Category: समाचार


सुदूरपश्चिम महोत्सवको आयव्यय सार्वजनिक

धनगढी । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको आयव्यय सार्वजनिक गरेको छ । संघले सोमबार संघको सभाहल धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी यसपालिको महोत्सवमा ३५ लाख ६९ हजार आठ सय ७१ रुपैयाँ आम्दानी भएको जनाएको हो । संघका अध्यक्ष पुष्पराज कुँवरले एक करोड २३ लाख ६८ हजार नौ सय पाँच रुपैयाँ आम्दानी भएकोमा ८७ लाख  … Read more

सहकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम

टीकापुर । कैलालीको टीकापुरस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आइतबार सहकारी संस्थाहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ । कास्की जिल्लाको पोखरा–८, सिर्जनाचोक स्थित पूर्व कर्मचारी बचत तथा ऋण सहकारीको सहकारी अवलोकन टोली र टीकापुर क्षेत्रका सहकारी संस्थाहरुबीचमा अन्तरक्रिया कार्यक्रम भएको थियो । जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष बद्रिप्रसाद भट्राईको अध्यक्षतामा भएको अन्तरक्रियामा पूर्व कर्मचारी  … Read more

सरकार भ्रष्टाचारतर्फ लम्कदै: नेतृ आरजु

धनगढी । नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले बर्तमान सरकार भ्रष्टाचारतर्फ लम्कदै गरेका आरोप लगाएकी छिन् । आईतबार धनगढी उपमहानरपालिका वडा नम्बर ११ र १३ मा का“ग्रेस कार्यकर्तालाई कृयाशिल सदस्यता बितरण गर्दै उनले नेकपा नेतृत्वको वर्तमान सरकार कार्यकर्तामुखी मात्र भएको आरोप लगाइन् । उनले सुदूरपश्चिम प्रदेश सरकारले पनि मुख्यमन्त्री कपको बहानामा कार्यकर्तालाई रकम बाड्दै सरकारको  … Read more

संघले सबै अधिकार लिन खोज्यो : जनप्रतिनिधिहरु

धनगढी । सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिहरुले संघीय सरकारले सबै अधिकार आफै लिन खोजेको गुनासो दोहोराएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तहगत राज्य संरचनाको विकासमा समन्वय बिषयमा आइतबार धनगढीमा आयोजना गरेको अन्तरक्रया कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार समेत प्रत्यायोजन नगरेको गुनासो गरे । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालको उपस्थितिमा  … Read more

बर्दियामा थरुहट भेला हुँदै

धनगढी । थरुहट प्रदेशको माग गर्दै आएको थरुहट/थारुवान संघर्ष समितिले बर्दियामा राष्ट्रिय भेलाको तयारी थालेको छ । संघर्ष समिति र थारु कल्याणकारिणी सभा (थाकस) ले चैत १६ गते बर्दियामा हुने थरुहट आन्दोलन, नेतृत्व र अबको बाटो विषयक राष्ट्रिय भेलाको तयारी थालेको जनाएको छ । २०७२ भदौ ७ गते टीकापुर घटना घटेपछि उठ्न नसेकेको थरुहट आन्दोलनबारे रणनैतिक  … Read more

मुख्यमन्त्री कपः आयोजक सुदुरपश्चिम च्याम्पीयन (फाेटाे फिचरसहित)

धनगढी । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा आयोजक सुदुरपश्चिम प्रदेश च्याम्पीयन भएको छ । ७ स्वर्ण ७ रजत र १० कास्य पदकमा तीन स्वर्ण जित्दै सुदुरपश्चिमले पहिलो स्थान हासिल गरेको हो । आयोजक सुपले तीन स्वर्ण एक रजत र ३ कास्य सहित ७ पदक पाएको हो । यसैगरी प्रदेश नम्बर १ दोस्रो भएको छ  … Read more

हत्या गरी फालिएको अवस्थामा लाश फेला

धनगढी । गोदावरी नगरपालिका–४, खैराना जाने बाटोमा शनिबार विहान एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरीका कार्यालय कैलालीका अनुसार मालाखेती प्रहरीले सूचना पाएपछि पुर्वपश्चिम राजमार्गबाट खैराना जाने बाटोमा अन्दाजी ४०÷४५ वर्षका व्यक्तिको शव फेला पारेको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा लास फेला परेको स्थान भन्दाभित्रि सडकमा मृतकको टाउकोमा ढुङगाले प्रहार गरी हत्या गरी  … Read more

साथी दौतरी शिक्षा सचेतीकरण तालीम सम्पन्न

धनगढी ।  अभिभावकहरुका लागि साथी/दौतरी शिक्षा सम्वन्धि तालीम शुक्रवार धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । अभिभावकलाई घरमा बाबालिकाको पढाईको वातावरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत सो तालीम दिइएको हो । नियमित विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाई उपलब्धि जानकारी हासिल गर्न, शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाइलाई प्रवद्र्धन गर्ने, संस्कृति  … Read more

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता (भिडियो सहित)

धनगढी । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत विभिन्न खेलहरु धनगढीका विभिन्न खेल मैदानमा जारी रहेका छन् । फुटबल र क्रिकेटका खेलहरु तीन दिनदेखि भईरहँदा आजदेखि व्याटमिन्टन र भलिबलका खेलहरु पनि सुरु भएका छन् । महिला क्रिकेटमा सुदुरपश्चिम फाईनलमा संघीय प्रहरी कार्यालयको खेल मैदानमा भईरहेका महिला क्रिकेट अन्तर्गतको आज भएको खेल जित्दै सुदुरपश्चिम फाईनल  … Read more

खेलकुदलाई मौलिक हकको रूपमा स्वीकार्नु पर्छ : सभामुख महारा (फोटो फिचरसहित)

धनगढी । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महाराले खेलकुदलाई मौलिक हकको रूपमा स्वीकार्नु पर्ने बताएका छन् ।सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा आयोजना गरेको प्रथम मुख्य मन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता उद्घाटन कार्याक्रममा सभामुख महराले खेलकुदलाई मनोञ्जनको साधनको रूपमा मात्रै लिन नहुने बताएका हुन् । शुक्रबार उनले पछिल्लो समयमा खेलकुद स्वास्थ्य र शिक्षासँग पनि सम्बन्धित रहेको बताए  … Read more