उद्योग वाणिज्य संघ बर्दियाले शनिबार आयोजना गरेको माघी महोत्सवमा निकालिएको थारू संस्कृति झल्कने र्‍याली । माघी आउनै लाग्दा अधिकांश थारू  … Read more

कोषाध्यक्ष र केहि सदस्य बाहेकमा कुँवर प्यानल विजयी

धनगढी । कैलाली उद्योग वाणिज्य संघको चुनावमा पुष्प कुँवरको प्यानलका कोषाध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारीहरु विजयी भएका छन् । अध्यक्षका उम्मेदवार पुष्प कुँवरले प्रतिद्वन्दी रुपेश स्वाँरलाई हराउँदै विजयी भएका हुन् । कुँवर प्यानलका कोषाध्यक्ष बाहेकका सबै मुख्य पद तीनै उपाध्यक्ष, महासचिव र सचिवका उम्मेदवारले विजयी भएका छन् । कुँवर प्यानलबाट उद्योग उपाध्यक्षमा पुस्कर ओझा, वस्तुगत उपाध्यक्षमा  … Read more

पुष्प कुँवर ५६ मतले अगाडि

धनगढी । कैलाली उद्योग वाणिज्य संघको चुनावमा १६२९ मत गणना हुँदा अध्यक्ष पदका उम्मेदवार पुष्प कुँवरले ५६ मतले अग्रता कामय गरेका छन् । शुरु देखिको अग्रता कायम गरेका कुँवरले प्यानल सहित अग्रता जारी छ । कुँवरले ७२३ र प्रतिव्दन्दी रूपेश स्वाँरले ६६७ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार डिल्ली राज अवस्थीले १२५ मत पाएका  … Read more

स्वास्थ्य शिविर

बौनिया । जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूका लागि शनिबार बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा स्वास्थ्य शिविर भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ को आयोजना र स्वास्थ्य शाखाको सहकार्यमा सो शिविर भएको जनाइएको छ । स्वास्थ्य शिविरमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्ति सहित दुई सय बढीको स्वास्थ्य परीक्षण गरिएको बर्दगोरिया स्वास्थ्य  … Read more

सहकारी ऐन निर्माणको तयारी भइरहेको छ– नगर प्रमुख वड

धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सहकारी संस्थाहरूको व्यवस्थापनका लागि कानून निर्माणबारे तयारी भइरहेको बताएका छन् । लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको शनिबार नवौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै नगर प्रमुख वडले कानून निर्माणका लागि छलफल अघि बढाइएको बताए । उनले सहकारी ऐन निर्माणबारे प्रदेश सरकारसँग पनि छलफल गरिएको बताए । उनले अव्यवस्थित रूपमा  … Read more

घोडाघोडी महोत्सव हुँदै

धनगढी । विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडीमा महोत्सव हुने भएको छ । ‘कला, संस्कृति, कृषि पर्यटन र व्यापार, समृद्ध : घोडाघोडी विकासको अधार’ भन्ने नाराका साथ माघ १४ गते देखी २३ गतेसम्म घोडाघोडी महोत्सव २०७५ आयोजना हुने जनाइएको छ । घोडाघोडी उद्योग वाणिज्य संघको आयोजना र घोडाघोडी सहायता केन्द्र तथा घोडाघोडी बहुउद्देश्य युवा मञ्चको सहआयोजनामा  … Read more

कोषाध्यक्ष बाहेकका सबै पदमा कुँवर समूह अगाडि

धनगढी । कैलाली उद्योग वाणिज्य संघको चुनावमा ११३८ को गणना हुँदा अध्यक्ष पदका उम्मेदवार पुष्प कुँवरको शुरु देखिको अग्रता कायम नै रहेको छ । आइतबार विहान ५ बजेको परिणाम अनुसार कुँवरले २८ मतले अग्रता लिइरहेका छन् । कुँवरले ५०४ मतपाएका छन्, मुख्य प्रतिस्पर्धीका रूपमा रहेका रूपेश स्वाँरले ४७६ मतपाएका छन् । यस्तै अध्यक्षकाअर्का प्रत्यासी डिल्लीराज  … Read more

एपीएफलाई हराउँदै काकरभिट्टा सेमिफाइनलमा

धनगढी । मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार धनगढी रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा काकरभिट्टाले एपीएफलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।खेलको नवौं मिनेटमा युवराज खड्काले एपीएफलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको लामो पासलाई युवराजले गोलमा परिणत गरेका थिए  … Read more